हेपाटाइटिस के हो? हेपाटाइटिस सम्बन्धि भ्रम र यथार्थता #Hepatitis

१) हेपाटाइटिस भन्नाले समान्यतया के बुझिन्छ? हेपाटाइटिस भन्नाले समान्यतया कलेजमा हुने संक्रमणलाई बुझिन्छ।कलेजमा संक्रमण धेरै जसो भाइरस, ब्याक्टेरिया , आयुर्वेदिक औषधि ,जडिबुटी र अन्य यलोप्याथिक औषधिले पनि हुन सक्छ। यसका साथसाथै कलेजोको संक्रमण मुटुले राम्रो काम नगरेमा ,कलेजमा चिल्लो पदार्थ जम्मा भएमा, कलेजोमा तामा,फलाम ,आदि जम्मा भएमा, चिनिरोगका बिरामी ,पित्तनलीको समस्या भएमा,जोर्नी लगायत अन्य अंगमा … Continue reading हेपाटाइटिस के हो? हेपाटाइटिस सम्बन्धि भ्रम र यथार्थता #Hepatitis