आज मिति : २०८० आश्विन ९
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

डा.शर्मा भन्छन – महामारीको उच्च जोखिम मोलेरै पनि बिरामीको सेवा गर्न तत्पर छौं #Covid-19

HNN Staff by HNN Staff
April 27, 2020
in News
A A
2
डा. शर्मा भन्छन – महामारीको उच्च जोखिम मोलेरै पनि बिरामीको सेवा गर्न तत्पर छौं #covid-19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चितवन,  बैशाख २०७७

अहिले कोरोना कोभिड -१९ को महामारीको बेला क्यान्सरका बिरामीको उपचारमा चुनौती थपिएको छ। क्यान्सरका बिरामीहरुको रोग संग बिशेष गरेर ब्लड क्यान्सर भएका बिरामीको उपचारमा चुनौती छ। कतिपय ल्याब सेवाहरु नेपालमा नभएको र छिमेकी देश भारतमा नमूना पठाउन नसकी रोग यकिन गर्न गाह्रो रहेको छ।हामी संग बिश्वसनियता र भरपर्दो गुणस्तरीय सेवा नभएकोले ब्लड क्यान्सर लगायत कतिपय Solid Tumor को Molecular जाँच नभई उपचार सुरु गर्न सकिँदैन। महामारीको अति उच्च जोखिमको समयमा हामी सबै नेपालीहरु सुरक्षित भएर बस्न जरुरी छ र काेराेना भाइरस (काेभिड-१९) काे अति उच्च जोखिममा स्वास्थ्यकर्मी रहेकाे डा. कृष्ण सागर शर्माले बताएका छन् ।

कोरोनाको अति विभिन्न हेल्थ डेस्कदेखि अस्पतालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मीहरू जोखिम मोलेर चेकजाँच गरिरहेका छन् । अस्पतालले केहि स्वास्थ्य सामाग्री उपलब्ध गराएपछि पछि केही ढुक्क भएकाे डा शर्माले बताए ।नेपालको सन्दर्भमा अस्पतालमा रहने चिकित्सक , स्वास्थ्यकर्मी देखि ल्याब र औषधि बिक्रिता तथा अस्पतालसँग प्रत्यक्ष अप्रत्यक्ष जोडिएका सबैजनाले साबधानी अपनाउन जरुरी हुने बताए।

डा. शर्माले भने- ‘अहिलेसम्म स्वास्थ्यकर्मीलाई सरेको छैन जुन राम्रो पक्ष हो । हामीले अस्पतालमा जाँच तथा उपचारका लागि आएका बिरामीको स्वास्थ्य जाँच गर्दा सावधानी अपनाइरहेका छौँ । र त्याे अत्यावश्यक पनि छ । नत्र हेलचेक्राईँ गर्ने हो भने एकैपटक स्वास्थ्यकर्मीहरुले भयानक दुर्घटना बेहोर्नुपर्ने हुन्छ ।’
‘विश्वभर संक्रमित र मृतकको संख्या बढिरहेका बेला अस्पतालका चिकित्सक तथा नर्स सबैभन्दा बढी असुरक्षित छन् । बिरामीबाट सरेको संक्रमणबाट चिकित्सकले दिनहुँ आफ्ना सहकर्मी गुमाइरहेका छन्, तथापि उनीहरू बिरामीको उपचार गर्ने धर्मबाट पछि हटेका छैनन् । संक्रमणकै कारण अमेरिका ,इटाली, स्पेन, फ्रान्स, चीन लगायत छिमेही मुलुकहरूका दर्जनाैंँ चिकित्सकको मृत्यु भइसकेको छ, र हजारौँ स्वास्थ्यकर्मी संक्रमित छन् । आफ्ना चिकित्सक तथा नर्सलाई संक्रमणबाट जोगाउन हम्मेहम्मे परेको छ । त्यसैले हामी पनि ढुक्क हुने बेला हाेइन’ डाक्टर शर्माले भने ।

डा. शर्मा भन्छन्- ‘हामीसँग पनि अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्रीहरु लिमिटेड छ । त्यसलाई समूचित ढंगले कसरी प्रयोग गर्ने भन्ने कुरामा चुनौती छ । अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो रोगका लक्षण भएका बिरामी आएका उपचारमा खटिने स्वास्थ्यकर्मीले कोरोनको बिरामी हुन सक्छ भनेर सतर्कताकासाथ जाँचमा संलग्न हुनुपर्छ । जसले हामीलाई यदि कोरोनाको बिरामी भएको खण्डमा पनि सुरक्षित उपचार गर्न सजिलो हुन्छ । आशंकामा रहेका काम गर्दा सचेत बनाउँछ ।’
यतिबेला हामी कोरोनाविरुद्धको युद्धमा खटिएका छाैं । कोरोनाको संक्रमणबाट बच्ने उपाय भनेको विश्वभर नै लकडाउन र सामाजिक दूरी नै हो । यसमा हामी सबैले अनुशासित भएर पालना गर्नुपर्दछ । नेपालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले उच्च मनाेबलका साथ काम गरिरहेका छन् । आफ्नो ज्यानको प्रवाह नगरी जोखिम सामना गरेर स्वास्थ्यकर्मी खटिएका छन् । तर, नागरिकले पनि त्याे कुरा बुझिदिएर अनुशासित ढंगले लकडाउकाे पालन गरिदिनभयाे भने हामी करीब करीब राेकथामकाे नजिक नजिक छाैं ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट चिकित्सकहरु पनि अछुतो रहेका छैनन् । मुख्य रुपमा चिकित्सकहरुले नै संक्रमितको उपचार गर्नुपर्ने तथा उनीहरुको ज्यान बचाउनुपर्ने अवस्थामा चिकित्सकहरु समेत असुरक्षित देखिन थालेका हुन् । तर नेपालमा भने त्यो अवस्था छैन । तर जोखिम भने कम छ सकिदैन । त्यसैले सम्बन्धित निकायको ध्यान जानू आवश्यक छ। ब्लड क्यान्सरको बिरामीलाई लामो समय सम्म उपचार बिना राख्न नसकिने हुनाले उपचार नपाई ज्याने खतरा बढेको छ।

हाल :  डा.कृष्ण सागर शर्मा वीपी मेमोरियल क्यान्सर अस्पतालका विभागीय प्रमुख तथा कोरोना भाइरसको नमूना परीक्षणका लागि स्थापित प्रयोगशाला स्थापना तथा संचालन उप समितिका संयोजक हुनुहुन्छ।

Tags: Bharatpur HospitalCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

Corona virus and its effects on human lungs- The development of pneumonia #Covid19

Next Post

रौतहट क्वारेन्टाइनमा शंकास्पद व्यक्तिको संख्या बढ्दै #Covid-19

Related articles

महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल असोज १२ बाट सुरु हुने
News

महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल असोज १२ बाट सुरु हुने

8 hours ago
779
World pharmacists day illustration
News

नेपालमा फार्मेसी क्षेत्रका सम्भावना र चुनौतीहरु #Pharmacists

1 day ago
846
Star hospital sanepa lalitpur
News

स्टार अस्पतालले सर्वसाधरणका लागि ४० लाख कित्ता आईपीओ जारी गर्दै #StarHospital

2 days ago
917
डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण
News

डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण

3 days ago
825
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने
News

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

4 days ago
1k
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
News

वीर अस्पतालले आफ्ना सबै कर्मचारी र तिनका परिवारको समेत स्वास्थ्य बीमा गरिदिने निर्णय

4 days ago
1k
Next Post
रौतहट क्वारेन्टाइनमा शंकास्पद व्यक्तिको संख्या बढ्दै #covid-19

रौतहट क्वारेन्टाइनमा शंकास्पद व्यक्तिको संख्या बढ्दै #Covid-19

Comments 2

  1. Pingback: नेपाल कोरोना बिरुद्धको लडाइमा अमेरिकाले ८५ लाख डलर सहयोग गर्ने • Health News Nepal
  2. Pingback: परिवारकाे स्वास्थ्य सुरक्षाका निम्ती काममा जान छोड्दै स्वास्थ्यकर्मी • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Denguee awareness Shukraraj Tropical hospital
Dengue niyantran awareness message District Hospital Bajhang
Dengue niyantran awareness message Bajhang Health Office
Rastriya beema company insurance
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (97)
  • Disease (104)
  • English (41)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,133)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In