Baitadi swasthya karyalaya awareness
Health Office Lalitpur Immunization for year 5 and below
Ghorahi sub metro tb awareness message
आज मिति : २०८० जेष्ठ १६
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

कलेजोको मोटोपन कारण र समाधान #LiverHealth #FattyLiver

HNN Staff by HNN Staff
October 29, 2020
in Health
A A
2
Liver health and fatty liver

Liver health and fatty liver

Share on FacebookShare on TwitterShare on LinkedInQR Code
Dr bikash jaisi, hepatologist
Dr Bikash Jaisi, Hepatologist

कलेजोमा बोसो जम्नु कलेजेको मोटोपन हो । कलेजोमा मोटोपन साधारण मानिसमा १ देखि २ प्रतिशत बोसो हुन्छ । कलेजो स–साना कोषहरु मिलेर बनेको हुन्छ । यदि बोसोका कोषहरु ५ प्रतिशत भन्दा बढि कलेजेमा भयो भने त्यसलाई कलेजको मोटोपन भनेर भनिन्छ ।

कलेजोमा मोटोपन हुने कारणहरुमा मानिस आफै मोटो, हेपाटाइटिस बि.वा. हेपाटाइटिस सि. थाइराइटको रोग भएको, पिल्स लगायत अन्य औषधीको कारणले यो रोग देखिन्छ । यो रोग प्राय भिडियो एक्सरे गर्दा पत्ता लाग्छ वा कलेजोको जाँच गर्दा रगतमा कलेजो बिग्रिएको संकेत जस्तै एल.एफ.टि. मा ए.एस.टि. वा ए.एल.टि. बढेको पनि देखिन सक्छ ।

यो रोगपत्ता लगाउनको लागि हेपाटाइटिस वि.सि. भए नभएको पत्ता लगाउने र रगतको चिल्लो मात्रा हेर्ने, त्यस्तै गरी थाइराईडको जाँच तथा अन्य गर्दा कुनै रोग नभएमा त्यसलाई कलेजोको बोसो वा फ्याट्री लिभर भन्ने गरिन्छ ।

यो रोगको उपचारको लागि ३ भागमा वर्गिकरण गरेको छ ।

Truederma 1

पहिलो समूहमा सामान्य कलेजोको बोसोपन वा फ्याट्री लिभर हो । यसमा कलेजेको संक्रमण हुँदैन । कलेजोको कार्य सामान्य हुन्छ । यस्ता बिरामीले शरिरको तौल घटाउने, चिल्लो खानेकुरा घटाउने, बिहान बेलुका सामान्य व्यायाम गर्ने गर्नुपर्छ ।

दोश्रो समूहको बिरामीलाई कलेजोको बोसो संक्रमण भएको समूहलाई न्यास भन्ने गरिन्छ ।

यस्ता बिरामीमा भिडियो एक्सरे गर्दा कलेजोमा बोसोपन देखिन्छ र रगत जाँच गरेर हेर्दा एल.एफ.टि.मा कलेजोको संक्रमण देखिन्छ । यस्तो बिरामीले वजन घटाउने, चिल्लो कम खाने, नियमित व्यायाम गर्ने र भिटामिन ई. जस्ता औषधी सेवन गर्नुपर्ने हुन्छ ।

तेश्रो समूहमा कलेजोमा बोसो भरिएर कलेजो कडा भइसकेको अवस्था सिरोसिस भन्ने अवस्था हो । यस्तो अवस्थामा कलेजो कडा हुनुको साथसाथै फियो सुनिने, पेटमा पानी जम्मा हुने, आँखामा पहेलोपन देखिन सक्छ ।

यस्ता बिरामीलाई अस्पतालमा भर्ना गरी नियमिय उपचार गर्नुका साथ साथै कलेजो फेर्न पर्ने पनि हुन सक्छ । त्यसैले कलेजोको बोसोपन एउटा सामान्य अवस्था नभएर कलेजो बिग्रने प्रमुख कारण नै हुन सक्छ । त्यसै कारणले समयमै सचेत भएर यदि कलेजोमा बोसोको मात्रा देखिएमा चिकित्सकको परामर्श लिएर अगाडी बढ्न उचित देखिन्छ ।

( एम.डि.इन्टरनल मेडिसिन डि.एम. हेपाटोलोजी गरेका कलेजो रोग विशेषज्ञ डा.बिकास जैसी विर अस्पताल र काठमाण्डौं भ्याली अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

हेपाटाइटिस के हो? हेपाटाइटिस सम्बन्धि भ्रम र यथार्थता #Hepatitis

Tags: Dr Bikash JaisiFatsLiver Health
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

माछाको परिकार कति स्वस्थ्यवर्द्धक ? #HealthBenefitsofFish

Next Post

One Health Day being celebrated by Nepal Veterinary Students’ Association Rampur #OneHealthDay

Related articles

म्याग्दीमा प्यासिफिक क्लिनिकको क्यान्सर जाँच सम्बन्धी नि:शुल्क शिविर
News

म्याग्दीमा प्यासिफिक क्लिनिकको क्यान्सर जाँच सम्बन्धी नि:शुल्क शिविर

1 week ago
775
गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी हुदाँ औषधि लगायतका समान जलेर नष्ट
News

गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी हुदाँ औषधि लगायतका समान जलेर नष्ट

1 week ago
775
Healthy pregnancy tips
Health

गर्भवती महिलाले के खाने के नखाने? जानी राखौं #HealthyPregnancy #Facts

3 months ago
775
Nepali khana thaali set
Nutrition

स्वास्थ्य र जीवनशैली दाल, भात, तरकारी : सम्पूर्ण पोषणको थाली #DaalBhatTarkari #NepaliThaali

4 months ago
775
Fruits for healthy winter
Health

🍎🍐🥬 Healthy fruits to eat during winter season #WinterHealth

5 months ago
775
✍️ डा. सतिश निरौला सिनियर फेमली फिजिसियन dr satish niraula senior family physician
Health

मधुमेह र यसका नियन्त्रणका उपायहरु #Diabetes

7 months ago
775
Next Post
One health day, november 3

One Health Day being celebrated by Nepal Veterinary Students' Association Rampur #OneHealthDay

Comments 2

  1. Pingback: त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक ११ महिने शिशुको कलेजो प्रत्यारोपण #Livertransplantation • Health News Nepal
  2. Pingback: Benefits of fiber in our food #HealthyDiet • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Chitwan health office immunization awareness message
Baglung Health Office TB Awareness
Dhading health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...