Magnus pharma
आज: २०८२ चैत्र १६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

क्षयरोग अन्त्यका लागी ETB तालिम

Nam Raj Bhatta by Nam Raj Bhatta
November 19, 2020
in News
Reading Time: 1 min read
A A
0
क्षयरोग अन्त्यका लागी ETB तालिम
615
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

एच राज जोशी

डोटी , ४ मंसिर २०७७

सुदूरपश्चिम प्रदेश , स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र सेभ दि चिल्ड्रेन यु एस ग्लोबल फन्डको आर्थिक तथा प्राबिधिक सहयोगमा स्वास्थ्य कार्यालयमा क्षयरोग नियन्त्रणका लागि कार्यरत फोकल पर्सनका हरुलाई ETB सम्बन्धि तालिम गर्न लागेको हो ।

मंसिर ४ गते देखि ८ गते सम्म संचालन हुने ETB तालिमबाट भविश्यमा नेपाल बाट क्षयरोग अन्त्यका लागि सहयोगी हुने कुरा आयोजक निकाय स्वास्थ्य निर्देशनालय राजपुर डोटीका क्षय कुष्ठ निरीक्षक मनोज प्रसाद ओझाले बताउनु भएको छ ।

क्षय कुष्ठ निरीक्षक मनोज प्रसाद ओझा तालिममा सहभागीलाई प्रशिक्षण दिदै
क्षय कुष्ठ निरीक्षक मनोज प्रसाद ओझा तालिममा सहभागीलाई प्रशिक्षण दिदै

हाल नेपालमा सन् २०३० सम्ममा END TB STRATEGY अर्थात सन् २०३० सम्ममा नेपालबाट क्षयरोग अन्त्यका लागि काम भैरहेको छ । यहि रणनीति अनुसार काम गर्दै जादा क्षयरोगका हरेक बिरामीको Electronic Registration हुन् जरुरी रहेको र सोहि उद्देश्य पुरा गर्न तालिम आयोजना गर्न लागिएको कुरा सेभ दि चिल्ड्रेन यु एस ग्लोबल फन्डका कार्यक्रम अधिकृत प्रकाश चन्द्र लेखकले बताउनु भएको छ । संघीयता कार्यान्वयन पछी जिल्लामा अवस्थित स्वास्थ्य कार्यालय हरुको संरचना फेरबदल भएको र बिगतमा जस्तो क्षयरोगका लागि काम गर्ने छुट्टै फोकल पर्सन नभएको हुनाले हाल स्वास्थ्य कार्यालयमा बिभिन्न विधा का स्वास्थ्यकर्मीहरु काम गरिरहनु भएकोले उहाँहरुलाई तालिम दिएर क्षमता अभिवृद्धि गर्ने कुरा आयोजकले बताउनु भएको छ र यस्तो तालिमले क्षयरोग नियन्त्रणका लागि सरकारले लिएको लक्ष्य हासिल हुने कुरा समेत बताउनु भएको छ ।

डा.भूषण मिश्र सहभागी हुनेहरुलाई तालिम दिदै
डा.भूषण मिश्र सहभागी हुनेहरुलाई तालिम दिदै

कुनै पनि क्षयरोग बाट प्रभावित बिरामीले कम्तिमा ६ महिना औषधि खानु पर्ने र औषधि खाइरहेकै बेला दुइ महिना , पाच महिना र अन्त्यमा छ महिना गरि कम्तिमा तिन पटक खकार जाँच गर्नु पर्ने हुन्छ । यसरी नियमित रुपमा खकार जाँच गर्न छुटाउने बिरामीहरुलाई समेत यस तालीमको माध्यम बाट Tracking समेत गर्न सकिने छ । हाल क्षयरोग नियन्त्रण कार्यक्रमले सन् २०१५ को तुलना मा सन् २०२० सम्ममा २० प्रतिशत ले बिरामी दर घटाउने र थप लुकेर बसेका २० हजार बिरामी पत्ता लगाउने समेत लक्ष्य लिएको छ ।

कार्यक्रमको उदघाटन सत्रमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा अनुज भट्टचनले Virtual बिधि प्रयोग गरि सहभागीहरुलाई हाल विश्व ब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीमा पनि सुदूरपश्चिम प्रदेशले क्षयरोगका बिरामीहरुलाई दिनु पर्ने सेवामा कुनै कमि आउन नदिएको सोका लागि सिंगो सुदूरपश्चिम प्रदेश धन्यबाद को पात्र रहेको र आउदा दिनहरुमा समेत सो कार्यलाई निरन्तरता दिने कुरामा बिश्वस्त रहेको कुरा बताउनु भएको छ

कार्यक्रमको उदघाटन सत्रमा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थीले तालिमको सफलताको शुभकामना दिनु हुदै तालिममा सहभागी हुन् आउनु भएका सबै सहभागीहरुलाई सुदूरपश्चिम प्रदेशबाट क्षयरोग अन्त्यको लागि काम गर्नु पर्ने र सो काम का लागि नमुनाको रुपमा हिमाल ,पहाड र तराई को प्रतिनिधित्व हुने गरि कम्तिमा तिन वटा पालिका मा यहि आ.ब. २०७७ ।०७८ बाट नै क्षयरोग बिहिन पालिकाका लागि काम गर्नु पर्ने बताए।

Tags: Corona Virus #Covid19Electronic RagistrationFarwestrn-nepalSave the childrenTB STRATEGyTrackingTrainingVirtualक्षयरोग (Tuberculosis in Nepal)
SummarizeShare264ScanTweet146

Related articles

रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै

रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै

by Nam Raj Bhatta
March 29, 2026
0

रुपन्देहीमा ‘दिगो पशुधन र खाद्य सुरक्षाको लागि स्वास्थ्य मार्ग’ भन्ने मूल नारासहित रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन २०२६ हुने भएको छ । नेपाल भेटेरिनरी एशोसियसनको आयोजनामा नेपालमा पशु...

योग्यताको आधारमा म्याचिङ गर्न चिकित्सक संघको आग्रह

चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै

by Nam Raj Bhatta
March 29, 2026
0

नेपाल चिकित्सक संघको यसअघि रोकिएको निर्वाचनको नयाँ मिति आएको छ । चिकित्सक संघको कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले काठमाडौँ उपत्यका बाहिर बैशाख ४ र ५ गते तथा काठमाडौँ...

स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त

स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त

by Nam Raj Bhatta
March 27, 2026
0

बालेन्द्र शाहको नेतृत्वको सरकारमा निशा मेहता स्वास्थ्य तथा खानेपानीमा नियुक्त भएकी छन् । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो क्याबिनेटमा निशालाई उक्त पदमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको...

नेपाल स्वास्थ्य व्यवसायी परिषदको निमित्त रजिष्टारमा रविकान्त मिश्र

नेपाल स्वास्थ्य व्यवसायी परिषदको निमित्त रजिष्टारमा रविकान्त मिश्र

by Nam Raj Bhatta
March 26, 2026
0

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी रविकान्त मिश्रलाई दिएका छन् । परिषदको  रजिष्टार लिलानाथ भण्डारीको चार वर्षे कार्यकाल सकिए पछि मिश्रलाई जिम्मेवारी दिइएको हो। स्वास्थ्य तथा जनसंख्या...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    652 shares
    Share 261 Tweet 163
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    666 shares
    Share 298 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै
  • चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै
  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषदको निमित्त रजिष्टारमा रविकान्त मिश्र
  • बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.