• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

स्वास्थ्यकर्मीहरुलाई पिपिई सहित उपचार सुरक्षाको माग डा.पौडेल #Covid19

HNN Staff by HNN Staff
April 19, 2020
in News
A A
0
Share on FacebookShare on TwitterShare on LinkedIn

चितवन  बैशाख ०७ ,२०७७
अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघले कोरोना (कोभिड १९) भाइरसको नियन्त्रण र उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन माग गरेको डा.कृष्ण सागर  पौडेलले   एक विज्ञप्ती सार्वजनिक गर्दै उपचारमा आवश्यक पर्ने सामग्री उपलब्ध गराई स्वास्थ्यर्कीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको बताए ।

“आफ्नो जीवनको प्रवाह नगरी अहोरात्र जनताको सेवामा समर्पित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीहरुको जीवन बिमा, पिपिई, औषधी जस्ता अति आवश्यक सामाग्रीको समयमा नै उचित व्यवस्थापन गरी मनोबललाई उच्च बनाउनुपर्ने हुन्छ।” महासंघका अध्यक्ष डा. पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ , “विना पुर्वाधार स्वास्थ्यकर्मीहरुलाई काममा लगाउन नहुने र गर्न पनि नसकिने हुँदा यसको समयमा नै उचित व्यवस्थापन गर्न जरुरी छ ।”

सेवा, सुविधाबाट बञ्चित र समायोजनबाट मानसिक तनाव रहेका स्वास्थ्यकर्मीहरुलाई उचित राहत र योजना ल्याएर स्वास्थ्य सेवाको गरिमालाई उच्च राख्न सरकारलाई ध्याकर्षण गरिएको छ । “स्वास्थ्य सेवामा काम गर्ने स्वास्थ्यकर्मीहरुले देश र जनताप्रति समर्पित कतव्य निर्वाह गर्नुपर्दछ । यस विषम परिस्थितिमा ज्यानको बाजी लगाएर परिक्षण तथा उपचारमा संलग्न सम्पुर्ण स्वास्थ्यकर्मी प्रति कहीँ कतैबाट हतोत्साही हुने गरी दबाब सृजना नगरी उचित प्रोत्साहन र सुरक्षा दिन अत्यावश्यक रहेको छ।

यस्तो आपतकालीन अवस्थामा आफ्नो ज्यानको बाजी लगाउँदै अहोरात्र खटिएका चिकित्सक तथा स्वास्थ्यर्कीले सौखिनको रुपमा नभई आधारभूत सामग्रीहरु उपलब्ध गराउन डा.पौडेलले विज्ञप्ती मार्फत माग गर्नुभएको छ ।

Tags: Bharatpur HospitalCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

Soon Nepal will be a leading producer and exporter of herbal and medicinal products-Biographic interview of Dr. Koirala#Covid19

Next Post

विश्वभर २८ जना नेपालीको कोरोना भाइरसले मृत्यु, ११६६ गैरआवासीय नेपाली संक्रमित#Covid19

Related articles

Dr Bhojraj Adhikari, Consultant Physician
News

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

12 hours ago
451
हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp
News

हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

13 hours ago
439
Covid era and migration in Nepal, कोरोनाको समयमा युवा विदेश जाँदै
News

कोरोनाको समयमा युवा विदेश जाँदै #Coronavirus

2 days ago
410
Nepal Chamber
News

खोपका लागि उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकता दिन चेम्बरको आग्रह #NepalChamber

2 days ago
407
सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational
News

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

3 days ago
415
Bir Hospital
News

वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital

3 days ago
453
Next Post
बहराइनमा  नेपालीको कोरोना भाइरसबाट सन्क्रमित हुनेको संख्या ४९ पुग्यो#Covid19

विश्वभर २८ जना नेपालीको कोरोना भाइरसले मृत्यु, ११६६ गैरआवासीय नेपाली संक्रमित#Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

Dr Utasv Timilsina

कोभिड -19 कमजोर स्वास्थ्य नीति

11 months ago
400
वीर अस्पतालमा सर्जिकल भवन फागुन देखि सुचारु सँगै ८ सय नयाँ दरबन्दी थपिने #Birhospital

वीर अस्पतालमा सर्जिकल भवन फागुन देखि सुचारु सँगै ८ सय नयाँ दरबन्दी थपिने #Birhospital

2 months ago
407
Covid-19 update, कोरोना भाइरस अपडेट

नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घट्दै, ९१ प्रतिशत निको

3 months ago
401

Don't Miss

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

February 22, 2021
415
Bir Hospital

वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital

February 22, 2021
453
सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

February 23, 2021
843
औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी एकाइको अध्यक्षमा भट्ट निर्वाचित #Dhangadhiunit

औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी एकाइको अध्यक्षमा भट्ट निर्वाचित #Dhangadhiunit

February 22, 2021
478
Covishield-vaccine

आइतबार भारतबाट १० लाख कोभिसिल्ड खोप नेपाल आइपुग्ने #Covidvaccine

February 21, 2021
417
स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठी द्वारा स्टार हस्पिटलमा एनआइसियु कक्षको उद्घाटन #Starhospital

स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठी द्वारा स्टार हस्पिटलमा एनआइसियु कक्षको उद्घाटन #Starhospital

February 20, 2021
418
चिकित्सकको परामर्श शुल्क आज देखि बढ्यो, कसले कति लिन पाउने ( विज्ञप्ति सहित) #Doctorconsultation

चिकित्सकको परामर्श शुल्क आज देखि बढ्यो, कसले कति लिन पाउने ( विज्ञप्ति सहित) #Doctorconsultation

February 17, 2021
845
भरतपुर केन्द्रीय अस्पतालको मेसुमा डा. बासुदेव पाण्डे नियुक्त #Bharatpurhospital

भरतपुर केन्द्रीय अस्पतालको मेसुमा डा. बासुदेव पाण्डे नियुक्त #Bharatpurhospital

February 15, 2021
504
प्रयोगशालाकर्मीको लागी आधारभूत तालिम #Basictraining

प्रयोगशालाकर्मीको लागी आधारभूत तालिम #Basictraining

February 14, 2021
554
नेपाल वाक तथा श्रवण संघको नयाँ कार्यसमिति चयन #Assocations

नेपाल वाक तथा श्रवण संघको नयाँ कार्यसमिति चयन #Assocations

February 14, 2021
451
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (37)
  • Disease (81)
  • English (26)
  • Fitness (23)
  • Health (137)
  • Lifestyle (48)
  • News (917)
  • Nutrition (30)
  • Research & Study (36)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In