आज मिति : २०७९ चैत्र १४
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

सुदूरपश्चिममै पहिलोपटक निसर्गमा पेरिटोनियल डायलासिस पद्धतिद्वारा बालकको उपचार

Nam Raj Bhatta by Nam Raj Bhatta
November 18, 2022
in News
A A
0
सुदुरपश्चिम प्रदेशमै पहिलो पटक निसर्ग अस्पतालमा अब कलेजो सम्बन्धि सेवा शुरु
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

धनगढी, ०२ मंसिर २०७९

सुदूरपश्चिममै पहिलो पटक सुविधासम्पन्न निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा पेरिटोनियल डायलाईसिस पद्धतिद्वारा ६ महिने बच्चाको उपचार सफलतापूर्वक सम्पन्न भएको छ।

वरिष्ठ बाल क्रिटिकल केयर डा. पुष्प राज अवस्थीको नेतृत्वमा नवजात शिशु तथा वालरोग विशेषज्ञ डा. प्रदिप मिश्र, नवजात शिशु तथा वालरोग विशेषज्ञ डा. दिपक पौडेल, एनेस्थेसियोलोजिस्ट डा. हेमन्त ओझा र डा. सुनिल भट्ट लगाएतको टिम उपचारमा संलग्न भएको अस्पतालले जनाएको छ।

सामान्यतया बयस्क तथा जेष्ठ नागरिकमा डायलासिस गर्दा रगत फेरेर गरिन्छ । १५ किलो भन्दा कम तौल भएका बच्चाहरुमा जम्मा २ वटा बिधीहरु मार्फत उपचार हुने चिकित्सकहरु बताउँछन्। यसमा पेरिटोनियल डायलासिस पद्धती र सीआरआरसी पद्धती पर्दछन ।

सजिलो र सुलभ संसाधनहरुबाट गर्न सकीने हुनाले बैतडीको पुर्चौडी नगरपालिका ७ का ६ महिने बालक सुबाश बिष्टको उपचार पेरिटोनियल डायलासिस पद्धतीबाट गरिएको उपचारमा संलग्न डा. पुष्पराज अवस्थी बताउँछन ।

डा.अवस्थीका अनुसार बालकको दुबै मृगौलाले कामगर्न छोडेकोले सरिरमा पानिको मात्रा बढ्दै गएको र अम्ल तथा बिकारहरु जम्माहुदै गएकोले उक्त पद्धती प्रयोग गर्नुपरेको थियो । यो पद्धतीमा मिर्गौला रोगीको पेटमा पाइप राखिन्छ, पेटभित्र गएको पाइपमा डायलाईसिस गर्नेपानी हालिन्छ। त्यो पानी पेटको झिल्लीबाट सुध्धीकरण भएर शरीरबाट फोहोर र बढी भएको पानी निकालिदिन्छ र उपचार गरिन्छ।

बिष्टलाई गत कार्तिक १७ गते सिकिस्त अबस्थामा उपचारका लागि निसर्गमा ल्याइएको थियो। बालकलाई डडेल्धुराबाट भेन्टिलेटरमै राखेर एम्बुलेन्समा निसर्गमा पुर्याइएको थियो। बालकलाई आईसियुमा भर्ना गर्दासम्म उसको सरिरका धेरैजसो अंगहरुले कामगर्न छोडिसकेको डा. अवस्थीले जानकारी दिए ।

बालककी आमा दुर्गा बिष्टले आँखाभरी आँशु पार्दै भनिन्, ‘सुरुमा सामान्य रुघा, खोकी मात्रै सोच्यौँ, नजिकैको मेडिकलबाट औषधि गरेँ तर ठिक भएन। झन साह्रो भएपछि डडेल्धुरा लगेँ, त्यहाँ पनि ठिक भएन।’ बच्चाको अबस्था झन बिर्गँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि निको भएन । अवस्था निकै खराब भएपछि आशै मारेर भेन्टिलेटरमै निसर्ग ल्याएको उनले सुनाइन्। निसर्गमा डाक्टरहरुले बच्चा बचाइदिएकोमा उनीसँग व्यक्त गर्ने खुशी र धन्यवाद दिने शब्द छैन।

Tags: Corona Virus #Covid19Dr. Puspa Raj AwasthiDr.pradip mishraNisarg Hospital Dhangadhi
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

काठमाडौं ४ मा डा. राणा सहित थापा र भट्टराईको प्रतिस्पर्धा हुने सम्भावना, कसले मार्ला बाजी #Kathmandu

Next Post

पूर्व स्वास्थ्यमन्त्री ढकाललाई पछि पार्दै डा. शर्माको अग्रता #Electionupdate

Related articles

बेदकोटमा १५ शैय्याको अस्पताल भवन निर्माण हुँदै
News

बेदकोटमा १५ शैय्याको अस्पताल भवन निर्माण हुँदै

4 hours ago
471
सिभिल अस्पताल र कर्मचारीबिच ६ बुँदे सहमतिपछि आन्दोलन फिर्ता
News

सिभिल अस्पताल र कर्मचारीबिच ६ बुँदे सहमतिपछि आन्दोलन फिर्ता

11 hours ago
471
स्वास्थ्यको १२औं तहमा डा. देवकोटा र डा. बाराकोटीको बढुवा
News

स्वास्थ्यको १२औं तहमा डा. देवकोटा र डा. बाराकोटीको बढुवा

12 hours ago
471
केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन
News

केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन

2 days ago
471
Bir hospital
News

चिविराप्रमा पदाधिकारी नियुक्ति गर्न ट्रेड युनियनको माग

2 days ago
471
लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित
News

लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित

3 days ago
471
Next Post
पूर्व स्वास्थ्यमन्त्री ढकाललाई पछि पार्दै डा. शर्माको अग्रता #electionupdate

पूर्व स्वास्थ्यमन्त्री ढकाललाई पछि पार्दै डा. शर्माको अग्रता #Electionupdate

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Godawari Municipality Kailali Health Offering
Patan Municipality Baitadi 8 disease notice
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Kageshwori Manohara Municipality Office Covid Awareness Message
Dadura awareness message Sudurpaschim
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Sudurpaschim pradesh health promotion center fire awareness message
Parashuram Nagarpalika Suchana
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In