आज मिति : २०८२ माघ ११
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSucking

Nam Raj Bhatta by Nam Raj Bhatta
March 29, 2022
in Articles, Health
A A
0
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSucking

Dr Mukunda Jha Kids thumb sucking problem

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा. मुकुन्द झा

(बिडीएस, एमडीएस अर्थोडोन्टिक्स एण्ड डेन्टोफेसियल अर्थोप्याडिक्स )

बच्चाले तीन चार वर्ष सम्म औंला चुस्ने (thumb or finger sucking) बानी सामान्य मानिन्छ, तर त्यस पश्चात चाहिँ यसले मुख र दाँत सम्बन्धि थुप्रै समस्याहरु निम्त्याउन सक्छ।

बच्चाको अगाडीका माथिका दाँतहरु बाहिर निस्कने, औँलालाई धेरै समय सम्म तल्लो दाँत माथि अड्याउनाले गर्दा तलको दाँत भित्र जाने हुन्छ। यसले गर्दा overjet बढ्ने हुन्छ। निरन्तर र पटक-पटक रुपमा औंला चुस्ने बानीले गर्दा कसै कसैमा Anterior open bite देखिन सक्छ। अगाडीको तल्लो दाँतहरु माथि सम्म erupt हुन नसक्ने र पछाडीका दाँतहरु तल तल आउने ( supraerupt ) हुन्छ।

बच्चाको गालाका मांसपेसी (cheek muscles ) हरु खुम्चिने हुन्छ, जसले गर्दा माथिल्लो maxillary arch साँगुरो हुदै जान्छ र यसका कारण posterior crossbite देखिन्छ। Hypotonic upper lip र hyperactive mentalis activity देखिन्छ।

यस्ता बच्चाहरुको नङ् धेरै सफा देखिने गर्छ। यस्तो कुरा आमा-बुवाले ख्याल गर्न जरुरी हुन्छ। बच्चामा parental care को कमी, माया र स्याहार सुसारको कमीले गर्दा यस्ता समस्या देखिने गर्छ। आमाले उचित स्तनपान गराउन नसक्नु , बोतलबाट बच्चा लाई दुध खुवाउनु (non-nutritive sucking habits) जस्ता कारणले गर्दा बच्चाको शारिरिक मात्र नभई मानसिक विकासको कमी समेत हुने गर्दछ।

यिनै बच्चाहरुमा पछि गएर औंला चुस्ने, पेन्सिल अथवा पेन टोक्ने बानी पर्ने हुन्छ जुन दाँत र मुखका लागि नराम्रो मानिन्छ।

यसका समाधान के-के हुन सक्छन ?

यस्ता समस्याहरु बच्चामा हुन्छन् र यदि तपाई अभिभावक हुनुहन्छ भने बच्चाको दिमाग divert गर्नलाई उनीहरु सित समय बिताउने, खेल खेल्ने र उनीहरुलाई खेलौनाहरु ल्याइदिने गर्नुपर्छ। बच्चालाई समय समयमा dentist अथवा orthodontist (braces specialist) सँग परामर्श तथा चेकजाँच गर्नुपर्छ। जहाँ उसलाई औंला चुस्ने बानि छोड्न हौसला मिल्छ।

कुनै कुनै बच्चामा औंला अथवा elbow bandage गर्नुपर्ने समेत हुनसक्छ। यदि यो बानी धेरै पछि सम्म रही रह्यो भने मुख भित्र विभिन्न खालका habit breaking appliance लगाउनु पर्ने हुन्छ र पछि गएर fixed orthodontic treatment गर्नुपर्ने हुन जान्छ।

Tags: Child HealthCorona Virus #Covid19Dr. Mukunda jhafixed orthodontic treatmenthabit breaking applianceHypotonic upper lip hyperactive mentalis activityorthodontist braces specialistThumb Sucking
Previous Post

नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन चैत १८ र १९ गते हुने

Next Post

राजधानीमा कस्मेटिक गाइनोकोलोजी सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

Related articles

Antibiotics-care-children-dr-sandeep-kc
Articles

बालबालिकामा एन्टिबायोटिकको अनियन्त्रित प्रयोग: एक बाल चिकित्सकको चेतावनी

1 hour ago
1.6k
NHPC Act 2053 Amendment Suraj Sah
Articles

नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ संशोधन तथा परिमार्जन सम्बन्धी वकालत दस्तावेज

2 weeks ago
1.6k
ESD Cancer Treatment Dr Bibek Purbe
Articles

एन्डोस्कोपिक सबम्यूकोसल डिसेक्सन (ESD): नेपालमा क्यान्सर उपचारको उदीयमान सम्भावना

2 months ago
1.6k
Breast Cancer Awareness
Health

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

2 months ago
1.6k
सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth
Articles

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

4 months ago
1.6k
घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो
Articles

घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो

7 months ago
1.6k
Next Post
राजधानीमा कस्मेटिक गाइनोकोलोजी सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

राजधानीमा कस्मेटिक गाइनोकोलोजी सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (131)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,418)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.