Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ ४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोरोना अघि अघि सरकार पछि पछि

HNN Staff by HNN Staff
August 17, 2020
in Health
Reading Time: 1 min read
A A
5
कोरोना अघि अघि सरकार पछि पछि
624
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ अविशेष न्यौपाने

पछिलकडाउन सुरु भयो र चार महिनापछि अन्त्य पनि, बिना कुनै तयारी बिना कुनै ठोस राहतका प्याकेज न यो अवधीमा कुनै धुमधाम तयारी गरियो मात्र कोरोनालाइ पछि आउन निम्तो दिए जस्तो। यसै बिच मान्छे घर जानलाइ हिड्न बाध्य भए, कतिको ब्यवसाय धरापमा पर्यो, आत्महत्या गर्नेको संख्या दोब्बर तेब्बरले वृद्धि भयो, मान्छेमा छुट्टै किसिमको त्रास पैदाभयो। काठमाडौलाई मात्र ठाउँ देख्छ सरकार बिरगंज बिराटनगरमा भेन्टिलेटर, आइसियुको अभावले मान्छे मरिराछन। ठूलो महामारी भनेर घोषणा भैसक्दा पनि सरकारबाट कुनै तयारीको छाटकांट देखिदैन बरु ठुलाठुला भ्रष्टाचारको काण्ड गर्छ अनि लुकाउछ।

भुसको आगो जसरी फैलिएको कोरोना रोकथामका लागी पिसिआर परिक्षण बढाइदैन उल्टै गीतको संग्या दिइन्छ अझ केही समय अगाडि पर्यटन मन्त्रीले नेपाल कोरोना मुक्त देश भनेर प्रचार गर्न आग्रह गर्छन। कुरो हास्यास्पद मात्र थिएन गम्भीर पनि थियो। बास्तबमा कोरोना बल्ल सुरु भयो। दैनिक पांच सयको हाराहारीमा संक्रमित देखिन थालेका छन। कन्ट्याक ट्रेसिङमै ब्यस्त छ सरकार।
सरकार भन्छ ९ बजे पछि घरबाहिर ननिस्क, हामी पैने नौ सम्म घुमिरहन्छौ, सरकार भन्छ मास्क लगाउ, हामी हात चिउडो अनि खल्तिमै सिमित राख्छौ। एस्तो लाग्छ अब कोरोना सकियो अनि लकडाउन खुलेको भोलि पल्ट पिजडाबाट निस्केको चरा जसरी हिडडुल गर्छौ, साथिभाइ भेट्छौ मानौकी लकडाउनको अन्त्य सगै कोरोना पनि सकियो।

संसदमा पिसिआर को दायरा बढाउने संकल्प प्रस्ताबहरु बिफल हुन्छन। सरकार आफ्नै किचलोमा बेस्त छ जनता आफ्नै शैलीमा मस्त छन । हेर्दा लाग्छ कोरोना सरकार र जनताको यो शैलीमा किचिएर मर्छ। बिपदको बेलामा खर्च गर्ने पैसा छ तर उचित प्रयोग गरिदैन। अब जनता सरकार दुबै मुकदर्शक बनेको भान हुन्छ। काठमाण्डौको ढलको कोरोना परिक्षण हुन्छ तर मान्छेको हुदैन। मान्छे नमरिन्जेल हामीमा अलौकिक शकति भएको प्रचार गरीन्छ तर दैनिक तीन चार जनाको मृत्यु हुदा हस्पिटलमा बेड नहुदा कसैलाइ वास्ता छैन।बिचमा स्वास्थ मन्त्री गुमनाम हुन्छन अनि मेयरलाइ नदेखेको पनि बर्षै भैसक्यो। काठमाडौलाई मात्रकेन्द्रीत नीति बन्छ दुरदराजका जनताको अवस्था बुझ्ने फुर्सद हुदैन। भिआइपी को कोरोना परिक्षणको रिपोर्ट छ घण्टामा आउँछ जनता मरेपछी मात्र कोरोना भएको प्रमाणित हुन्छन। कोरोना सम्बन्धि समाजिक जागरणको अभियान चलाउन सरकारलाइ खै कुन कुरोले रोक्यो पत्तो छैन।

लकडाउन र सट्डाउन बाहेक केही गर्दैन। पछिल्लो समय परिक्षण केही बढे पनि त्यो कुनै हालतमा पर्याप्त छैन भुसको आगो जसरी फैलिएको कोरोनालाइ। सरकार कछुवाको गतीमा छ कोरोना खरायोको, त्यसैले कोरोना अगी अगी सरकार पछी पछी भयो। कोरोनाको द्रुततालाइ सरकारले कहिले भेट्छ देख र हेर को अवस्था छ।

न्यौपाने हाल : चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पसमा अध्ययनरत  हुनुहुन्छ।

Tags: #Health and population ministry#Seti zone AayurbedCorona Virus #Covid19
SummarizeShare273ScanTweet146

Related articles

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    735 shares
    Share 294 Tweet 184
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    667 shares
    Share 267 Tweet 167
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    631 shares
    Share 252 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    681 shares
    Share 304 Tweet 157

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित
  • टिचिङ अस्पतालमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ थपियो
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा ऐतिहासिक रेकर्ड: एकैदिन मुटुको सातवटा एन्जियोप्लाष्टी
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. बासुदेव उपाध्याय

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.