Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

कटारी अस्पताल यूनतम सेवा मापदण्डको आधारमा उत्कृष्ट बन्न सफल

Nam Raj Bhatta by Nam Raj Bhatta
September 14, 2024
in News
A A
0
कटारी अस्पताल यूनतम सेवा मापदण्डको आधारमा उत्कृष्ट बन्न सफल
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

उदयपुर, २९ भाद्र २०८१

गत वर्ष स्थानीय तह अन्तर्गत रहेका देशभरीका ३३ अस्पताल मध्ये उत्कृष्ट बन्न सफल कटारी अस्पतालले यस वर्ष पनि उत्कृष्टता कायम राखेको छ ।

नेपाल सरकारको न्यूनतम सेवा मापदण्ड अनुगमन टोलीले मापन गर्दा कटारी नगर अस्पताललाई यस वर्ष पनि १ सय अंकमा ८३ अंक प्राप्त भएको छ।

गत वर्ष पनि ८३ अंक नै प्राप्त गरी अस्पत्ताल उत्कृष्ट बनेको थियो । उक्त अंक यस वर्ष पनि कायम राखेको प्रदेश सरकार स्वास्थ्य निर्देशानलय धनकुटाका रविकुमार साहले बताउनुभयो ।

प्रदेश स्वास्थ निर्देशनालयले ६ /६ महिनामा न्यूनतम सेवा मापदण्ड लेखाजोखा कार्यक्रम अन्तर्गत मापन गर्दा देशभरीका नगर अस्पतालमध्ये पहिलो नम्बरमा रहेको कटारी अस्पताल यस पटक पनि आफ्नो अंक कायम राख्न सफल भएको हो ।

अनुगमन पश्चात आज एक कार्यक्रम गरी निर्देशनालयले नतिजा सार्वजनिक गरेको हो । विगत केही वर्ष यता गुणस्तरीय सेवा दिँदै आएको कटारी अस्पतालले यस पटक थप प्रगति गरेको अस्पत्तालका मेडिकल सुपरिडण्टेड डा. गौरब साहले बताउनुभयो ।

यस पटक १५ वेडको कटारी अस्पत्ताललाई कोशी प्रदेश सरकार हुँदै संघिय सरकारले समेत ५० वेड सहित प्रदेश अस्पत्ताल बनाउन अनुमति दिईसकेको मेडिकल सुपरिडेण्टेड डा. साहले बताउनु भयो। सरकारबाट बजेट आउन बाँकी छ अनुमति आईसकेको छ यो थप सफलता हो ।

नगरपालिका मातहत संञ्चालनमा रहँदा देशभर नै उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको अस्पताललाई नगरले जहिले सहयोग गर्ने नगरपालिकाकी उपमेयर गिता खड्काले बताउनुभयो । “स्थानीय निकाय भएकाले यसको दायित्वबोध जहिले हामी गछौं ।”उपमेयर खड्काले भन्नुभयो ,“जसले चलाएपनि सेवा पाउने स्थानीय नै हो समस्या हुँदा हामीले नै समाधान गर्नुपर्छ ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाले अस्पताललाई आवश्यक सहयोग रहने बताउनुभयो ।

त्यसैगरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले अस्पताललाई यहाँ ल्याइपुर्याउने सवै जनाको उत्तिकै मेहनत रहेको बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष चन्द्रमाया खड्काले बिगतमा भएका कमिकमजोरीलाई आगामी दिनमा थप सुधार गर्ने बताउनुभएको थियो।

Tags: #government of NepalDr. Gaurab shahKatari hospital UdayapurKatari municipality Udayapur
Nisarga hospital Dhangadhi
Previous Post

वीर अस्पतालमा ९ वर्षपछि पुनः सुरु भयो जलनको उपचार

Next Post

नेपाल मेडिकल कलेजको अध्यक्षमा प्राडा. जैनुद्धिन अन्सारी निर्वाचित

Related articles

Teeth care as a part of dental health
News

दाँतको पहेँलोपन हटाउने घरेलु उपायहरु जानी राखौं

9 hours ago
784
डेंगु संक्रमणबाट साबधानी अपनाउन  महाशाखाको आग्रह
News

डेंगु संक्रमणबाट साबधानी अपनाउन  महाशाखाको आग्रह

11 hours ago
782
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाको जोड
News

आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाको जोड

1 day ago
786
डाक्टर कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन
News

चिकित्सकले असार २४ गते मेडिकल काउन्सिलको प्रमाणपत्र बुझाउने

2 days ago
787
Nepal Medical Association
News

उपभोक्ता अदालत विषयमा असन्तुष्टि जनाउँदै चिकित्सक संघले चरणबद्ध आन्दोलनको घोषणा

2 days ago
787
सातबुँदे घोषणापत्र जारी गर्दै ‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
News

सातबुँदे घोषणापत्र जारी गर्दै ‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

3 days ago
783
Next Post
नेपाल मेडिकल कलेजको अध्यक्षमा प्राडा. जैनुद्धिन अन्सारी निर्वाचित

नेपाल मेडिकल कलेजको अध्यक्षमा प्राडा. जैनुद्धिन अन्सारी निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,117)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.