• Login
Health News Nepal
Star Hospital Sanepa Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

विपि कोइराला नेत्र अध्ययन केन्द्रले दृष्टि विशेषज्ञ दिवस मनायो

Nam Raj Bhatta by Nam Raj Bhatta
March 23, 2022
in News
A A
0
विपि कोइराला नेत्र अध्ययन केन्द्रले दृष्टि विशेषज्ञ दिवस मनायो
Share on FacebookShare on TwitterShare on LinkedInQR Code
Nisarga hospital dhangadi nepal
Shreedhi international hospital kathmandu

काठमाडौं, ०९ चैत २०७८

हरेक वर्ष विश्व दृष्टि दिवस २३ मार्चमा मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपाल दृष्टि विशेषज्ञ संघ र नेपाल अप्टोमेट्री विद्यार्थी सोसाइटी संघको संयुक्त आयोजनामा बिपी कोइराला नेत्र अध्ययन केन्द्र महाराजगञ्जको प्राङ्गणमा विभिन्न कार्यक्रम मनाएको नेपाल दृष्टि विशेषज्ञ संघका पूर्व अध्यक्ष एवं बि अप्टोमेट्रि कार्यक्रमका संयोजक उप प्रध्यापक सञ्जिव कुमार मिश्रले जानकारी दिनुभयो।

मिश्रका अनुसार दृष्टि विशेषज्ञको मुख्य विशेषता भनेको आँखा परिक्षण गर्नुका साथसाथै उपचार गर्नु, दृष्टि दोष, अल्छि आखाँ, न्यून दृष्टिको जाँच उपचार गर्नु र कन्ट्याक्ट लेन्सको जाँच गर्नुलाई बुझिन्छ।

Frist scaled

कार्यक्रममा सय भन्दा बढी बिरामीलाई अल्छी आँखा, दृष्टि दोष र न्यून दृष्टि सम्बन्धि अलग अलग जनचेतनामुलक कार्यक्रम गरेर परामर्श दिएको वरिष्ठ दृष्टि विशेषज्ञ मिश्रले जानकारी दिनुभयो।

Second 5 scaled

यस वर्षको विश्व दृष्टि विशेषज्ञ दिवसको नारा समग्र आँखा उपचारको लागि दृष्टि विशेषज्ञ (Optometrist For Comprehensive eye Care) हो।

Budanilkantha nagarpalika notice
Tags: BP koierala Lions Center For Opthalmic StudiesCorona Virus #Covid19Optometrist For Comprehensive eye CareSanjeev Kumar MishraWorld optometry day 2022
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

स्वास्थ्य प्राविधिक संघमा श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति चयन

Next Post

न्युरोसर्जन डा. पौडेल साहित्य तथा संस्कृति प्रतिष्ठान द्वारा सम्मानित

Related articles

वीर अस्पताल र ट्रमा सेन्टरमा‌ आइतबार बिदा दिने निर्णय
News

वीर अस्पताल र ट्रमा सेन्टरमा‌ आइतबार बिदा दिने निर्णय

41 mins ago
471
Teku hospital
News

टेकु अस्पतालले आइतबार ओपिडी सेवा नियमित रूपमा सञ्चालन गर्ने निर्णय

20 hours ago
496
चौधरी फाउण्डेसन द्वारा स्तरोन्नति गरिएको कान्तिबाल अस्पतालमा २५ शैयाको इमर्जेन्सी
News

चौधरी फाउण्डेसन द्वारा स्तरोन्नति गरिएको कान्तिबाल अस्पतालमा २५ शैयाको इमर्जेन्सी

2 days ago
517
जनस्वास्थ्य तथा पोषणविद् महतो गाउँपालिकाको अध्यक्षमा निर्वाचित
News

जनस्वास्थ्य तथा पोषणविद् महतो गाउँपालिकाको अध्यक्षमा निर्वाचित

2 days ago
515
सामाजिक बिकास मन्त्रीज्युको स्वास्थ्य सल्लाहकारमा डा. मिश्र नियुक्त
News

सामाजिक बिकास मन्त्रीज्युको स्वास्थ्य सल्लाहकारमा डा. मिश्र नियुक्त

3 days ago
855
आयुर्वेद चिकित्सक डा. विनोद यादव वडा अध्यक्षमा निर्वाचित
News

आयुर्वेद चिकित्सक डा. विनोद यादव वडा अध्यक्षमा निर्वाचित

3 days ago
529
Next Post
न्युरोसर्जन डा. पौडेल साहित्य तथा संस्कृति प्रतिष्ठान द्वारा सम्मानित

न्युरोसर्जन डा. पौडेल साहित्य तथा संस्कृति प्रतिष्ठान द्वारा सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Health Office Lalitpur Typhoid Vaccine noticeHealth Office Lalitpur Typhoid Vaccine notice
Health office Kathmandu message स्वास्थ्य कार्यालय काठमाण्डौ जनहितमा जारी सन्देशHealth office Kathmandu message स्वास्थ्य कार्यालय काठमाण्डौ जनहितमा जारी सन्देश
Covid Okhaldhunga health office messageCovid Okhaldhunga health office message
Sahakari vacancy KalankiSahakari vacancy Kalanki
Covid Awareness Message Bajura Health OfficeCovid Awareness Message Bajura Health Office
Health Office Myagdi Covid anurodhHealth Office Myagdi Covid anurodh
Nepal National Hospital Kathmandu NepalNepal National Hospital Kathmandu Nepal
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Bhageshwor Gaunpalika Covid public awareness messageBhageshwor Gaunpalika Covid public awareness message

HNN Podcast

Recommended

स्वास्थ्यकर्मीमाथिको आक्रमण गर्नेलाई कडा कारबाही गर्नुपर्छ: चिकित्सक संघ धनगढी

स्वास्थ्यकर्मीमाथिको आक्रमण गर्नेलाई कडा कारबाही गर्नुपर्छ: चिकित्सक संघ धनगढी

12 months ago
471
मे. सु डा. साह माथि आक्रमण गर्ने कार्यकर्तालाई कारबाही गर्न सरकारी चिकित्सकको माग

आईतबार ओपिडी बन्द हुनुपर्ने सरकारी चिकित्सकको माग

3 weeks ago
534
Dr. Samir kumar adhikari

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि, सन्क्रमितको संख्या १२० पुग्यो #Covid19

2 years ago
471

Don't Miss

आयुर्वेद चिकित्सक डा. विनोद यादव वडा अध्यक्षमा निर्वाचित

आयुर्वेद चिकित्सक डा. विनोद यादव वडा अध्यक्षमा निर्वाचित

May 18, 2022
529
जनस्वास्थ्यकर्मी जोशी डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रबाट बिजयी

जनस्वास्थ्यकर्मी जोशी डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रबाट बिजयी

May 17, 2022
535
न्यूरो सर्जन डा. राम कुमार श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

न्यूरो सर्जन डा. राम कुमार श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

May 16, 2022
556
चितवनमा चिकित्सकहरुको बृहत भेला हुँदै

प्रजातान्त्रिक चिकित्सक संघले गर्यो सुरक्षा सम्बन्धी अध्यादेशको स्वागत

May 14, 2022
511
Health ministry

स्वास्थ्य मन्त्रालयले सन् २०३० सम्मकाे लागि रणनीति ल्याउदै

May 13, 2022
551
डा. भोला रिजाललाई ‘नइ भावी पुरस्कार’

डा. भोला रिजाललाई ‘नइ भावी पुरस्कार’

May 13, 2022
490
International nurses day

आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस र नेपालमा नर्सिङको उचित सम्मान छैन #NursesDay

May 12, 2022
495
डा. श्रेष्ठको नेतृत्वमा नोबेल मेडिकल कलेजमा तेस्रो पटक मृगौलाको सफल प्रत्यारोपण

डा. श्रेष्ठको नेतृत्वमा नोबेल मेडिकल कलेजमा तेस्रो पटक मृगौलाको सफल प्रत्यारोपण

May 11, 2022
586
निर्वाचनको दिन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सवारी पास लिनु नपर्ने

निर्वाचनको दिन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सवारी पास लिनु नपर्ने

May 10, 2022
524
Carrot nutrition

गाँजर खाएमा यी १८ रोगबाट बच्न सकिन्छ #Carrot #Nutrition

May 9, 2022
586
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (74)
  • Disease (93)
  • English (36)
  • Fitness (23)
  • Health (163)
  • Lifestyle (52)
  • News (1,398)
  • Nutrition (33)
  • Research & Study (47)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...