Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख १७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

अग्रपंक्तिमा रहेर काम गर्ने सबै स्वास्थ्यकर्मीहरूको पिसिआर परीक्षण अब अनिवार्य गरिने #Covid19

HNN Staff by HNN Staff
August 12, 2020
in News
Reading Time: 1 min read
A A
0
लकडाउन खुलेपछी संक्रमण बढेको छैन : स्वास्थ्य मन्त्रालय #Covid19
627
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

 काठमाडौं , २८ श्राबण २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्ति मा रहेर काम गर्ने सम्पूर्ण डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई अनिवार्य पीसीआर परीक्षण गरेर मात्रै बिरामीको उपचार गर्न लगाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयले नेपालमा पछिल्लो समय कोभिड १९ संक्रमण बढ्दै गएको समयमा विभिन्न अस्पतालहरुमा भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई स्वस्थ राखी नियमित स्वास्थ्य सेवाहरु प्रकट हुन नदिने उपाय गर्दै जानु सबै जिम्मेवार निकायहरुको कर्तब्य हो भनि अनुरोध गरेको छ।

FB IMG 1597243049284त्यसैले चिकित्सक स्वास्थ्यकर्मी संक्रमित हुनुबाट जोगाउनु र संक्रमित चिकित्सक स्वास्थ्यकर्मीबाट सर्वसाधारणलाई संक्रमण हुनबाट जोगाउन सबै फ्रन्टलाइनमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुको अनिवार्य पिसिआर परीक्षण गरेर मात्रै कामकाजमा लाग्नपर्ने मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले विज्ञप्तिमा जानकारी दिएका छन्।

IMG 2e07542d23f9e0a00cf171fe2764d030 V

Tags: # PCR machine#Health and population ministryCorona Virus #Covid19Dr.samir Kumar Adhikari
SummarizeShare276ScanTweet146

Related articles

किष्ट मेडिकल कलेजमा उपसभामुख ठाकुरको उपचार हुँदै

किष्ट मेडिकल कलेजमा उपसभामुख ठाकुरको उपचार हुँदै

by Nam Raj Bhatta
April 30, 2026
0

किष्ट मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा उपसभामुख रुबीकुमारी ठाकुरको स्वास्थ्य उपचार भइरहेको अस्पतालले जनाएको छ । बुधबार उपसभामुख ठाकुर स्वास्थ्यमा समस्या भएपछि किष्ट अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी थिइन्...

चावहिलको लामपोखरीमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

चावहिलको लामपोखरीमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

by Nam Raj Bhatta
April 29, 2026
0

काठमाडौं महानगरपालिका वडा नं. ७, लामपोखरीस्थित माता पिता सेवा सदनमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर भव्यताका साथ सम्पन्न भएको छ। ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र सामुदायिक प्रहरी...

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको अध्यक्षमा निरज पन्त

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको अध्यक्षमा निरज पन्त

by Nam Raj Bhatta
April 27, 2026
0

नेपालका औषधि प्रतिनिधिहरुको गौरबशाली संगठन, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको २९ औँ केन्द्रिय महाधिवेशन सम्पन्न भएको छ। पोखरामा भएको अधिवेशनबाट निरज पन्त अध्यक्ष पदमा निर्बिरोध निर्बाचित भएका...

नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल

नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल

by Nam Raj Bhatta
April 26, 2026
0

नेपाल औषधि आयातकर्ता संघद्वारा “नियामकीय समस्या, चुनौती तथा सम्भावना” विषयक एक दिने महत्वपूर्ण कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा औषधि आयातकर्ता, विदेशी उत्पादक कम्पनीका देश प्रतिनिधिहरू तथा सरोकारवाला व्यक्तिहरूको...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    690 shares
    Share 276 Tweet 173
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    632 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    678 shares
    Share 302 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    618 shares
    Share 248 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • किष्ट मेडिकल कलेजमा उपसभामुख ठाकुरको उपचार हुँदै
  • चावहिलको लामपोखरीमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको अध्यक्षमा निरज पन्त
  • नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल
  • ‘नवौं मेडिकल एण्ड ल्याब एक्स्पो’ वैशाख १७ देखि हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.