आज मिति : २०८२ बैशाख २६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

कोरोना भाइरसको संक्रमण अहिले सम्म नभएको प्रयोगशालाका सूचना अधिकारी गुप्ताको स्पष्ट/corona virus

HNN Staff by HNN Staff
March 16, 2020
in Disease
A A
0
FB IMG 1584335447714
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं चैत्र ३,२०७६

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कुनै संक्रमण नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकृत राजेश कुमार गुप्ताले जानकारी दिएका छन।हिजो अर्थात आइतबार  विहान केही मिडिया अनलाइनहरुले नेपालमा पनि कोरोना भाइरस देखियो भन्दै  जनतालाई भ्रामक पारेका थिए।

नेपालमा कोरोना भाइरसको कुनै संक्रमण नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । आइतबार विहान केही अनलाइनहरुले नेपालमा पनि कोरोना भाइरस देखियो भन्दै खबर सप्रेषण गरेका थिए ।

प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताका अनुसार नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण नभएको स्पष्ट पारे । ‘जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ४५६ जनाको परीक्षण भइसकेको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । अहिले थप ८ जनाको परीक्षण भइरहेको छ । यसको रिपोर्ट बेलुकासम्म आउँछ । त्यसैले अहिले कोरोना देखियो भन्नु भ्रम फिजाउने र आतंक सिर्जना गर्ने कार्य हो । कृपया यस्तो नगरौँ ,’ उनले भने ।

शनिबार प्रयोगशालामा  नेपालगञ्जबाट  १, पोखराबाट आएको २ र ५जना  काठमाडौँको गरी ८ जनाको कोरोना परीक्षण भइरहेको छ ।

चीनबाट शुरु भएको कोरोनाको प्रकोप अहिलेसम्म संसारका  ५ हजार ८०१ जनाको ज्यान गईसकेको छ । कोरोना संक्रमणपछि निको हुनेको संख्या ७५ हजार ५५९ पुगेको छ ।

नेपालमा पनि पहिलो केस पोटेटिभ देखिएको थियो । तर सो नेगेटिभ आएको छ । चीनबाट आएको एक जना नेपाली विद्यार्थीबाट कोरोना आंशकामा नमुना संकलन गरी परीक्षणका लागि १३ जनवरीमा हंङकङ पठाएको थियो । सो केशको १० दिनपछि रिपोर्ट आउँदा पोजेटिभ देखिएको थियो । तर त्यसयता कुनै पनि केस पोजेटिभ आएको छैन् ।

Tags: NPHL
Nisarga hospital Dhangadhi
Previous Post

३६ जनामा डेंगी देखिएपछि सरकारले सतर्कतमा रहन अपिल /Dengee-disease

Next Post

कोरोनाको त्रासले रक्तदान कम हुँदा चितवनमा रगतको अभाव

Related articles

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने
Disease

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

1 year ago
800
World Alzheimer Day Illustration HealthNewsNepal
Disease

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

2 years ago
902
यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ
Disease

यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

2 years ago
3k
लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने
Disease

लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने

2 years ago
792
डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue
Articles

डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue

2 years ago
887
मानसिक तनाव घटाउने ११ तरिका जानी राखौं #Mental
Disease

मानसिक तनाव घटाउने ११ तरिका जानी राखौं #Mental

2 years ago
819
Next Post
Self Quarantine Self Isolation

कोरोनाको त्रासले रक्तदान कम हुँदा चितवनमा रगतको अभाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,006)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.