Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मधेस प्रदेशमा पहिलोपटक सरकारी तहबाट एमबीबीएसको पढाइ

Nam Raj Bhatta by Nam Raj Bhatta
September 8, 2024
in News
Reading Time: 1 min read
A A
0
मधेस प्रदेशमा पहिलोपटक सरकारी तहबाट एमबीबीएसको पढाइ
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

जनकपुरधाम, २३ भाद्र २०८१

मधेस प्रदेशमै पहिलोपटक मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले अर्को वर्षदेखि एमबीबीएसको अध्ययन अध्यापन सुरु गर्ने भएको छ।

चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) का लागि ५० सिट निर्धारण गरेसँगै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक वर्ष २०८१/२०८२ देखि अध्ययन अध्यापन हुने बाटो खुलेको हो।

मधेसमा पहिलोपटक सरकारी स्तरबाट एमबीबीएस कक्षा सञ्चालनको अनुमति पाएको विश्वविद्यालयले अर्को वर्षबाट विद्यार्थी भनां लिएर अध्यापन सुरु गराउने भएको हो। चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनका लागि आवश्यक तयारी पूरा गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मधेस प्रदेशमा पहिलोपटक सरकारी स्तरबाट चिकित्स्राशास्त्रतर्फ ५० सिट उच्च शिक्षाका लागि सुनिश्चित गरेको रजिष्ट्रार डा. विनोदकुमार यादवले जानकारी दिनुभयो।

स्वास्थ्य प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउने भएको प्रतिष्ठानका रजिष्ट्रार डा. विनोदकुमार यादवले जानकारी दिए। जसमा मधेस प्रदेशका बहुसंख्यक विद्यार्थीले अवसर पाउने र मधेस प्रदेशका लागि कोसेढुंगा सावित हुने विश्वास गरेको डा. यादबले बताए।

‘एमबीबीएस पढाइ सञ्चालन गर्ने कुरा धेरै महत्वपूर्ण कुरा हो। सिङ्गो मधेस प्रदेशका लागि सरकारी स्तरबाट एमबीबीएसको पढाइ मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुंगा साथित हुनेछ, उपकूलपति डा. अंकुर साहले भने, ‘प्रतिष्ठानले करिब ४ वर्षपछि एमवीवीएस पठन-पाठनका लागि आयोगबाट अनुर्मात पाएको हो।

तत्कालीन मुख्यमन्त्री मो. लालबाबु राउतले स्थापना गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमचीचोएस कार्यक्रम सुरु गर्न पहल भइएरहेको थियो। तर आवश्यक भौतिक पूर्वाधार तथा मापदण्डको आधारमा ४ वर्षपछि मात्र एमबीबीएसको अनुमति प्राप्त गरेको हो।

प्रतिष्ठानमा एमबीबीएसको अध्ययन
तहको जनशक्ति उत्पादन हुने थलोका रूपमा विकसित हुँदा जनकपुरधामलगायत यस क्षेत्र प्रदेशवासीका लागि शिक्षाको हव बन्नेमा विश्वास व्यक्त गरे। सभामुख मण्डलले भने, ‘एमवीचीएस अध्ययन- अध्ययापन तथा पठनपाठन सुरु गराउन आवश्यक तयारी गरेकोमा मुख्यमन्त्री सतिष सिंह सहित प्रतिष्ठानका उप-कुलपति डा. अंकुर साह, रजिष्ट्रार डा. विनोद कुमार यादव लगायतलाई बधाई ।

शिक्षाको हव अध्यापन सुरु भएपछि प्रादेशिक राजधानी जनकपुरधामलगायत मधेस प्रदेशको स्वास्थ्य सेवामा समेत गुणात्मक सुधार आउने प्रादेशिक अस्पताल जनकपुरधामका उप-निर्देशक डा. कृष्णचन्द्र दास (केडि दास) बताए।

मधेस मुख्यमन्त्री एवम् प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले प्रतिष्ठानमा एमबीबीएसको अध्ययन-अध्यापन आरम्भ हुनु प्रदेशको गौरवको विषय भएको प्रतिक्रिया दिएका छन्। मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा समेत प्रतिष्ठानका लागि उच्च प्राथमिकतामा राखेरत्रोत सुनिश्चितता, थप पूर्वाधार सम्बन्धी निर्णयहरू गरेको बताए। यस्तै मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले चिकित्साशास्त्रमा एमबीवीएस
मधेस स्वास्थ्य विज्ञान प्रप्तिठान स्थापनासँगै पहिलो वर्षमा स्नातक तहको ४ विधामा कार्यक्रम सञ्चालन भइरहेको छ। जसमा बिएनएस, बिएस्सी नर्सिंग, विपिएच, बिएस्सी एमएलटिको कक्षा सञ्चालन भइरहेको छ।

यसैगरी स्नाकोत्तर तहतर्फ एमडी इन अब्सट्रेटिक्स एन्ड गाइनोक्लोजी, एमडी इन पेडियाट्रिक्स, एमडि इन इन्टरनल मेडिसिन र एमडि इन जेनरल सर्जरीमा अध्ययन-अध्यापन भइरहेको छ।

त्यसैगरी अध्ययन अनुसन्धानतर्फ ट्रेनिङ्ग वर्कशप अन हेल्थ रिसर्च मेघोडलोजी, ट्रेनिङ्ग म्यानेजमेन्ट अन डेटा अनालाइसिस, इथिक्स ईन हेल्थ रिसर्च एण्ड इन्स्टिच्युसनल रिभ्यु कमिटी एस्टेर्बलष्ट जस्ता अनुसन्धाननात्मक प्रयोगहरू गर्दै आइरहेको सूचना प्राविधिक अधिकृत वीरेन्द्र साहले जानकारी दिए।

Tags: #government of Nepal#Health and population ministryMadhes institute of health sciences
SummarizeShare234ScanTweet147

Related articles

काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी

काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी

by Nam Raj Bhatta
July 12, 2026
0

भक्तपुरको ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरले नेपालमा पहिलो पटक 'कार टी सेल' थेरापी सुरु गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत सेन्टरले क्यान्सर उपचारका लागि अत्याधुनिक सेवा प्रारम्भ...

निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित

निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित

by Nam Raj Bhatta
July 12, 2026
0

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर एवं वरिष्ठ जनरल सर्जन डा. मेराज आलम अन्सारी ‘सोसाइटी अफ सर्जन्स अफ नेपाल (SSN)’ को सुदूरपश्चिम च्याप्टरको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित...

क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती

क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती

by Nam Raj Bhatta
July 11, 2026
0

क्विष्ट फर्मास्यूटिकल्सले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गर्दै रजत जयन्ती भव्यताका साथ मनाएको छ।  औषधि उद्योगलाई आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी बनाउन स्पष्ट सरकारी नीति, उद्योगमैत्री वातावरण तथा...

नबिल बैंकको आर्थिक सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार

नबिल बैंकको आर्थिक सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार

by Nam Raj Bhatta
July 10, 2026
0

नेपालमा प्रत्येक वर्ष हजारौं मानिस आगलागी तथा अन्य विभिन्न कारणले जल्ने गरेका छन्। समयमै विशेषज्ञ उपचारको अभावका कारण धेरैले ज्यान गुमाउने गरेका छन् भने उपचार पाए पनि लामो...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    829 shares
    Share 332 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    693 shares
    Share 277 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    689 shares
    Share 307 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    636 shares
    Share 254 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी
  • निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित
  • क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती
  • नबिल बैंकको आर्थिक सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा. मिश्र नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.