• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

बैतडीको आइसोलेसनमा भर्ना भएका तीन जना ‘डिस्चार्ज #Covid19

HNN Staff by HNN Staff
April 20, 2020
in News
A A
0
बैतडीको आइसोलेसनमा भर्ना भएका तीन जना ‘डिस्चार्ज #Covid19
Share on FacebookShare on TwitterShare on LinkedIn

बैतडी बैशाख ०८ 

 

बैशाख ३ गते देखि आइसोलेसनमा भर्ना भएका बैतडीका तीन जनालाई आइतबार डिस्चार्ज गरिएको छ।    कोरोनाको शङ्कास्पद भनी जिल्ला अस्पतालको आइसोलेसन भर्ना भएका सुर्नया गाउँपालिका–३ का एकै परिवारका उनीहरुलाई आइतबार डिस्चार्ज गरिएको हो। आइसोलेसनमा भर्ना भएका सबैको थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु सबैलाई डिस्चार्ज गरिएको जिल्ला अस्पताल     निमित्त मेसू डा.बसन्त राज  जोशीले जानकारी दिए।

तीन जनालाई शङ्कास्पद मानेर आइसोलेसनमा भर्ना गरेर उनीहरु सबैको थ्रोट स्वाब वैशाख ३ मा परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको थियो। सुर्नया–३ की २३ वर्षीया युवतीलाई ज्वरो, रुघोखोकी, स्वासप्रस्वासमा समस्या देखिएपछि आइसोलेसनमा भर्ना गरिएको थियो। युवती अस्पताल पु¥याउन आएका उनका बुबा र भाइलाई पनि आइसोलेसनमा राखिएको हो। युवतीको यसअघि बैतडीमै र्‍यापिड डाइग्नोस्टिक टेस्ट भने नेगेटिभ आएको थियो।

यसअघि गएको चैतमा कोरोनाको शङ्कास्पद एक प्रहरीसहित तीनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको भए पनि तीनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा.जोशीले बताए।

Tags: Corona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

कैलाली लम्की चुहाका २१ वर्षिय युवकले कोरोना जितेर डिस्चार्ज हुँदै #Covid19

Next Post

सुदुरपश्चिम प्रदेशमा अहिलेसम्म ८ हजार भन्दा बढिको स्वाब परीक्षण#Covid19

Related articles

दाङमा पहिलो खोप राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक डा.सागर पन्थीलाई #Covidvaccine2021
News

दाङमा पहिलो खोप राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक डा.सागर पन्थीलाई #Covidvaccine2021

15 hours ago
407
नेपालमा पहिलो दिन ९ हजार भन्दा बढीले लगाए कोरोना बिरुद्धको खोप #Covidvaccine
News

नेपालमा पहिलो दिन ९ हजार भन्दा बढीले लगाए कोरोना बिरुद्धको खोप #Covidvaccine

18 hours ago
446
बाँकेमा भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले लगाए पहिलो खोप #Bherihospital
News

बाँकेमा भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले लगाए पहिलो खोप #Bherihospital

19 hours ago
478
म्याग्दीमा‌ पहिलो खोप बेनी अस्पतालका प्रमुख डा.जितेन्द्र कँडेलबाट शुभारम्भ #Myagdi
News

म्याग्दीमा‌ पहिलो खोप बेनी अस्पतालका प्रमुख डा.जितेन्द्र कँडेलबाट शुभारम्भ #Myagdi

20 hours ago
466
स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा. गुणराज अवस्थी
News

सुदुरपश्चिम प्रदेशमा ‌कोरोना बिरुद्धको पहिलो खोप स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थीबाट #Covidvaccine

2 days ago
1.1k
नेता भिम रावलका सुरक्षागार्ड सहित ४ जना सन्क्रमित टेकु अस्पतालबाट  डिस्चार्ज  #Covid
News

काठमाडौं उपत्यकाका‌ यी ११ वटा अस्पतालबाट खोप लगाइने #kathmanduCity

2 days ago
541
Next Post
सुदुरपश्चिम प्रदेशमा अहिलेसम्म ८ हजार भन्दा बढिको स्वाब परीक्षण#Covid19

सुदुरपश्चिम प्रदेशमा अहिलेसम्म ८ हजार भन्दा बढिको स्वाब परीक्षण#Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

how to use mask correctly

सही तरिकाले मास्क प्रयोग गर्ने विधि

10 months ago
400
काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै ३ सय भन्दा बढीमा कोरोना संक्रमण

कोरोनाको कहर झन बढ्दै , एकैदिन थपिए नेपालमा १५७३ जना संक्रमितहरू #Covid19

4 months ago
401
काठमाण्डौंमा ३१ जना सहित थप २४६ जनामा कोरोनाको पुष्टि #Covid19

नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १६ जनामा कोरोनाको पुष्टि #Covid19

5 months ago
400

Don't Miss

स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा. गुणराज अवस्थी

सुदुरपश्चिम प्रदेशमा ‌कोरोना बिरुद्धको पहिलो खोप स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थीबाट #Covidvaccine

January 27, 2021
1.1k
नेता भिम रावलका सुरक्षागार्ड सहित ४ जना सन्क्रमित टेकु अस्पतालबाट  डिस्चार्ज  #Covid

काठमाडौं उपत्यकाका‌ यी ११ वटा अस्पतालबाट खोप लगाइने #kathmanduCity

January 27, 2021
541
अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर  #vaccine

अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर  #vaccine

January 27, 2021
447
बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal

बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal

January 24, 2021
624
Covishield-vaccine

सुदुरपश्चिम प्रदेशमा‌ कोरोना बिरुद्धको खोपको लागि १० वटा केन्द्र तोकियो #Farwestern

January 27, 2021
589
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits

January 23, 2021
538
एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation

एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation

January 23, 2021
493
नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

January 23, 2021
454
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

January 22, 2021
547
कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

January 22, 2021
426
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (35)
  • Disease (81)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (881)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In