आज मिति : २०७९ चैत्र १४
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

स्वास्थ्यकर्मीको तलब नकाटिने :स्वास्थ्य मन्त्रालय #covid19

HNN Staff by HNN Staff
April 11, 2020
in News
A A
1
Provincewise icu and ventilator numbers in nepal
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, २८ चैत । नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा स्वास्थ्यकर्मीको तलव नकाटिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन ।

अहिलेसम्म हामीले कोरोना राहत कोषका लागि रकम कट्टी गर्ने सम्वन्धमा कुनै निर्णय पनि गरेका छैनौँ । सामाजिक सञ्जालमा विभिन्न यसबारेमा कतिपय कुराहरु आएको पाइएको छ त्यो सब गलत हो। स्वास्थ्यकर्मीहरुले ढुक्कसंग काम गर्नुहोला डा.देवकोटाले बताए।

त्यस्तै प्रहरी प्रधान कार्यालयले पनि सुरक्षाकर्मीको तलव कोषमा राख्ने गर्ने पत्रचार गरेको खबर आएपछी यसको चर्को विरोध गरेको थियो।

‘कोषमा यो स्वइच्छाले दिने कुरा हो । कसैले दिन चाहेको खण्डमा कोषमा सहयोग गर्न सकिन्छ भनी डा.देवकोटाले बताए।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: Corona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

कोभिड १९ को त्रासले निम्त्याउन सक्ने मानसिक समस्याहरु र त्यसबाट बच्ने उपायहरु #Covid19

Next Post

सुदूरपश्चिम प्रदेशमा १२ सय ८० जनाको र्‍यापिड टेष्ट गर्दा सबै नेगेटिभ

Related articles

बेदकोटमा १५ शैय्याको अस्पताल भवन निर्माण हुँदै
News

बेदकोटमा १५ शैय्याको अस्पताल भवन निर्माण हुँदै

2 hours ago
471
सिभिल अस्पताल र कर्मचारीबिच ६ बुँदे सहमतिपछि आन्दोलन फिर्ता
News

सिभिल अस्पताल र कर्मचारीबिच ६ बुँदे सहमतिपछि आन्दोलन फिर्ता

9 hours ago
471
स्वास्थ्यको १२औं तहमा डा. देवकोटा र डा. बाराकोटीको बढुवा
News

स्वास्थ्यको १२औं तहमा डा. देवकोटा र डा. बाराकोटीको बढुवा

10 hours ago
471
केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन
News

केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन

1 day ago
471
Bir hospital
News

चिविराप्रमा पदाधिकारी नियुक्ति गर्न ट्रेड युनियनको माग

2 days ago
471
लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित
News

लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित

3 days ago
471
Next Post
Rapid test sudurpaschim

सुदूरपश्चिम प्रदेशमा १२ सय ८० जनाको र्‍यापिड टेष्ट गर्दा सबै नेगेटिभ

Comments 1

  1. Pingback: आर्थिक वर्ष शुरुवात संगै सामाजिक बिकास मन्त्रीको कोरोनाको तेश्रो लहरमा सरोकार वाला निकाय संग ब

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Dadura awareness message Sudurpaschim
Patan Municipality Baitadi 8 disease notice
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Kageshwori Manohara Municipality Office Covid Awareness Message
Godawari Municipality Kailali Health Offering
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Sudurpaschim pradesh health promotion center fire awareness message
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Parashuram Nagarpalika Suchana
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In