• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

औँलो रोग निवारणका लागि इन्टोमोलोजी तालिम #MalariaEntomology

N Bhatta by N Bhatta
December 13, 2020
in News
A A
3
औँलो रोग निवारणका लागि इन्टोमोलोजी तालिम  #MalariaEntomology
Share on FacebookShare on TwitterShare on LinkedIn

भुवनेश्वरी जोशी
कन्चनपुर २८ मङ्सिर २०७७

स्वास्थ्य सेवा बिभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकु काठमाडौंको आयोजनामा र सेभ द चिल्ड्रेन ,ग्लोबल फन्ड, औलो कार्यक्रमको आर्थिक तथा प्राबिधिक सहयोगमा औलो रोग निवारणका लागि औलो इन्टोमोलोजी सम्बन्धि पुनर्ताजगी तालिम शुरु भएको छ ।

२८ मङ्सिर देखि पौष ४ गते सम्म स्वास्थ्य कार्यालय महेन्द्रनगर तालिम हलमा लुम्बिनी प्रदेश , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका औँलो रोग निवारणका लागि काम गर्ने १५ जना स्वास्थ्यकर्मी हरुको सहभागिता रहने गरि औलो इन्टोमोलोजी सम्बन्धि पुनर्ताजगी तालिम को शुभारम्भ भएको छ ।
औँलो इन्टोमोलोजी सम्बन्धि पुनर्ताजगी तालिमको शुभारम्भ सत्रमा स्वास्थ्य सेवा बिभाग , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकु काठमान्डौको किट जन्य रोग तथा उपेक्षित रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश प्रसाद शाहको प्रमुख आतिथ्यता, स्वास्थ्य सेवा बिभाग , ब्यबस्थापन महाशाखा, पूर्वाधार बिकास शाखा प्रमुख बरिष्ठ जन स्वास्थ्य प्रशासक श्री कृष्ण चन्द , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, औलो कार्यक्रम ब्यबस्थापन एकाइका बरिष्ठ इन्टोमोलोजिस्ट श्री शम्भु नाथ झा , स्वास्थ्य कार्यालय कंचनपुरका प्रमुख शिव राज सुनार , प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशी , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, औलो कार्यक्रम ब्यबस्थापन एकाइका इन्टोमोलोजिस्ट श्री अरुण चौधरी सहितको उपस्थिति रहेको स्वास्थ्य कार्यालय कंचनपुरका मलेरिया निरीक्षक अधिकृत श्री सिद्धराज भट्टले जानकारी दिनु भएको छ ।

स्वास्थ्य कार्यालय कन्चनपुरका प्रमुख शिब राज सुनारको सम्बोधन
स्वास्थ्य कार्यालय कन्चनपुरका प्रमुख शिब राज सुनारको सम्बोधन

नेपाल सरकारले सन् २०२५ सम्ममा नेपाल बाट औलो निवारण गरि सक्ने लक्ष्य लिएको छ । सन् २०२५ सम्ममा औलो निवारण गर्नको लागि सन् २०२२ सम्ममा नेपालबाट स्थानीय औँलो रोग को अवस्था शुन्यमा आउनु पर्छ । स्थानीय औँलो लाइ शुन्यमा झार्नको गर्नको लागि औलो बिरामीको समयमै पहिचान गरि प्रभावकारी उपचार गर्नुपर्छ भने रोग सार्ने एनोफिलिज लामखुट्टेको पनि अध्ययन , अनुसन्धान आनी बानि थाहा पाउनु अनिवार्य नै हुन्छ । त्यसकारण नेपालमा इन्टोमोलोजीका लागि काम गर्ने छुट्टै जनशक्तिको अभावमा प्रदेश स्तरमा र पालिका स्तरमा काम गर्ने स्वास्थ्यकर्मी हरुको नै क्षमता अभिवृद्धि गरि देश भरि औँलो इन्टोमोलोजी सम्बन्धिको काम अगाडी बढाउने कुरा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकु काठमाडौंको किटजन्य रोग तथा उपेक्षित रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश प्रसाद शाहले बताउनु भएको छ ।

BBS/NTD शाखा प्रमुख डा.प्रकाश प्रसाद शाहले आफ्नो सम्बोधन राख्दै
VBD/NTD शाखा प्रमुख डा.प्रकाश प्रसाद शाहले आफ्नो सम्बोधन राख्दै

त्यसैगरी सात दिन सम्म शैधान्तिक र प्रयोगात्मक सेसनहरु तयार गरि सहभागी हरु सबैको औँलो इन्टोमोलोजिमा क्षमता बढाउने गरि तालिम तालिका बनेको र सहभागीहरु सबैले यो तालिम पश्चात आफ्नो कार्यक्षेत्रमा फर्केर औलो रोग निवारणका लागि इन्टोमोलोजिमा काम गर्न सक्ने कुरा बरिष्ठ इन्टोमोलोजिस्ट श्री शम्भु नाथ झाले जानकारी दिनु भएको छ ।

बरिष्ठ इन्टोमोलोजि श्री शम्भु नाथ झाको सम्बोधन
बरिष्ठ इन्टोमोलोजि श्री शम्भु नाथ झाको सम्बोधन
Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Health office kanchanpurHealth SymptomsMalaria Entomology Training
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

महामारिजन्य रोगहरुको रोकथाम, नियन्त्रण तथा निगरानीका लागि सरोकार वालाहरुसंग अन्तरक्रिया कार्यक्रम #diseasesPrevention

Next Post

कुष्ठरोग मुक्त नेपालका लागि स्वास्थ्यकर्मीका लागि तालिम #Tuberclosis

Related articles

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus
News

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

7 hours ago
407
Covishield-vaccine
News

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

15 hours ago
521
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19
News

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

2 days ago
459
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19
News

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

3 days ago
525
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation
News

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

3 days ago
781
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training
News

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

5 days ago
809
Next Post
कुष्ठरोग मुक्त नेपालका लागि स्वास्थ्यकर्मीका लागि तालिम #Tuberclosis

कुष्ठरोग मुक्त नेपालका लागि स्वास्थ्यकर्मीका लागि तालिम #Tuberclosis

Comments 3

  1. Pingback: सुदूरपश्चिम प्रदेशमा इन्टोमोलोजी प्रयोगशाला स्थापना हुने #Entomologylaboratory • Health News Nepal
  2. Pingback: सुदूरपश्चिम प्रदेशमा किटजन्य तथा उपेक्षित रोगहरुको वार्षिक समिक्षा हुँदै #AnnualReview • Health News Nepal
  3. Pingback: मानसिक स्वास्थ्य सेवा बिस्तारमा सुदूरपश्चिम #MentalHealth • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा कोभिड १९ सम्बन्धि CICT बारे प्रशिक्षक प्रशिक्षण तालीम

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा कोभिड १९ सम्बन्धि CICT बारे प्रशिक्षक प्रशिक्षण तालीम

7 months ago
400
लिभर ट्रान्सप्लान्ट सर्जन डा. भण्डारीको स्वरमा प्रधानमन्त्रीको शब्दमा “बन्छ नमुना नेपाल ” गित सार्वजनिक

लिभर ट्रान्सप्लान्ट सर्जन डा. भण्डारीको स्वरमा प्रधानमन्त्रीको शब्दमा “बन्छ नमुना नेपाल ” गित सार्वजनिक

7 months ago
401
चिकित्सक संघले डा. गोविन्द केसीसँग ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न सरकारलाई अल्टिमेटम

चिकित्सक संघले डा. गोविन्द केसीसँग ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न सरकारलाई अल्टिमेटम

4 months ago
400

Don't Miss

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

January 17, 2021
809
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

January 16, 2021
776
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

January 16, 2021
506
राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

January 15, 2021
548
Covishield-vaccine

नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति #Covishieldvaccine

January 15, 2021
597
धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

January 15, 2021
463
रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

January 14, 2021
500
भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

January 13, 2021
419
स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

January 13, 2021
425
शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

January 12, 2021
415
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (868)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In