आज मिति : २०७९ चैत्र १४
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

मधुमेह सम्बन्धि जनचेतनामुलक र्याली #Diabetes

HNN Staff by HNN Staff
November 15, 2022
in News
A A
0
World diabetes day 2022

world diabetes day 2022

Share on FacebookShare on TwitterShare on LinkedInQR Code


विश्व मधुमेह दिवस नोभेम्बर १४, २०२२ को अवसरमा, यस वर्षको  “मधुमेह शिक्षामा पहुँच” भन्ने मुल नाराका साथ एसियन कलेज फर एडभान्स स्टडिज, सातदोबाटो ललितपुरमा अध्यनरत बिद्यार्थीको “एसियन युथ रेडक्रस सर्कल” ले, मधुमेह सम्बन्धि जनचेतना फैलाउने हेतुले प्लेकार्ड सहितको शान्ति पुर्ण र्यालिको आयोजना गरेको छ ।

“मधुमेह शिक्षामा पहुँच” भन्ने मुल नारा लेखिएको ब्यानर सहित, करिब २०० जना विद्यार्थीहरु सरिक शान्तिपूर्ण र्याली, बिहान ९ बजे कलेज प्रांगण बाट निस्किएको थियो । र्यालिमा नेपाल प्रहरी, सातदोबाटो साखाको स्कर्टिङ थियो भने, कलेजका विभिन्न संकायका शिक्षक, शिक्षिकाको पनि सहभागिता थियो । विभिन्न मधुमेह सम्बन्धि जनचेतनामूलक नारा लेखीएका प्लेकार्ड सहित र्याली माहालक्ष्मीस्थान चोक, लगनखेल बसपार्क हुँदै पुनः कलेज प्रांगणमा आएर कोण सभामा परिणत भएको थियो ।

कोणसभाकी संचालिका तथा एसियन युथ रेडक्रस सर्कल कि उपाध्यक्ष सिमा चौधरीले, “मधुमेह शिक्षा, आजको आवश्यकता” भन्ने नारा भन्दै, मधुमेह सम्बन्धि जानकारी मुलक प्रस्तुतिकरणको लागि एसियन युथ रेडक्रस सर्कल सदस्य, स्मृति अधिकारी लाई अनुरोध गर्नुभएको थियो । अधिकारिले मधुमेहको बारे जानकारी सहित नेपाल र बिश्वको अबस्था बारे प्रस्तुतीकरण राख्नु भएको थियो ।

कोण सभालाई सम्बोधन गर्ने क्रममा एसियन कलेज फर एडभान्स स्टडिजकि प्रीन्सिपल तारा रम्तेल ज्यु ले, ” मधुमेह बारे सचेतना जरुरी भएको र हेल्थ साईन्सको विद्यार्थीले यस्ता जनचेतनामुलक कार्यक्रम गर्दै जानू पर्ने” बताउनु भएको थियो ।

 कोण सभालाई समापन गर्ने क्रममा एसियन युथ रेडक्रस सर्कलका अध्यक्ष जीवन शाही ज्यु ले, ” मधुमेह बाट बच्नको लागि सर्वप्रथम त्यसबारे जानकारिको आवश्यकता रहेको र सम्पूर्ण युवाहरु अहिले देखि नै यस बारे सचेत भए, भविष्यमा मधुमेह बाट बच्न सकिने र युवाहरुले यस सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै जानू पर्ने” भन्दै सम्पुर्ण सहभागी, कलेज प्रशासन र  नेपाल प्रहरीलाई धन्यवाद दिदै कोण सभा समापन गर्नु भएको थियो ।    

Tags: Diabetes
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

नेपाल नेसनल हस्पिटलमा मधुमेह दिवसको अवसरमा वृहत निशुल्क स्वास्थ्य शिविर शुरु #Diabetes

Next Post

काठमाडौं ४ मा डा. राणा सहित थापा र भट्टराईको प्रतिस्पर्धा हुने सम्भावना, कसले मार्ला बाजी #Kathmandu

Related articles

केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन
News

केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन

17 hours ago
471
Bir hospital
News

चिविराप्रमा पदाधिकारी नियुक्ति गर्न ट्रेड युनियनको माग

1 day ago
471
लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित
News

लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित

2 days ago
471
बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले दिए राजीनामा
News

बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले दिए राजीनामा

2 days ago
471
डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

4 days ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

4 days ago
471
Next Post
Dr. Archan shamser rana

काठमाडौं ४ मा डा. राणा सहित थापा र भट्टराईको प्रतिस्पर्धा हुने सम्भावना, कसले मार्ला बाजी #Kathmandu

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Dadura awareness message Sudurpaschim
Godawari Municipality Kailali Health Offering
Patan Municipality Baitadi 8 disease notice
Kageshwori Manohara Municipality Office Covid Awareness Message
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Parashuram Nagarpalika Suchana
Sudurpaschim pradesh health promotion center fire awareness message
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In