आज मिति : २०७९ चैत्र ७
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

विश्वप्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डा. मलखलाल श्रेष्ठ ‘अनरेरी ओभरसिज फेलोसिप’बाट सम्मानित

Nam Raj Bhatta by Nam Raj Bhatta
March 10, 2021
in News
A A
0
विश्वप्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डा. मलखलाल श्रेष्ठ ‘अनरेरी ओभरसिज फेलोसिप’बाट सम्मानित
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २६ फागुन २०७७

विश्वप्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डा. मलखलाल श्रेष्ठ ‘अनरेरी ओभरसिज फेलोसिप’बाट सम्मानित भएका छन् । उनलाई इन्डियन एशोसिएसन अफ कार्डोभास्कुलर–थोरासिस सर्जन्सले सो सम्मान प्रदान गरेको हो । सो सम्मान प्राप्त गर्ने श्रेष्ठ पहिलो नेपाली हुन् । उक्त सम्मान प्रसिद्धि कमाएका विदेशी शल्यचिकित्सकहरुलाई मात्र प्रदान गर्ने गरिन्छ ।

करिब १२–१३ वर्षअघि भारतको नयाँ दिल्लीस्थित एस्कोर्ट अस्पताल र चेन्नइमा पहिलो पटक एओर्टिक सर्जरी (मुटुको महाधमनीको शल्यक्रिया) शुरु गरिदिएको तथा सो सम्बन्धी तालिम समेत प्रदान गरेकाले उक्त कार्यको स्मरण गर्दै सम्मान स्वरुप सो सम्मान प्रदान गरिएको हो ।

डा. श्रेष्ठ वर्षेनी पटक पटक जन्मभूमि नेपाल आई मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुरोगीहरुको जटील शल्यक्रिया निःशुल्क गरिदिने गर्छन् । उनले पुर्याएको सो योगदानको कदर गर्दै सेन्टरले उनलाई भिजिटिङ प्रोफेसर (अवैतनिक) को दर्जा प्रदान गरेको छ ।

डा. श्रेष्ठले यसअघि गंगालाल हृदयरोग प्रतिष्ठानमा पनि कैयन मुटुरोगीहरुको जटील शल्यक्रिया निःशुल्क गरिसकेका छन् । त्यसबाहेक उनी वर्षेनी भारतमा समेत गई जटील किसिमका मुटुका शल्यक्रियाहरु निःशुल्क नै गरिदिने गर्छन् । कोभिड कहर माझ जर्मनीबाट नेपाल आएका बेला उनले प्रधानमन्त्री के पि शर्मा ओली लगायतका उच्च तहका नेताको मुटु चेकजाँच गर्नुका साथै केही सर्वसाधरणको निशुल्क सल्यकृया समेत गरेका थिए ।

को हुन डा. श्रेष्ठ ?
मलखलाल श्रेष्ठको जन्म व्यापारिक एवम् राजनीतिक पृष्‍ठभुमी बोकेको परिवारमा भएको हो । उनको थातथलो काठमाडौं स्थित बसन्तपुर क्षेत्र हो । प्राडा. श्रेष्ठ जर्मनीको हानोभर मेडिकल स्कुलमा कार्डियाक, थोरासिस, ट्रान्सप्लान्टेसन एण्ड भास्कुलर सर्जरी विभागका उपाध्यक्ष, प्राध्यापक तथा ‘डाइरेक्टर अफ एओर्टिक सर्जरी’का रुपमा कार्यरत छन् ।

Tags: # PCR machineAnareti Overseas FellowshipCorona Virus #Covid19Manmohan cardiovascularProf.dr. Malakh Lal ShresthaSinior heart Surgeon
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

निजामती अस्पतालको निर्देशकमा डा. विधाननिधी पौडेल नियुक्त

Next Post

मृगौला रोगको निदान र उपचारमा न्यूक्लियर मेडिसिन सेवाको भूमिका

Related articles

स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय अध्यक्षमा डा. सि के सिंह चयन
News

स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय अध्यक्षमा डा. सि के सिंह चयन

2 days ago
471
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (nmsra) को केन्द्रीय अध्यक्षमा मण्डल
News

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) को केन्द्रीय अध्यक्षमा मण्डल

2 days ago
471
औषधि तथा बिक्री प्रतिनिधि संघको २८ औं महाधिवेशन चितवनमा हुने
News

औषधि तथा बिक्री प्रतिनिधि संघको २८ औं महाधिवेशन चितवनमा हुने

5 days ago
471
सरकारी चिकित्सक संघ बागमती प्रदेशमा डा. झा को अध्यक्षतामा पुनर्गठन
News

सरकारी चिकित्सक संघ बागमती प्रदेशमा डा. झा को अध्यक्षतामा पुनर्गठन

2 weeks ago
471
टिकापुर अस्पतालमा ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा क्षयरोगका बिरामीलाई समस्या
News

टिकापुर आँखा अस्पताललाई पूर्वाधारको अभाव #TikapurHospital

2 weeks ago
471
नेविसंघ केन्द्रीय आयुर्वेद विद्यापीठ ईकाईद्वारा विद्यापीठमा सेनिटरी प्याड बक्स् स्थापित
News

नेविसंघ केन्द्रीय आयुर्वेद विद्यापीठ ईकाईद्वारा विद्यापीठमा सेनिटरी प्याड बक्स् स्थापित

2 weeks ago
471
Next Post
The role of nuclear medicine services in the diagnosis and treatment of kidney disease dr ziban paudel

मृगौला रोगको निदान र उपचारमा न्यूक्लियर मेडिसिन सेवाको भूमिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Dadura awareness message Sudurpaschim
Kageshwori Manohara Municipality Office Covid Awareness Message
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Godawari Municipality Kailali Health Offering
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Sudurpaschim pradesh health promotion center fire awareness message
Parashuram Nagarpalika Suchana
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In