Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

जलबायु परिवर्तनले बढ्दै एलर्जीको समस्या

Nam Raj Bhatta by Nam Raj Bhatta
June 26, 2023
in News
Reading Time: 1 min read
A A
0
नेपालमा दम र एलर्जीको अवस्था #AsthmaAllergy
614
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

विश्व एलर्जी जुन १८ देखि २४ सम्म सप्ताहको उपलक्ष्यमा प्याप्सनले पनि विविध जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरेको छ।

यसवर्षको विश्व एलर्जी सप्ताहको मुल मन्त्र “वातावरण परिवर्तनले एलर्जीको जोखीम बढाउने” रहेको छ।

प्याप्सनका अध्यक्ष डा. महेश कुमार गौतमका अनुसार बालबालिका देखि बृद्ध सम्म जो कोही पनि श्वासप्रश्वास र एलर्जी सम्बन्धि समस्या बाट ग्रसित हुनुहुन्छ भने, बढ्दो बाताबरण जलबायु परिवर्तनले उहाँहरुको रोगमा अझै जटिलता थपिने हुन्छ।Climate change

बढ्दो वायुको तापक्रम, बढ्दो समुद्रको तापक्रम, समुद्रको पनि सतहको उचाईमा बृद्धि अनि हिमशिखरहरु बढ्दो रुपमा पग्लिनुको कारण पनि जलबायु परिवर्तन नै भएको डा. गौतमले बताउनुभयो। त्यस्तैगरी यिनले निम्त्याउने सुखापन, वढ्दो बायु प्रदुषण, पानीको कमी, जगंलमा आगलागी, बाढीपहिरो र हावाहुरीको समस्या पनि बढेको छ।

एलर्जीका लक्षणहरू बढाउने कारण मध्येमा जलबायु परिवर्तनले गर्दा बढ्दो तापक्रमले सृजित छिटो आएर लामो समय सम्म बस्ने पोलेन सिजन, बढ्दो ओस र धुलो भित्र हुने किरा (house Dust Mite) सेन्सिटाइजेसन पनि बढेको छ।

त्यस्तै एलर्जी सेन्सिटाइजेसन भएर लक्षणपनि देखिएका – समस्या झेलिरहेका बिरामी लाई वढ्दो धुवाँ धुलो तापक्रम परिवर्तनले यसै पनि एलर्जी कन्ट्रोल गर्न गाह्रो हुन्छ। एलर्जी र आस्थामा बाट पिडित व्यक्ति हरुलाई जलबायु परिवर्तन र त्यसबाट भएका अन्य परिबर्तनले धेरै नै दुख दिन सक्छ। यसले गर्दाखेरि उहाँहरुको उपचार गर्दा पनि आवश्यकता को हिसाबले परिबर्तन गरिरहनु पर्ने हुन्छ। त्यस्तै दैनिक क्रियाकलापमा पनि एलर्जी विशेषज्ञको सल्लाह लिएर के गर्न हुने, के गर्न नहुने भन्ने कुराको योजना बनाउन पर्छ।

डा. गौतमका अनुसार एलर्जी विशेषज्ञ चिकित्सक हरुले पनि परिवर्तित जलबायु र त्यसले गर्दा सिर्जित अवस्थालाई ध्यानमा राखी बिरामीको उपचारको योजना समय हिसाबले परिबर्तन गर्दै जानुपर्छ।Asthma alergy nepal

श्वासप्रश्वास सम्बन्धि एलर्जीको समस्याहरु सबै भन्दा प्रमुख दीर्घ रोग मध्ये एकमा पर्छ। विश्वभरि ३५० लाख व्यक्तिहरू आस्थामाबाट ग्रसित भएको अनुमान छ। त्यस्तै भुगोलको हिसाबले नाकको एलर्जी भएका व्यक्तिहरूको प्रतिशत १० देखि ५० सम्म भएको पाइएको छ। एलर्जी विज्ञ डाक्टर हरुले बिरामीहरुको एलर्जी तिग्रर फेला पारेर एलर्जीले हुने लक्षणहरु बढ्न वा बल्झिरहनबाट रोक्न मद्दत गर्न सक्दछन्। एलर्जी विज्ञहरुले बिरामी हरुलाई सही सल्लाह मात्र दिने होइन कि नीति नियम बनाउनेहरुलाई पनि यो बढ्दो समस्या सँग कसरी जुझ्ने भनेर सल्लाह प्रदान गर्न सक्दछन्।

एलर्जी विज्ञ डाक्टरहरुले जलबायु परिवर्तनका असरहरू कम गर्न जलबायु वातावरण विज्ञहरुसँग हातेमालो गरी कसरी जलबायु परिवर्तनलाई कम गर्ने भन्ने तिर पनि देशको नीति नियम बनाउने पदमा बसेकीहरुलाई सल्लाह दिने र सहकार्य गरि रहनु पर्दछ।

डा. महेशले रोग लागि सकेपछी के के गर्ने संगै एलर्जी रोगहरु लाग्नै नदिन के के गर्न सकिन्छ भन्ने विषयलाई उत्तिकै महत्व दिनुपर्ने कुरामा जोड दिनुभयो।

Tags: AllergyCorona Virus #Covid19Dr. Mahesh Kumar gautam
SummarizeShare262ScanTweet147

Related articles

भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग

by Nam Raj Bhatta
September 4, 2026
0

रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग

बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग

by Nam Raj Bhatta
September 4, 2026
0

बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दाको उद्धार, राहत तथा उपचारका लागि बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख ३४ हजार ५ सय ८७ रुपैयाँ सहयोग प्रदान...

प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने

by Nam Raj Bhatta
September 3, 2026
0

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६७औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने सम्पूर्ण औपचारिक कार्यक्रमहरू नहुने भएको छ। अस्पताल प्रशासनले एक सूचना जारी गर्दै रसुवा जिल्लाको भोटेकोशी नदीमा गत...

यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग

यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग

by Nam Raj Bhatta
September 3, 2026
0

औषधि व्यवसायमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल औषधि व्यवसायी एवं उद्यमी प्रभुराज वैद्यले  भोटेकोशी बाढी प्रभावितका लागि ५५ लाख रुपैयाँ सहयोग गरेका छन्। यति केम डिस्ट्रीब्युटर्सका कार्यकारी निर्देशक...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    862 shares
    Share 345 Tweet 216
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    703 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    690 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग
  • बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग
  • प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने
  • यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग
  • शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.