अनायसै अस्पतालमा लडेका छन मान्छेका लहर।
झन झन भयानक हुँदै गयाे काेराेनाकाे कहर।।
घरमै छ सुरक्षा बाहिर डरै डर छ।
केही हद सम्म माक्सले पनि जाेगाउने गर्छ।।
नपर्दै तुच्छ लाग्छ राेग भयानक छ है।
धेरै केयर बच्चा बुढा राेगिलाई गर्न पर्छ ।।
आफन्त भेटघाट पार्टि राेमान्स अहिले नगराै।
काेराेनाकाे भाइरस बारे सचेत बनाऊ।।
हेल्थ वर्कर जाेखिम भई भई काम गरेका छन।
सार्है च्याप्दो रहेछ यसले कति मरेका छन।।
सचेत रहाै
काेराेना बाट बचाैैँ र बचााओैँ
याे सारै घातक छ
✍️ आकाँक्षा खनाल
एमएस्सी फरेष्टि