Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कफीसँग खान नहुने तीन खाद्य पदार्थ जानी राखौं

Nam Raj Bhatta by Nam Raj Bhatta
July 23, 2023
in Fitness
Reading Time: 1 min read
A A
0
कफीसँग खान नहुने तीन खाद्य पदार्थ जानी राखौं
603
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौँ, ५ श्रावण २०८०

कफी खानु अहिले फेसन समान बनेको छ । अझ इन्स्ट्यान्ट भन्दा अर्ग्यानिक कफीको माग बढ्दो छ । शहरी क्षेत्रमा कफीको बढ्दो क्रेज चोक र गल्लीहरूमा बढेका कफी क्याफेको सङ्ख्याले पनि देखाउँछ नै ।

तर केही यस्ता पदार्थहरू छन् जुन कफीसँगै नखाए राम्रो हुने जानकारहरू सुझाव दिन्छन् । यहाँ त्यहीबारे चर्चा गरिएको छ ।

कफी र दुध

कफीका पारखीहरूमाझ अमेरिकानो भनिने कालो कफी लोकप्रिय छ। तर त्योसँगै क्यापिचिनो भनिने दुख हालेको कफी खाने पारखीहरू पनि नभएका हैनन्। तर सकेसम्म कफी कालै खानु स्वास्थ्यका लागी फाइदाजनक हुन्छ ।

विशेष गरी खाली पेटमै कफी खाने बानी छ भने दूधसहितको कफी लिँदा ग्यास्ट्रिकको समस्या बढ्न सक्छ। कफीमा रहने क्याफिनसँगै दूध खाँदा त्यसले शरीरमा क्याल्सियम सोस्ने शक्तीमा नकारात्मक प्रभाव पार्छ। त्यसले शरीरमा क्याल्सियमको मात्रा पनि कम हुन सक्छ।

कफी र फ्राई खाना

हुन त फ्राई गरिएका खाना शरीरका लागि त्यति लाभदायक हैनन्। अझ विशेष कफीसँगै फ्राई गरिएको खाद्य पदार्थ नखाए राम्रो। कफीसँगै फ्राई गरिएका खाद्य सामाग्री खाँदा कोलस्टोर बढाउन सक्छ।

कफी र मासु

कफीमा टेननेट्स नाम कम्पाउन्ड पाइन्छ जुन मिनरल्ससँग मिल्छ। मासुमा जिङ्कको राम्रो मात्रा पाइन्छ। यदि कफी र जिङ्क पाइने खाद्य पदार्थ सँगै खायो भने शरीरको जिङ्क सोस्ने क्षमतामा कमी आउन सक्छ। त्यसले नकारात्मक असर त पर्ने नै भयो।

Tags: CoffeeCorona Virus #Covid19
SummarizeShare248ScanTweet148

Related articles

ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो

ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो

by Nam Raj Bhatta
April 15, 2026
0

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘प्रथम अन्तर्राष्ट्रिय आयोग्य दिवस’ मनाइएको छ । नेपालको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घको महासभाले प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेसँगै आज...

फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने

फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने

by Nam Raj Bhatta
February 25, 2026
0

काठमाडौं, १३ फागुन २०८२ महिलाहरुको स्वास्थ्य, फिटनेस तथा आत्म–सचेतनामा अभिवृद्धि गर्ने उद्देश्यले यही फागुन ३० गते काठमाडौंमा “काठमाडौं पिंक केयरएथन” आयोजना हुने भएको छ। ललितपुरको ग्वार्को स्थित रोयल...

Over 50,000 People Meditate Nationwide as Art of Living Nepal Concludes the 2nd World Meditation Day Celebrations

Over 50,000 People Meditate Nationwide as Art of Living Nepal Concludes the 2nd World Meditation Day Celebrations

by Nam Raj Bhatta
December 21, 2025
0

Kathmandu, 21 December 2025 Art of Living Nepal successfully concluded the nationwide celebrations of the 2nd World Meditation Day, marked on December 21, with widespread participation across Nepal....

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने ५ कार्यहरू जानी राखौं

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने ५ कार्यहरू जानी राखौं

by Nam Raj Bhatta
February 15, 2026
0

काठमाडाैं, २८ साउन २०८० शहरी वातावरणमा स्वस्थ र फिट रहन खानपानका साथै दैनिक व्यायामको पनि उत्तिकै आवश्यकता हुन्छ । शहर बजार तीर अहिले स्वास्थ्यका लागि भन्दै बिहान मर्निङ...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    710 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    703 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.