आज मिति : २०८० आश्विन ९
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

कोभिड -१९ सँग अबको जीवन बाँच्नु पर्दा ध्यान राख्नुपर्ने कुराहरु

HNN Staff by HNN Staff
July 15, 2020
in Disease
A A
2
कोभिड -१९ सँग अबको जीवन बाँच्नु पर्दा ध्यान राख्नुपर्ने कुराहरु
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ उप-प्राध्यापक डा.दिपेश शाक्य

काठमाडौं मेडिकल कलेज

कोभिड -१९ गएको दुई दशकमा आज सम्म तीन नोभेल संक्रामक रोगको भाइरसले मानव जातिलाई सताएको देखिन्छ । यी तीन भाइरसहरु जनावरबाट आएका हुन।  ती हुन :

1) Middle East Respiratory Syndrome (MERS-CoV) ,

2) Severe Acute Respiratory Syndrome (SARS-CoV)

3) अहिलेको जल्दो बल्दो रोग जसले संसारै र मानव जातीलाई त्रसित बनाएको छ, त्यो हो Severe Acute Respiratory Syndrome Corora Virus -2 (SARS- CoV-2)

यसलाई COVID 19 ( कोभिड १९) , 2019 n COV (2019 novel coronavirus) को रूपमा चिनिन्छ ।

यी तिनै रोगले संसारमा ग्लोबल इमर्जेन्सी को अवस्था सिर्जना गरि पेन्डामिक पनि गरायो र उल्लेखनीय मृत्युदर र मानव संक्रमणको कारण पनि बन्यो। २०२० भन्दा अगाडि SARS- CoV ले २००३ सालमा ८ हजार मानिसलाई संक्रमण गरायो। ७७४ जनाको ज्यान लिएको थियो।त्यस पश्चात् कोभिड नोभेम्बर २०१९ मा चीनको उहान province मा पहिलो सर्भे निमोनियाको केस देखियो।जसलाई अनुसन्धान पछी कोभिड -१९ भनेर प्रमाणित (diagnosis) गरियो। यो रोग अत्यन्तै सरुवा किसिमको थियो र महिना दिनमै सबै contintinent (except antartica) मा कोभिड फैलिन पनि सफल भयो।
११ मार्च २०२० मा WHO ले यस रोगलाई Public Health Emergency of International Concern को रुपमा घोषणा गरे।

आजको दिन सम्म आइपुग्दा बिश्वमा कोभिड बाट संक्रमण हुनेको संख्या १ करोड ३४ लाख ६२ हजार ६५५ छ्न भने कोरोना मुक्त भएर घर फर्किनेको संख्या ७८ लाख ५१ हजार ६०२ रहेको छ। त्यस्तै गरि कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ५ लाख ८१ हजार ३१६ पुगेको छ।

नेपालमा कोरोना संक्रमीत हुनेको संख्या १७ हजार ६१ पुगेको छ भने कोरोना निको भइ डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ र कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। यो रोग जुनसुकै उमेर समुहका मानिसलाई पनि देखिएको छ र अझै पनि हुन सक्छ। तर यसले मध्यम र बृद्धअबश्था उमेर समुहका मानिसलाई चाडैं संक्रमण गर्ने देखिएको छ।

एउटा अध्ययन अनुसार (China CDC) संक्रमीत बिरामीहरु मध्ये ८७ प्रतिशत मानिसका उमेर ३० -७९ उमेर बिच देखिएको छ।२०-२९ वर्षका मानिस अस्पतालमा भर्ना हुने गरि बिरामी आएको १ % देखिएको थियो भने ४ प्रतिशत ५० देखि ५९ वर्ष समुहका र १८ प्रतिशत ८० वर्ष भन्दा माथिका मानिसहरु देखिएको पाइन्छ । यस रोगको मृत्युदर उमेर अनुसार :- ७०-७९ वर्षकामा ८% र ८० वर्ष भन्दा माथिकोमा १५ % देखिएको छ। यो रोग त्यस्ता मानिसहरुमा बढी देखिन्छ जसलाई – कुनै जटिल रोग पहिले देखिने छ। जस्तैः क्यान्सर , मृगौला रोग , कलेजो रोग , organ transplant, बंशाणुगत रोग (congenital disese).

– मुटुको रोग
– मधुमेह
– उच्च रक्तचापको रोग
– दीर्घकालीन फोक्सोको रोग जस्तै दम अवस्थामा COPD, Interstitial lung disease,
– अत्यधिक मोटोपन (OBESITY
– धूम्रपान गर्ने मानिसहरु ।
/ यो रोगको बिश्व भरमा अनुमानित मृत्युदर १ देखि ५ प्रतिशत सम्म रहेको देखिन्छ ।
यो रोग एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सर्छ। रोगी मानिसले खोकेमा हाछ्यू गर्दा र कुरा गर्दा बायुको काण्ड (droplets) हरुको माध्यमबाट सर्दछ।साथै कुनै बस्तुहरु समात्दा , आँखा ,नाक र मुख छुदा सर्ने हुन्छ। यो रोग सजिलै शरीरमा प्रवेश गर्छ र रोगी भईन्छ ।

Fb img 1594219563494

यस रोगका लक्षणहरु :  

1) ज्वरो आउनु (83-98% मानिसमा देखिन्छ ) ,
2) खोकी (५९-८२ प्रतिशत)
3) सास फेर्न गाह्रो (१९-५५ प्रतिशत )
4) जीउ दुख्नु ( ११-४४ प्रतिशत )
घाँटी दुख्ने खस खस गर्ने २० प्रतिशत
नाक बाट पानी बग्ने १० प्रतिशत ,
टाउको दुख्ने ३४ प्रतिशत ,
कहिलेकाहीँ खकारमा रगत देखा पर्नु ,

यस रोगले पेटमा पनि असर पार्ने भएकोमा पातलो दिशा १९ प्रतिशत हुन्छ , बान्ता र वाक वाक हुने १२ प्रतिशतमा देखिन्छ।
यस रोगका कारण ३ देखि २९ प्रतिशत मानिसहरु आइसियूमा ( सघन कक्ष ) भर्ना चाहिन सक्छ।

यस रोगले बढी चेपेको मानिस Multi Organ Failure Syndrome (MODS), Acute Respiratory Distress Syndrome (ARDS), Severe Sepsis with Septic Shock मा एक हप्ता भित्रै गएर मृत्यु भएको पनि देखिन्छ । यस रोगमा २७-२९ प्रतिशत मानिस ARDS मा गएको तथ्यांकले जनाएको छ। यस रोगमा ५.६ प्रतिशतलाई मुखमा स्वाद नआउने र ५.२ प्रतिशतलाई नाकले सुघ्ने स्थिति पनि कमजोर हुने गर्दछ। यी दुई लक्षण यस रोगको Early Warning Sign को रुपमा लिने गर्दछ र early self isolation को संकेत पनि हो। यसको आज सम्म कुनै यकिन औषधि र भ्याक्सिन पत्ता लाग्न सकेको छैन। यो रोग संसारमै नयाँ रोग भएकोले विभिन्न अनुसन्धान र प्रयोगहरु भइरहेको छ।

यस रोगमा विभिन्न antiviral , antibiotic , anticoagulant, immunomodulators ra steroid हरुको प्रयोग भइरहेको छ। तर यकिन गरेर यहि नै हो भनेर औषधि छैन। तसर्थ यसको उपचार supportive care नै देखिन्छ र यसबाट वच्न अति नै साबधानी अपनाउनु पर्छ। यसमा रोग लाग्नु भन्दा अघि सतर्कता अपनाउनु नै मुख्य भुमिका हुन्छ। सामाजिक दुरी कायम गर्ने at least 6 feet or 2 metre , Hand Washing गर्ने , साबुनपानीले कम्तीमा पनि ४० सेकेन्ड मिचिमिची हात धुने , ह्याण्ड स्यानेटाइजरले कम्तीमा पनि २० सेकेन्ड मिचिमिची हात सफा गर्ने।

उचित तरिकाले मास्कको प्रयोग गर्ने र सही ठाँउमा त्यसलाई फाल्ने , पोसिलो खानेकुरा खाने , ब्यायाम गर्ने ,सकारात्मक सोच सोच्ने ।

यदि आफुलाई कुनै लक्षण आएमा आफैं क्वारेन्टाइनमा बस्ने अनि तुरुन्तै सरकारी वा स्थानीय निकायमा सम्पर्क गरेर राय सल्लाह लिने र तोकिएको अस्पतालमा व्यबस्थित रुपले सरकारी निकाय संघ समन्वय गरेर उपचारमा जानुपर्छ ।

Middle East Respiratory Syndrome (MERS-CoV) 

Severe Acute Respiratory Syndrome (SARS-CoV), antibiotic, anticoagulant

Tags: # PCR machineCorona Virus #Covid19Dr.dipesh shakyaSelf IsolationSelf Quarantine
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

सुदुरपश्चिम प्रदेशमा १हजार ५८५जना डिस्चार्ज हुँदा ,६७ जना संक्रमीत मात्रै अस्पतालमा

Next Post

These Foods to Absolutely Avoid If You Want Clear, Glowing Skin

Related articles

World alzheimer day illustration healthnewsnepal
Disease

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

5 days ago
835
यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ
Disease

यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

1 month ago
2.7k
लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (goat pox) खोप समेत प्रयोग गर्ने सकिने
Disease

लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने

2 months ago
787
डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #dengue
Articles

डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue

3 months ago
817
मानसिक तनाव घटाउने ११ तरिका जानी राखौं #mental
Disease

मानसिक तनाव घटाउने ११ तरिका जानी राखौं #Mental

3 months ago
797
४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा #choleradisease
Disease

नाइजेरियामा हैजाबाट १६०० बढी बिरामी

3 months ago
776
Next Post
Fashion2

These Foods to Absolutely Avoid If You Want Clear, Glowing Skin

Comments 2

  1. Pingback: भक्तपुरका आइसोलेसन खाली, संक्रमितहरू घर घरमा #COVID19 #Isolation #Bhaktapur • Health News Nepal
  2. Pingback: डरलाग्दो अवस्थामा छोड्दैछ एन्टिवायोटिकले काम गर्न #antibiotics • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Dengue niyantran awareness message District Hospital Bajhang
Rastriya beema company insurance
Denguee awareness Shukraraj Tropical hospital
Dengue niyantran awareness message Bajhang Health Office
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (97)
  • Disease (104)
  • English (41)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,133)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...