• Login
Health News Nepal
Star Hospital Sanepa Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

स्वास्थ्यकर्मीको जोखिम भत्ता ९१ लाख #Covid19

HNN Staff by HNN Staff
July 18, 2020
in News
A A
0
स्वास्थ्यकर्मीको जोखिम भत्ता ९१ लाख #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बाग्लुङ , ३ साउन

कोरोना जोखिम मोलेर काम गरेको १ करोड ५३ लाख भत्ता माग गरेपछि ठूलो विवादमा आएको धौलागिरि अस्पतालका स्वास्थ्यकर्मीलाई गण्डकी प्रदेशबाट ९१ लाख १३ हजार जोखिम भत्ता पठाइएको छ ।

सरकारले विश्वब्यापी महामारी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बिरूद्व जोखिम मोलेर काम गर्ने बागलुङ जिल्लाका स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले ९१ लाख १३ हजार पठाएको छ ।

धौलागिरि अस्पताल बागलुङमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले चैतदेखि असार मसान्तसम्म काम गरेको कोरोनाको जोखिम भत्ता १ करोड ५३ लाख माग गरि पठाएकोमा सामाजिक विकास मन्त्रालयले भने एकमुष्ट ९१ लाख १३ हजार रूपैयाँ जिल्ला भरि काम गर्नेको लागि भन्दै धौलागिरि अस्पताल बागलुङमा पठाएपछि नयाँ समस्या सृजना भएको अस्पतालका सुचना अधिकारी तिर्थराज गौतमले वताए ।

९१ लाख १३ हजार रुपैयाँ बागलुङका सबै आईसोलेसनमा खटिएका स्वास्थ्यकर्मीका लागि पठाएको जोखिम भत्ता हो भनेपछि जिल्लामा अर्को समस्या सृजना भएको हो ।

कोरोना महामारीमा जोखिम मोलेर खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता वितरण गर्न धौालागिरि अस्पताललाई एकमुष्ठ रकम पठाएको हुनाले छानबिन गरि अस्पतालका स्वास्थ्यकर्मीलाई वितरण गरिने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताए ।

जोखिममा खटिएका स्वास्थ्यकर्मीको प्रोत्साहनका लागि भत्ता वितरण गर्ने भनेर ९१ लाख १३ हजार जति रकम आएको भए पनि के कसरी वितरण गर्ने भन्ने स्पष्ट निर्देशन नआएको अस्पतालले जनाएको छ ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले पनि बागलुङमा प्रदेश सरकारबाट स्वीकृत भएका आईसोलेसनमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ता एकमुष्ट धौलागिरि अस्पतालको खातामा निकासा गरिएको बताए ।

सरकारबाट स्वीकृत भएको धौलागिरि क्याम्पस, बागलुङ बहिरा विद्यालय, नरेठाँटी स्वास्थ्यचौकी र बुर्तिबाङको प्राथमिक स्वास्थ्य केन्द्र र निसी भुजी जनता क्याम्पसको आईसोलेसनमा खटिएका स्वास्थ्यकर्मीहरुको लागि जोखिम बहन गरे वापतको भत्ता हो पठाएको हो ।

संघिय सरकारको ‘निर्देशिकाले आईसोलेसनमा एक जना मेडिकल अधिकृत, दुई जना स्वास्थ्य कर्मी र दुई जना सरसफाई कर्मचारीको १२÷१२ घण्टाको ड्युटी अवधि तोकेर खटाउने र त्यही खटाएको दिनको आधारमा जोखिम भत्ता दिने नीति वनाएको छ । त्यस वाहेक स्वाव संकलन लगायतका काममा सहभागी स्वास्थ्यकर्मीका लागि स्वास्थ्य कार्यालयमा रकम निकासा भएको छ ।

अस्पतालको आईसोलेसनमा खट्नेका लागि मात्रै जोखिम भत्ता दिने भने पनि धौलागिरी अस्पतालले भने अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीदेखि प्रशासनिक फाँटमा काम गर्ने कर्मचारीको नाम पनि जोखिम भक्ता पाउने कर्मचारीको सुचिमा सिफारिस गरेको थियो ।

धौलागिरि अस्पतालले दुई जना कोरोना संक्रमितको उपचार गरेको एक करोड ५३ लाख जोखिम भत्ता माग गरेपछि प्रदेश सभामा सांसदले प्रश्न उठाएपछि हंगामा मच्चिएको थियो ।

अस्पतालले उक्त रकम दुई जना कोरोना संक्रमितको उपचारको मात्र नभइ असार मसान्तसम्म खटिने स्वास्थ्यकर्मीका लागि मागिएको वताएको छ ।

Tags: Corona Virus #Covid19Dhaulagiri hospitalHealth worker
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

Our Mental Health is more important than our grade.

Next Post

What Your Legs Could Be Telling You About Your Heart Health

Related articles

धादिङ अस्पतालमा एक साताभित्र भेन्टिलेटर र आइसियु सेवा शुरु हुँदै
News

धादिङ अस्पतालमा एक साताभित्र भेन्टिलेटर र आइसियु सेवा शुरु हुँदै

4 hours ago
503
बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा
News

बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

6 hours ago
478
Ministry of Health and Population Nepal
News

नेपालमा देखिन थाल्याे रेम्डेसिभिर, खोप र अक्सिजनको अभाव

15 hours ago
518
नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक
News

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक

1 day ago
825
Ministry of Health and Population Nepal
News

असार सम्म थप‌ ३ लाख जनामा कोरोना संक्रमण हुने प्रक्षेपण

2 days ago
506
Bir Hospital
News

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

2 days ago
577
Next Post

What Your Legs Could Be Telling You About Your Heart Health

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Free HIV Testing by AIDS Healthcare Foundation NepalFree HIV Testing by AIDS Healthcare Foundation Nepal
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

हाँस्य कलाकार हरिवंश आचार्य र उनकि श्रीमतिलाई कोरोनाको संक्रमण

हाँस्य कलाकार हरिवंश आचार्य र उनकि श्रीमतिलाई कोरोनाको संक्रमण

7 months ago
471
पाल्पामा ३ दिने योग प्रशिक्षण कार्यक्रम सम्पन्न

पाल्पामा ३ दिने योग प्रशिक्षण कार्यक्रम सम्पन्न

4 weeks ago
546
सरकारले कोभिड-१९ परीक्षणमा लगाएको सिंडीकेटबाट स्थानीय तहमा संक्रमण बढ्ने #Covid19

सरकारले कोभिड-१९ परीक्षणमा लगाएको सिंडीकेटबाट स्थानीय तहमा संक्रमण बढ्ने #Covid19

10 months ago
473

Don't Miss

Bir Hospital

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

April 20, 2021
577
लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

April 20, 2021
629
Nepal Airlines flight

विदेशबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

April 19, 2021
805
कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

April 19, 2021
542
चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

April 18, 2021
1.2k
युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

April 18, 2021
684
विवाह प्रथा वा कुप्रथा ?

विवाह प्रथा वा कुप्रथा ?

April 17, 2021
769
Fighting Covid19 Together with HealthNewsNepal.com

१० वर्ष उमेर सम्मका ६ हजार ४सय ९४ मा कोरोना संक्रमण #CoronaVirus

April 17, 2021
502
दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

April 16, 2021
561
नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

April 16, 2021
807
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (41)
  • Disease (84)
  • English (26)
  • Fitness (23)
  • Health (138)
  • Lifestyle (50)
  • News (1,018)
  • Nutrition (30)
  • Research & Study (39)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In