Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu
रुपन्देही कै अत्याधुनिक अस्पताल भैरहवामा सञ्चालन हुदै #CityHospital Bhairahawa
Siddhartha City Hospital Bhairahawa
Siddhartha City Hospital Bhairahawa reception
Siddhartha City Hospital Bhairahawa CT Scan
Siddhartha City Hospital Bhairahawa OT

रुपन्देही कै अत्याधुनिक अस्पताल भैरहवामा सञ्चालन हुदै #CityHospital Bhairahawa

HNN Staff by HNN Staff
October 20, 2020
in News
3
649
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

पर्यटकीय क्षेत्र बन्दै गएको यस भैरहवा क्षेत्र अब सिद्धार्थनगर सिटी हस्पिटल सञ्चालन पछि मेडिकल हब बन्दैछ । एकातिर गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमान स्थल, ६ लेनको बाटो आर्को तर्फ लुम्बिनी नजिक रहेको हुँदा गुणस्तरीय स्वास्थ्य सेवाको धेरै आवश्यकता रहेको यस क्षेत्रमा यो अस्पताल सञ्चालन पछि आवश्यकता पुरा हुनेछ। बढ्दो शाहरीकारण, बढ्दो औधोगिकरणको कारण गुणस्तरीय स्वास्थ्य सेवाको धेरै खाँचो रहेको छ। लुम्बिनी प्रदेन को सबैभन्द बिकसित जिल्लाको रुपमा रहेको रुपन्देही जिल्लमा अझ पनि स्वास्थ्य सेवाका लागि गोरखपुर तथा काठमाण्डौं जानु पर्ने बाध्यता रहेको छ। यस क्षेत्रमा अहिले ठुलो पाँच तारे होटलहरु निर्माणाधिन रहेका छन ।

निकट भविष्यमा अन्तर्राष्ट्रिय एयरलाईन्स कम्पनीहरु, बिदेशी पाहुनाहरुको बाक्लो अपस्थिती रहनेछ । जसलाई मध्येनजर गर्दे गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य यस अस्पतालले राखेको छ। करिब २० महिना अघि मात्र भवन निर्माण सुरु गरेको यस अस्पतालले भवन निर्माण कार्य पुरा गरी सञ्चालनको लागि अन्तिम तयारीमा पुगेको छ जसमा अन्डरग्राउन्ड पार्किंग सहित ६ तले भुकम्प आएको अवस्थामा पनि सेवा दिन सकिने गरि भुकम्प प्रतिरोधी भवनको निर्माणभएको छ ।

साथै बिरामीहरुलाई स्टेचरमा गुडाएर लाने Ramp र २ वटा ठुलो विद्युतिय लिफ्ट, कम्प्युटराइज रेकार्डि· सिस्टम, आई सि.यु./सि.सि.यु, डाइलाईसिस सेवा, कृत्रिम गर्भाधान, न्युरो तथा ट्रमा सेन्टर अत्यधुनिक आकस्मिक कक्ष, नयाँ प्रविधिको ३ वटा मोडुलर ओ.टी, यस क्षेत्रकै नमुना उच्च प्रविधीको जर्मनमा निर्मित 64 Slice CT-Scan, जर्मनी भेन्टीलेटर, इको मेसिन, विदेशी बिरामीका लागि Suit Cabin तथा छुट्टै आकस्मिक तथा Observation सेवा, काठमाण्डौं तथा स्थानिय स्तरका प्रतिष्ठीत डाक्टरहरु बाट सञ्चालनमा आउने बाताबरणनुकुलित होटलको जस्तै सुविधा सम्पन्न क्याटिन रहने छ।

This slideshow requires JavaScript.

नेपाल सरकारको नयाँ निर्देशिका तथा मापदण्ड अनुरुप संञ्चालनमा आउने अस्पतालको १०० बेड रहने छ । सेवा दिने क्षेत्रमा प्युठान, अंर्घाखाची, गुल्मी, पाल्पा पाहाडी क्षेत्र, कपिलबस्तु, नवलपरासी, रुपन्देही र भारतिय वार्डरको ३०–४० कि.मी भित्र का बिरामीहरुलाई आकर्षित हुनेगरी सेवा क्षेत्र बढाइने छ ।

अत्याधुनिक मेसिन औजार र रामणिय बाताबरण भएको अस्पताल सञ्चालनमा हुने सबै हाम्रो भैरहवा बासीको लागि गौरवको कुरा हो । यस्तो किसिमको सम्पुर्ण सुविधा सम्पन्न अस्पताल यस रुपन्देही जिल्लाको लागि ज्यदै आवश्यक थियो जसलाई यस अस्पतालले पुरा गर्नेछ भन्ने कुरा बुटवल निवासी अनिता खरेलले बताउनु भयो ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघ माहासचिव श्री नेत्र प्रसाद अर्चायका अनुसार सेवा दिंदा यस अस्पतालले औजार,उपकरण,भवनको साथ साथै प्रतिष्ठीत अस्पतालमा काम गरेका दक्ष डाक्टरहरुबाट सेवा सञ्चालन गरिनेछ। प्रत्याक विभागमा दक्ष २/३ जना विशेषज्ञ रहनेछन यस हस्पिटलमा ATM, Card, Online / QR Code को माध्यम बाट भुक्तानी गर्न सक्नेछन । यस अस्पतालले कर्पोरेट अस्पतालको रुपमा काम गरी बिमा तथा अन्य ठुला कम्पनी संग मिलेर काम गर्नेछ ।

Tags: City Hospital
Previous Post

अस्टियोपोरोसिस – हड्डी कमजोर भएर भाँचिने समस्या

Next Post

नेपालमा एकैदिन थपिए ५ हजार ७४३ जना संक्रमितहरू, काठमाडौं उपत्यकामा मात्रै ३१०७ #Covid19

Next Post
dr.jageshor gautam

नेपालमा एकैदिन थपिए ५ हजार ७४३ जना संक्रमितहरू, काठमाडौं उपत्यकामा मात्रै ३१०७ #Covid19

Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    829 shares
    Share 332 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    693 shares
    Share 277 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    689 shares
    Share 307 Tweet 159
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    671 shares
    Share 289 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन
  • काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी
  • निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित
  • क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती
  • नबिल बैंकको आर्थिक सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.