Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार ११
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

NPHL कि निर्देशक डा.झाको यूएनमा सुचिकृतता र जर्नल सोधपत्र धरापमा पर्नसक्ने

HNN Staff by HNN Staff
May 15, 2020
in News
Reading Time: 2 mins read
A A
1
NPHL कि निर्देशक डा.झाको यूएनमा सुचिकृतता र जर्नल सोधपत्र धरापमा पर्नसक्ने
618
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा.निरन्जन कोइराला , गण्डकी प्रदेश 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका (NPHL) अनुसन्धानकर्मीले अमेरिकाको प्रथिस्टित जर्नलमा गरेको प्रकाशनलाई लिएर नेपाली बैज्ञानिक समाजमा ध्रुविकरण देखिएको पाइयो ! राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा सरुवा रोग विभाग र ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका विशिष्ट श्रेणीका कर्मचारी र केहि विदेशी अनुसन्धानकर्ताले तयार गरेको नेपालका पहिलो कोरोना संक्रमितमा पाइएको सार्स–कोभ–२ भाइरसको जिनेटिक सिक्वेन्सिङ अनुसन्धान रिपोर्ट अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजीको जर्नलमा फागुन २९ गते प्रकाशित गरिएको थियो। नेपालको पहिलो कोरोना संक्रमित व्यक्तिको कोरोना परिक्षण गर्न तेस बखतको एक मात्र आधिकारिक ल्याब NPHL ले नमुना आफु संग ऐले जस्तो RDT र PCR किट नभएकाले Hongkong पठाएको थियो ! कोरोना positive भेटिए पछि तेही RNA को जिनेटिक सिक्वेन्सिङ पनि गरिएको देखिन्छ जुनले थप कोरोना संक्रमणलाई पुस्टि गरेको थियो र तेस data लाई सिधै ल्याबबाट जर्नलमा submit गरियो र publish पनि भयो ! यो काम नेपाल सरकारको NHRC ले पछि थाहा पायो र आधिकारिक निकाए संग अनुमति नालियिकन नमुना अनुसन्धानको लागि विदेश पठाएकोमा आपत्ति जनाएको देखिन्छ ! जुन कुरा राष्ट्रिय समाचार पत्रमा राम्रै स्थान पाए !

मेरो विचारमा कोरोनाको सुरुवाती दिन देखि नै जे जस्ता घटना क्रमहरु बिश्वो भर मै देखिएका छन् तेसलाई हेर्ने हो भने यो विपदको घडीमा यो कामलाई अतिरन्जित गरि रहनु आवश्यक देखिदैन ! कुनै पनि मेडिकल अनुसन्धानको उदेश्य भनेको रोग पत्ता लगाई तेसलाई रोग मुक्त गर्नु नै हो ! NPHL ले नेपाल मै रोग पत्ता लगाउन नसकिने र NHRC ले भने जस्तो स्वीकृति लिन अलि समय लाग्ने हुनाले आफ्नो तजबिज प्रयोग गरि विदेश मै रोग लागेको पत्ता लगाएको हो ! यो काम हुन अलिकति पनि ढिलाई भएको भए संक्रमण तेही बेलानै अनियेंत्रित हुन सक्दथ्यो ! यो नतिजालाई एस्तो pandemic को घडीमा बिश्वोलाई नै जानकारी दिनु पर्छ भन्ने नबिन सोचले data लाई जर्नलमा प्रकाशन गरिएको हुन पर्दछ ! याद राख्नु पर्ने कुरा के छ भने अन्य स्थानका भन्दा नेपालमा भेटिएको भाइरस कति फरक हो भनेर पत्ता लगाउनका लागि जिनेटिक सिक्वेन्सिङ गरिन्छ र गरिएको हो, औषधि बनाउनका लागि पनि जिनेटिक सिक्वेन्सिङ गर्न आवश्यक हुन्छ।

विपदको घडीमा मानब जिबनलाई फाइदा हुने कुनै पनि मानबिये काम अनैतिक हुन कदापी सक्दैन चाहे नियेत जे सुकै होस् ! हामी ऐले संकटको घडीमा छौ र कोरोनाको बिरुद्ध प्रयोग गर्न सकिने vaccine को प्रतिक्ष्यामा छौ ! हामी सबैले नजिकबाट बिश्वो अनुशन्धानलाई नियालेको हुन पर्दछ ! बिश्वोका ठुला ठुला नीतिगत इथिकल अनुशन्धान गर्ने देशहरु पनि यो समएमा केहि कुरामा इथिकल कुराहरुलाई आखा चिम्लिएको देखिन्छ ! जबकि नियमित इथिकल अनुसन्धान हेर्ने हो भने पहिला प्री-क्लिनिकल परीक्षणहरू गर्नुपर्ने हुन्छ र क्लिनिकल परीक्षणहरूको विभिन्न चरणहरूमा अगाडि सर्नुपर्ने हुन्छ तर ऐले हामी सुन्न सक्छौ ठुला महाशक्ति राष्ट्रहरु प्री-क्लिनिकल phase लाई कटौती गर्दै सिधै मानबमा क्लिनिकल परीक्षणहरू गरि रहेका छन् ! Molecule repurposing गर्दा येस्ता कुराहरुलाई स्किप गर्न सकिन्छ भने, NPHL ले केहि बिराएको छैन भन्ने मेरो विचार हो !
समयेमै उपचार नभएमा अकाल मै ज्यान समेत जान सक्ने जस्तो संबेदनशिल बिसयेलाई रडाको मच्चाउनुको कुनै तुक रहदैन !

Stay@Home
Dr. Niranjan Koirala, Nepal born researcher earned his Ph.D. from South Korea and double Postdoctoral fellowships from UNAM, Mexico and UM, Macau SAR, China. His research interest is in the field of pharmaceutical engineering, pharmaceutical/medicinal chemistry, #natural products drugs discovery, #functional foods, diabetes, #metabolic disorders and biofuels.

Tags: laboratory
SummarizeShare267ScanTweet146

Related articles

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

by Nam Raj Bhatta
June 24, 2026
0

ठूलो हृदयघात (हार्ट अट्याक) पछि मुटुको कार्यक्षमता केवल २० प्रतिशत सम्म झरेका बिरामीहरूको समेत सफलतापूर्वक बाइपास शल्यक्रिया नेपालमै भइरहेको वरिष्ठ कार्डियाक सर्जन डा. विश्व पोखरेलले बताएका छन्। उनका...

स्वस्थ बुढ्यौलीका लागि योग विश्व योग दिवसको अवसरमा काठमाडौं उपत्यकामा सप्ताहव्यापी कार्यक्रम

स्वस्थ बुढ्यौलीका लागि योग विश्व योग दिवसको अवसरमा काठमाडौं उपत्यकामा सप्ताहव्यापी कार्यक्रम

by Nam Raj Bhatta
June 23, 2026
0

अन्तर्राष्ट्रिय योग दिवस (विश्व योग दिवस २०२६) को अवसरमा आइतबार देखि नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय नारा "Yoga for Healthy Ageing" (स्वस्थ बुढ्यौलीका...

ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड’ बाट सम्मानित

ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड’ बाट सम्मानित

by Nam Raj Bhatta
June 22, 2026
0

काठमाडौंको धुम्बराहीस्थित रहेकोे ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी 'कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड' बाट सम्मानित भएका छन्। कर्पोरेट बिजनेस म्यागजिनको आयोजनामा सम्पन्न ‘१८औं कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड २०२६’...

विषाक्त रसायन भएका ह्याण्ड स्यानिटाइजर बजारमा विक्री वितरण गर्न रोक

नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द

by Nam Raj Bhatta
June 18, 2026
0

मकवानपुर जिल्लाका ४० वटा औषधि पसलहरु बन्द गरिएको छ । समयमै नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो । बन्द हुनेमा फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्माहरु...

Please login to join discussion
Dengue Awareness Public Health Office Kathmandu

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    818 shares
    Share 327 Tweet 205
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    690 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    636 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    685 shares
    Share 305 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • २०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल
  • स्वस्थ बुढ्यौलीका लागि योग विश्व योग दिवसको अवसरमा काठमाडौं उपत्यकामा सप्ताहव्यापी कार्यक्रम
  • ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड’ बाट सम्मानित
  • नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द
  • १० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.