आज मिति : २०८२ पुष २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

कोरोनाको कारण ४० प्रतिशतमा निन्द्रा नआउने समस्या, कसरी समाधान गर्ने?

Nam Raj Bhatta by Nam Raj Bhatta
March 29, 2021
in Disease
A A
1
कोरोनाको कारण ४० प्रतिशतमा निन्द्रा नआउने समस्या, कसरी समाधान गर्ने?
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कोरोना महामारी सुरु भएपछि संसारभरका धेरै मानिसहरु राम्ररी सुत्न सकिरहेका छैनन् । रोयल फिलिप नामको एक संस्थाले १३ देशहरुमा निन्द्रासँग रहेर एक सर्वेक्षण गरेको छ । सर्वेले ३७ प्रतिशत व्यक्तिहरुले निन्द्रा बिग्रीएको बताएकाे छ ।

सर्वेमा सहभागी ७० प्रतिशत युवाले कोरोना महामारी सुरु भएपछि उनीहरुमा निन्द्रसँग जोडिएको समस्या आएको बताएका छन् । पुरुषको दाँजोमा महिलाले यो समस्या बढी भोगिरहेका छन् ।

संसारभरका स्लीप न्यूरोलोजिस्टले याे समस्यालाई ‘कोभिडसोम्निया’ नाम दिएका छन् । अमेरिकन एकाडेमी अफ न्यूरोलोजीका अनुसार, यसको पछाडि कोरोनाभाइरसबाट संक्रमित हुने डर, पारिवारिक सदस्य र नजिक रहेकाप्रति चिन्ता हुन् ।

कोरोनाको कारण तनाव बढिरहेको छ । यहि तनाव लम्बिँदा निन्द्रा बिग्रीरहेको छ र हामी त्यसको शिकार भइहरेका छौँ । ब्रिटेनमा भएको एक अध्ययनले लकडाउनको समयमा चीनमा इंसोम्नियाको दर १४.६ बाट २० प्रतिशत बढेको देखाएको छ । इटली र ग्रीसमा त ४० प्रतिशतसम्म पाइएको थियो ।

निन्द्रा नआउनु वा पटक-पटक निन्द्रा बिग्रनु, दिउसोको समय थकान महशुष हुनु या निन्द्रा आउनु, सुतेको समय पटक-पटक उठ्नु, वा ढिलो सुत्दापनि चाँडै निन्द्रा खुल्नु जस्ता लक्षण कोभिडसोम्नियाको हो ।

यो समस्याबाट बाहिर निस्कनको लागि चिकित्सकहरुले ४ स्टेचिंगको व्यायाम जस्तैः सुतेर खुट्टा माथि गर्ने, खुट्टा उल्ट्याएर हात अगाडि बढाउने र श्वास रोक्ने, बसेर हातले खुट्टको औलतिर लैजाने र मुन्टो तल झुकाउने, र कुनै कुर्सीको सहारामा हात लिने र घुँडा टेकि तल हेर्ने; साथै दिउसो २ बजेपछि चिया वा कफी कम पिउने सल्लाह दिएका छन् । मोबाइल, टिभी, कम्प्यूटरलाई कम गर्ने, बेडरुमको तापक्रम १६ देख १९ डिग्रीबीच हुनुपर्ने उनीहरूले बताएका छन् ।

र अर्को कुरा, निन्द्रा नआउँदा हार्ट अट्याकको खतरा बढ्न सक्छ, मोटोपना झनै बढ्न सक्छ र टाइप २ डायबिटीजलाई थप नोक्सानी पुर्याउनसक्ने कुरालाई नजरअन्दान नगर्न चिकित्सक सुझाउँछन् ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Problem with insomnia
Previous Post

अक्तियार र मन्त्रालयलाई पनि टेर्दैनन वीर र ट्रमाका भष्ट्र प्रसाशक र पदाधिकारी

Next Post

धनुषामा नेपाल औषधि थोक व्यवसायी संघको शाखा शुरु ,अध्यक्षमा अग्रवाल

Related articles

Hypertension awareness by Dr Satish Niraula
Articles

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

8 months ago
1.7k
हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने
Disease

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

2 years ago
1.6k
World Alzheimer Day Illustration HealthNewsNepal
Disease

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

2 years ago
1.7k
यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ
Disease

यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

2 years ago
3.9k
लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने
Articles

लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने

2 years ago
1.6k
डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue
Articles

डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue

3 years ago
1.7k
Next Post
धनुषामा नेपाल औषधि थोक व्यवसायी संघको शाखा शुरु ,अध्यक्षमा अग्रवाल

धनुषामा नेपाल औषधि थोक व्यवसायी संघको शाखा शुरु ,अध्यक्षमा अग्रवाल

Comments 1

  1. Pingback: डरलाग्दो अवस्थामा छोड्दैछ एन्टिवायोटिकले काम गर्न #antibiotics • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,397)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In