Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार १७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलालीको अध्यक्षमा बिक्रमबहादुर बोहरा निर्वाचित

Nam Raj Bhatta by Nam Raj Bhatta
February 23, 2025
in News
Reading Time: 1 min read
A A
0
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलालीको अध्यक्षमा बिक्रमबहादुर बोहरा निर्वाचित
585
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

कैलाली, ११ फागुन २०८१

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलालीको चौंथो जिल्ला अधिवेशनले बिक्रमबहादुर बोहोराको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

शनिबार धनगढीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विज्ञान भट्ट, महिला उपाध्यक्षमा सृजना चन्द, सचिव अनिल सिंह, उपसचिवमा सागर बम र कोषाध्यक्ष उमेश भट्ट निर्बिरोध निर्वाचित भएका छन् ।

यस्तैगरी अधिवेशनले सदस्यहरुमा अम्बिका कुमारी कार्की, शान्ति लामा, गोमा रोक्का, कर्ण बहादुर बिष्ट, भुवन शाह, बल बहादुर कठारीया, केशब मास्के, तर्कराज खतिवडा, ईन्द्र चौधरी, लक्ष्मी पौडेल, पुष्पराज खतिवडा र खेम विकलाई निर्बिरोध निर्वाचित गरेको थियो ।

अधिवेशनको उद्घाटन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय उपमहासचिव हिमालय तिवारीको प्रमुख अथितीमा भएको थियो। स्वास्थ्यकर्मीहरुको समस्या र महासंघले गरेका कार्यहरुबारे जानकारी दिदैं जिल्ला समितिहरुले पनि सशक्त ढंगले स्वास्थ्यकर्मीहरुको पक्षमा काम गर्नुपर्ने तिवारीले बताए ।

कार्यक्रममा विशिष्ठ अतिथि एमाले कैलाली अध्यक्ष यज्ञ ढुङ्गाना, एमाले प्रदेश कमिटी सदस्य कर्ण कुँवर, सिद्ध ढुङ्गाना लगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए । कार्यक्रम निवर्तमान अध्यक्ष जयकला रावलको अध्यक्षतामा भएको थियो ।

Tags: #KailaliHealth worker
SummarizeShare234ScanTweet146

Related articles

लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछान

लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछान

by Nam Raj Bhatta
July 1, 2026
0

लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ G (Lions Clubs International District 325 G) अन्तर्गत चिकित्सकहरूको विशेष र विशिष्ट क्लब "लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्स" को अध्यक्षमा बालरोग विशेषज्ञ...

वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

by Nam Raj Bhatta
June 30, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट...

Bharatpur hospital

भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट संघीय अस्पताल

by Nam Raj Bhatta
June 28, 2026
0

भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) मूल्याङ्कनमा देशभरका संघीय अस्पतालमध्ये उत्कृष्ट घोषित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा...

ॐ हस्पिटलद्वारा टोखामा नि:शुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम

ॐ हस्पिटलद्वारा टोखामा नि:शुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम

by Nam Raj Bhatta
June 28, 2026
0

ॐ हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि. र ह्याप्पी होम योग केन्द्र (टोखा नगरपालिका-११, काठमाडौँ) को संयुक्त आयोजनामा शनिवार एक दिवसीय नि:शुल्क स्वास्थ्य परीक्षण शिविर तथा खुल्ला रक्तदान...

Please login to join discussion
Dengue Awareness Public Health Office Kathmandu

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    821 shares
    Share 328 Tweet 205
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    691 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    636 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    687 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछान
  • वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
  • भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट संघीय अस्पताल
  • ॐ हस्पिटलद्वारा टोखामा नि:शुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम
  • नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.