Baitadi swasthya karyalaya awareness
Ghorahi sub metro tb awareness message
Health Office Lalitpur Immunization for year 5 and below
आज मिति : २०८० जेष्ठ १८
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

मेडिकल अधिकृतहरुलाई अपाङ्गता समावेशी स्वास्थ्य र पुनःस्थापना सम्बन्धी प्रशिक्षक–प्रशिक्षण तालिम

Nam Raj Bhatta by Nam Raj Bhatta
April 12, 2022
in News
A A
0
मेडिकल अधिकृतहरुलाई अपाङ्गता समावेशी स्वास्थ्य र पुनःस्थापना सम्बन्धी प्रशिक्षक–प्रशिक्षण तालिम
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

पोखरा, २९ चैत २०७८

अपाङ्गता व्यवस्थापन तथा पुनःस्थापना सम्बन्धी कास्की जिल्लाका मेडिकल अधिकृतहरुका लागि पोखरामा प्रशिक्षक–प्रशिक्षण तालिम सुरु भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा टेकुको आयोजना तथा विश्व स्वास्थ्य संगठन डब्लुएचओको आर्थिक तथा प्राविधिक सहयोगमा पाँच दिने प्रशिक्षक–प्रशिक्षण तालिम सुरु भएको हो ।

Pokhara frist

Truederma 1

खासगरी अपाङ्गता भएका व्यक्तिहरुलाई कसरी व्यवस्थित गर्न सकिन्छ र उनीहरुको पुनःस्थापनामा चिकित्सकहरुको भूमिका कसरी प्रभावकारी गराउन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेर तालिमको आयोजना गरिएको तालिम संयोजक समेत रहनु भएका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका जनस्वास्थ्य अधिकृत महेन्द्र गिरीले जानकारी दिनुभयो ।

यस प्रशिक्षण तालिम लिनुभएका मेडिकल अधिकृत ज्यूहरु मार्फत प्राथमिक स्वास्थ्य तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पुनःस्थापनाको ज्ञान तथा सीप बढाउने तालिम निकट भविष्यमा गरिने गिरीले बताउनुभयो।

कुन प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई कस्तो प्रकारको सहायक सामाग्री आवश्यक पर्ने हो ? ती सामाग्रीको प्रयोग कसरी गर्न सकिन्छ ? त्यसको नापजाँच गर्नेदेखि लिएर अपाङ्गता परिचयपत्र वितरणमा कुन प्रकारको अपाङ्गता भएका व्यक्तिलाई कुन खाले परिचयपत्रको सिफारिस गर्नेसम्मको बारेमा मेडिकल अधिकृतहरुले तालिममा सिक्ने छन् । त्यस्तै गरी दीर्घकालीन तथा अल्पकालिन अपाङ्गताको पुनर्स्थापना मार्फत व्यक्तिगत कार्यक्षमता कसरी अभिवृद्धि गर्ने भन्ने शिक्षा यस तालिमले दिनेछ।

Pokhara second

कास्की जिल्लाका विभिन्न अस्पतालहरुमा कार्यरत २२ जना मेडिकल अधिकृत सहभागी तालिम पाँच दिनसम्म चल्नेछ ।

स्वास्थ्य कार्यालय प्रमुखको सभापतित्वमा भएको उद्घाटन समारोहमा स्वास्थ्य कार्यालयका प्रमुखले शुभकामना मन्तव्य दिनुभएको थियो । त्यस्तैगरि राष्ट्रिय अपाङ्ग महासंघबाट उपस्थित देवकुमारी पराजुलि ज्युले कसरी सेवाग्राही मैत्री स्वास्थ्य तथा पुनर्स्थापना सेवा दिन सकिन्छ भन्नेबारे प्रष्ट पार्नुभएको थियो।

अपाङ्गता व्यवस्थापन तथा पुनःस्थापनाका सवालमा विशेषज्ञता हासिल गर्नुभएका डा. राजु ढकाल, अमितरत्न बज्राचार्य, खड्कसिंह गुरुङ, विश्व स्वास्थ्य संगठनका सुनिल पोखरेलले तालिमको सहजिकरण गर्नुभएको थियो। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका क्षयकुष्ठ अधिकृत एवं अपांगता फोकल पर्शन लक्ष्मण बसौलाले जानकारी दिनुभयो ।

Tags: #World health organizationCorona Virus #Covid19Dr. Raju DhakalLaxman BasaulaMahendra GiriSunil pokharel
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

राष्ट्रिय स्वास्थ्यकर्मी संघका नयाँ कार्यसमितिलाई पार्टी महासचिव शंकर पोखरेलद्वारा बधाई

Next Post

स्वास्थ्य अनुसन्धान परिषदबाट ११ बिधामा क-कसले पाए अवार्ड ? (नामावली सहित)

Related articles

एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध
News

एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध

25 mins ago
775
औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल
News

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

10 hours ago
775
राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल
News

राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल

11 hours ago
775
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त
News

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त

15 hours ago
775
बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु
News

बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु

23 hours ago
775
मलेखुमा बृहत स्वास्थ्य शिविर सम्पन्न
News

मलेखुमा बृहत स्वास्थ्य शिविर सम्पन्न

1 day ago
775
Next Post
स्वास्थ्य अनुसन्धान परिषदबाट ११ बिधामा क-कसले पाए अवार्ड? (नामावली सहित)

स्वास्थ्य अनुसन्धान परिषदबाट ११ बिधामा क-कसले पाए अवार्ड ? (नामावली सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Dhading health office immunization awareness message
Baglung Health Office TB Awareness
Chitwan health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...