आज: २०८३ कार्तिक २६
Health ministry

काज फिर्ता हुन अटेर गर्नेको हाजिरी कटौती : स्वास्थ्य मन्त्रालय

काठमाडौं, ८ साउन २०८० दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव भएपछि दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता...

धनगढी उपमहानगरले चासो नदिदा : आठ दिनदेखि स्वास्थ्यकर्मीको आन्दोलन जारी

धनगढी उपमहानगरले चासो नदिदा : आठ दिनदेखि स्वास्थ्यकर्मीको आन्दोलन जारी

कैलाली, ७ साउन २०८० धनगढी उपमहानगरपालिकाले आठ दिन बित्दा समेत चासो नदिदा स्वास्थ्यकर्मीहरुले आन्दोलन जारी राखेको छ। समायोजन तथा समायोजन...

नेपालमा पहिलोपटक अनुहार विकृति समस्या सम्बन्धि अस्पतालको स्थापना हुँदै, उपचार निशुल्क

नेपालमा पहिलोपटक अनुहार विकृति समस्या सम्बन्धि अस्पतालको स्थापना हुँदै, उपचार निशुल्क

काठमाडौं, ६ साउन २०८० नेपालमा पहिलो पटक अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्याको उपचारका लागि लक्षित विशिष्टकृत अस्पताल स्थापना हुने भएको छ...

बाजुरा अस्पतालमै हाडजोर्नी सम्बन्धी जटिल खालका शल्यक्रिया शुरु

बाजुरा अस्पतालमै हाडजोर्नी सम्बन्धी जटिल खालका शल्यक्रिया शुरु

बाजुरा, ५ साउन २०८० जिल्ला अस्पताल बाजुरामा अब हाडजोर्नी सम्बन्धी जटिल प्रकारका शल्यक्रिया पनि सुरु हुने भएको छ । सिआर्म...

स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भइसक्यो : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भइसक्यो : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं, ४ साउन २०८० स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहूँच पुर्याउन सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक...

अंग प्रत्यारोपण समितिको अध्यक्षमा डा. पुकारचन्द्र श्रेष्ठ नियुक्त

अंग प्रत्यारोपण समितिको अध्यक्षमा डा. पुकारचन्द्र श्रेष्ठ नियुक्त

काठमाडौं, ०३ श्रावण २०८० सरकारले अंग प्रत्यारोपण समितिको अध्यक्षमा सहिद धर्मभक्त राष्टिय प्रत्यरोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक समेत रहेका अंग...

अमेरिकी प्रविधिबाट उत्पादित ‘ट्रु–मी’का उत्पादन नेपाली बजारमा

अमेरिकी प्रविधिबाट उत्पादित ‘ट्रु–मी’का उत्पादन नेपाली बजारमा

काठमाडौं, ०३ श्रावण २०८० अमेरिकी प्रविधिबाट उत्पादित ‘ट्रु–मी’का उत्पादन नेपाली बजारमा धमाधम बिक्री वितरण सुरु भएको छ। काठमाडौंमा आयोजित एक...

मनाङमा पनि देखियो लम्पी स्किन रोग, १५ सय भन्दा बढी गाइगोरु बिरामी

मनाङमा पनि देखियो लम्पी स्किन रोग, १५ सय भन्दा बढी गाइगोरु बिरामी

मनाङ, ०२ श्रावण २०८० नेपालका गाईभैँसीमा देखिएको लम्पी स्किन (छालामा हुने गिर्खे रोग) को महामारी अहिले तीव्र रूपमा फैलिरहेको छ...

मुनाफाभन्दा पहिले जीवन राख्न गिलियड साइन्सेसलाई एएचएफको सुझाव

मुनाफाभन्दा पहिले जीवन राख्न गिलियड साइन्सेसलाई एएचएफको सुझाव

ललितपुर, १५ असार २०८० विशाल औषधि निर्माता कम्पनी ‘गिलियड साइन्सेस’ लाई मुनाफाभन्दा पहिले जीवनलाई राख्न एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) ले...

Page 168 of 372 1 … 167 168 169 … 372