आज मिति : २०८२ जेष्ठ ५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ, काठमाडौं इकाईको अध्यक्षमा कोश राज अवस्थी निर्वाचित

Nam Raj Bhatta by Nam Raj Bhatta
December 22, 2024
in News
A A
0
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ, काठमाडौं इकाईको अध्यक्षमा कोश राज अवस्थी निर्वाचित
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ७ पुष २०८१

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ, काठमाडौं इकाईले २०औं इकाइ अधिवेशन भव्य रूपमा सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ।

अधिवेशनबाट कोश राज अवस्थी अध्यक्ष पदमा निर्वाचित भएका छन्। अवस्थीको अध्यक्षतामा २ वर्ष कार्यकालको लागि नयाँ कार्यसमिति बनेको छ। Ktm nmsra unit

कार्यक्रममा संघका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। अधिवेशनले संगठनलाई थप सक्रिय बनाउँदै औषधि क्षेत्रका मुद्दाहरूमा प्रभावकारी रूपमा काम गर्ने निर्णय गरेको छ।

संघको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजिव कुमार कर्ण, उपाध्यक्षमा मनिश मल्लिक र सचिवमा बिनय रोक्का निर्वाचित भएका छ्न।

यस्तै सहसचिवहरूमा चक्र रिमाल र राज कुमार ठाकुर, कोषाध्यक्षमा सुदर्शन ढकाल र सह-कोषाध्यक्षमा सम्झना कर्माचार्य निर्वाचित भएका छ्न।

यस्तैगरी कार्यकारी सदस्यहरूमा समीर जैसवाल, अतिश तिवारी, रञ्जित कुमार प्रसाद, अर्जुन सिलवाल र आशिष चौलागाईं रहेका छन् ।

नव निर्वाचित अध्यक्ष अवस्थीले औषधि तथा बिक्री प्रतिनिधिहरूको समस्या समाधान गर्न आफ्नो नेतृत्वलाई नीतिगत तथा व्यावहारिक रूपमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, नवगठित कार्यसमितिले संगठनको प्रतिष्ठा र योगदानलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको छ।

संघका सदस्यहरू तथा सहभागीहरूले नव निर्वाचित नेतृत्वलाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

Tags: Kosh Raj AwasthiNepal medical and sales representative associationNMSRA Kathmandu Unit
Nisarga hospital Dhangadhi
Previous Post

नेपालमा पहिलोपटक नर्भिक अस्पतालमा अत्याधुनिक प्रविधिमार्फत कलेजो र पाचन रोगको उपचार

Next Post

पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु, स्वास्थ्यमन्त्री पाठकद्वारा उद्घाटन

Related articles

काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)
News

काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)

5 hours ago
796
दुई दिने विशेषज्ञ स्तरीय बृहत नि-शुल्क स्वास्थ्य शिविर संचालन हुदै
News

दुई दिने विशेषज्ञ स्तरीय बृहत नि-शुल्क स्वास्थ्य शिविर संचालन हुदै

5 hours ago
795
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
News

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

13 hours ago
790
भक्तपुर अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि
News

भक्तपुर अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि

13 hours ago
792
डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा पर्न सफल
News

डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा पर्न सफल

1 day ago
1.4k
राष्ट्रिय चिकित्सक संघ मधेश प्रदेशको पहिलो कार्यसमिति गठन
News

राष्ट्रिय चिकित्सक संघ मधेश प्रदेशको पहिलो कार्यसमिति गठन

2 days ago
788
Next Post
पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु, स्वास्थ्यमन्त्री पाठकद्वारा उद्घाटन

पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु, स्वास्थ्यमन्त्री पाठकद्वारा उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,029)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...