Rastriya Banijya Bank Limited
आज मिति : २०८० मंसिर २६
  • Login
Health News Nepal
Family Planning Awareness NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिब बढुवाको लागि २१ जनाको व्यक्तिगत विवरण #Healthministry

Nam Raj Bhatta by Nam Raj Bhatta
December 6, 2022
in News
A A
0
स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिब बढुवाको लागि २१ जनाको व्यक्तिगत विवरण #healthministry
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, २० मंसिर २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिब (१२औँ तह) को दुईवटा दरबन्दीमा प्रतिस्पर्धा गर्न योग्यता पुगेका २१ जनाले व्यक्तिगत विवरण बुझाएका छन् ।

१२ औँ तहका डा. श्यामसुन्दर यादव र डा. गुणराज लोहनीले अवकाश पाएपछि रिक्त रहेको दरबन्दी पदपूर्तिका लागि बढुवा प्रक्रिया अघि बढाइएको थियो ।

मन्त्रालयको बढुवा समितिले गत ३० कात्तिकमा सूचना जारी गर्दै अतिरिक्त स्वास्थ्य सचिवका लागि योग्यता पुगेका ईच्छुकले १५ दिन भित्र अतिरिक्त व्यक्तिगत विवरण बुझाउन भनेको थियो ।

मन्त्रालय स्रोत अनुसार प्रदेश अस्पताल भद्रपुरका डा. टंक बराकोटी, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटा, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले बढुवाका लागि व्यक्तिगत विवरण पठाएका छन् ।

यस्तैगरी लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. कृष्णप्रसाद पौडेल, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल राज शर्मा र गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रका डा. विनोदविन्दु शर्माले पनि विवरण बुझाएका छन् ।

यसैगरी योग्यता पुगेको भन्दै बागमती स्वास्थ्य मन्त्रालयका सचिव डा. बद्रीबहादुर खड्का, स्वास्थ्य विभाग नर्सिङ महाशाखा प्रमुख गोमा देवी निरौला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, वीर अस्पतालका डा. सरोज शर्मा, परोपकार प्रसूति अस्पतालका डा. अमिरबाबु श्रेष्ठले पनि व्यक्तिगत विवरण बुझाएका छन् ।

Health ministry
Health ministry

यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका डा. सञ्जय कुमार ठाकुर, मन्त्रालयका नारायण ढकाल, कान्ति बाल अस्पतालका पूर्व निर्देशक डा. अजित रायमाझी, स्वास्थ्य निर्देशनालय लुम्बिनीका डा. विनोदकुमार गिरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनिषा रावलले पनि व्यक्तिगत विवरण बुझाएका छन् ।

यस्तैगरी राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनी, भेरी अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा. राजन पाण्डे, सोही अस्पतालकी प्रा दुर्गालक्ष्मी श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका डा. केशरबहादुर ढकालले पनि बढुवाका लागि व्यक्तिगत विवरण पठाएका छन् ।

बढुवा समितिले यहि नामबाट अध्ययन् गरी योग्यता कार्यसम्पादन मूल्यांकन गरी कम्तीमा पाँच जनाको नाम सिफारिस गर्नेछ । सोही नामबाट मन्त्रिपरिषदले अतिरिक्त स्वास्थ्य सचिव पदमा बढुवा गर्नेछ ।

स्वास्थ्यमा अहिले दुई जना सचिव बाहेक दुई चार जना अतिरिक्त स्वास्थ्य सचिवको दरबन्दी रहेको छ । जसमा अहिले दुईवटा दरबन्दी खाली रहेको छ ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

क्यान्सर रोग विशेषज्ञ डा. शाहीको कार्यपत्र विश्वमै सर्वोत्कृष्ट घोषित #Cancer

Next Post

नुवाकोटको बानियाँटारमा वूहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न #Freehealthcamp

Related articles

भरतपुर अस्पतालमा बर्थिङ युनिटको स्वास्थ्यमन्त्री बस्नेत द्वारा उद्घाटन
News

भरतपुर अस्पतालमा बर्थिङ युनिटको स्वास्थ्यमन्त्री बस्नेत द्वारा उद्घाटन

10 hours ago
777
एचआइभी संक्रमितको मानव अधिकार उल्लंघन भएको सरोकारवालाको जोड #humanright
News

एचआइभी संक्रमितको मानव अधिकार उल्लंघन भएको सरोकारवालाको जोड #HumanRight

11 hours ago
781
डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन
News

केएमसीमा दुर्लभ कलेजो क्यान्सरको बिनाचिरफार सफल उपचार

12 hours ago
778
बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
News

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

12 hours ago
776
नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. जोशी र महासचिवमा डा. शर्मा चयन
News

नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. जोशी र महासचिवमा डा. शर्मा चयन

1 day ago
899
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
News

वीर अस्पतालमा साताको दुई दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा हुने

1 day ago
789
Next Post
नुवाकोटको बानियाँटारमा वूहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न #freehealthcamp

नुवाकोटको बानियाँटारमा वूहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न #Freehealthcamp

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Banepa Dengue Awareness
Protection and awareness HIV AIDS
Norvic Pharmacy Free home delivery of drugs
Norvic pharmacy free home delivery of drugs
Surgery equipment medial solution garga dental
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Bajhang Health Office

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (102)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (187)
  • Lifestyle (55)
  • News (2,248)
  • Nutrition (40)
  • Research & Study (52)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...