आज मिति : २०८२ जेष्ठ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपालगन्ज मेडिकल कलेजले कोहलपुरमा कोरोना डेडिकेटेड सेवा सुरु गर्दै

अस्पतालमा भर्ना हुने सिकिस्त बिरामीहरुका लागि ५० बेडको आइसियुको व्यवस्था हुनेछ।

Nam Raj Bhatta by Nam Raj Bhatta
April 27, 2021
in News
A A
2
नेपालगन्ज मेडिकल कलेजले कोहलपुरमा कोरोना डेडिकेटेड सेवा सुरु गर्दै
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बाँके, १४ वैशाख २०७८

नेपालगन्जमा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिएर बिरामीले बेड र अक्सिजन पनि नपाउने अबस्था उत्पन्न भएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरलाई ३ सय शय्याको कोरोना डेडिकेटेड अस्पताल हुने भएको छ।

वैशाख २० गतेदेखि संचालन हुने कोरोना डेडिकेटेड अस्पतालमा कोरोनाका शंकास्पद बिरामीहरुका लागि राख्न ५० बेडको प्रिआइशोलेसन वार्ड हुने छ। अस्पतालमा भर्ना हुने सिकिस्त बिरामीहरुका लागि ५० बेडको आइसियुको व्यवस्था हुनेछ। यस्तै संक्रमण भई लक्षण भए पनि स्वास्थ्य अवस्था सामान्य भएका बिरामीका लागि अन्य २ सय बेडमा अक्सिजन सहितको उपचार सुबिधा हुने भएको छ।

कोरोना डेडिकेटेड अस्पतालका लागि १ सय २० जना चिकित्सक, ३ सय स्टाफ नर्ससहित ल्याब र सरसफाइकर्मी करिब २ सय जना कर्मचारीहरु खटिने छन्।

यसअघि मेडिकल कलेजले वैशाख ३ गतेदेखि शिक्षण अस्पताल कोहलपुरमा कोरोना ५० बेड र त्यसको एक हप्ता पछि १ सय बेडको कोरोना वार्ड संचालन गर्दै आएको छ। हाल कोरोना वार्डमा २८ जना सिकिस्त सहित ४८ जनाको उपचार भइरहेको अस्पतालका सहायक निर्देशक डा.नितेश कनोडियाले जानकारी दिनुभयो।

received 366847104667498

नजिकका जिल्लाहरुमा पनि संक्रमण थपिदै जाँदा बिरामीले बेड नै नपाउने अवस्था आउन नदिन शिक्षण अस्पताल कोहलपुरलाई ३ सय बेडको कोरोना डेडिकेटेड अस्पताल बनाउन लागिएको डा. कनोडियाले जानकारी दिनुभयो।

शिक्षण अस्पताल कोहलपुरलाई कोरोना डेडिकेटेड अस्पतालमा परिणत गरिए पनि डायलाइसिस सेवा बाहेक अन्य सेवाहरु भने नेपालगन्जस्थित शिक्षण अस्पतालबाट दिने व्यवस्था मिलाइएको छ। नेपालगञ्जको शिक्षण अस्पतालमा कोरोना संक्रमण नभएका बिरामीहरुको मात्र उपचार हुने डा. कनोडियाले बताउनुभएको छ।

Tags: #Health and population ministryCorona dedicated hospitalCorona Virus #Covid19Dr. Nitesh kanaudiyaNepalganj Medical college
Nisarga hospital Dhangadhi
Previous Post

भारतमा रहेका नेपालीहरुलाई कोरोनाबाट सुरक्षित रहन दुतावासको आग्रह

Next Post

कोभिड वार्डमा १६ घण्टा खटिएका एक स्वास्थ्यकर्मीको पिडा

Related articles

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता
News

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता

9 hours ago
928
नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

1 day ago
790
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

2 days ago
803
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

2 days ago
2.1k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

2 days ago
801
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

2 days ago
795
Next Post
Dr.Binod Pyakurel Nepalganj Medical College

कोभिड वार्डमा १६ घण्टा खटिएका एक स्वास्थ्यकर्मीको पिडा

Comments 2

  1. Pingback: कोभिड वार्डमा १६ घण्टा खटिएका एक स्वास्थ्यकर्मीको पिडा • Health News Nepal
  2. Pingback: स्वास्थ्यकर्मीमाथिको आक्रमण गर्नेलाई कडा कारबाही गर्नुपर्छ: चिकित्सक संघ धनगढी • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,016)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...