Magnus pharma
आज: २०८२ चैत्र ६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

एक स्वास्थ्यकर्मीले भोगेको कोभिड #Covid19

Nam Raj Bhatta by Nam Raj Bhatta
November 20, 2020
in Articles
Reading Time: 1 min read
A A
4
एक स्वास्थ्यकर्मीले भोगेको कोभिड #Covid19
676
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा.सन्दीप पाण्डे

आज फेरि आइसियुमा मैले कोरोना भाइरसका कारणले अर्को बिरामी गुमाएको छु । लगभग ३ महिना यता अस्पतालको आइसियुमा ३० जना भन्दा बढी कोभिड संक्रमीत बिरामीको उपचार गर्दा अनेकौं उतारचढाव पनि देखिन्छन्। समाजको हर तह, हर तप्काका बिरामीको उपचार गर्दा म आफै पनि २ महिना अगाडि संक्रमीत हुन पुगें। त्यसपछि म सङ्गै बिरामीको सेवामा खटिएका मेरा साथीहरू , सहकर्मी , मेरा दिग्गजलाई पनि पालैपालो संक्रमण भएको देख्नुपर्यो।

अनेकौं आशा र निराशाको बीचमा म अनि म जस्ता कैयौं स्वास्थ्यकर्मी दिनदिनै कोभिड संक्रमीत हुँदैछौँ ।
यो संक्रमण बिरुद्ध लड्दै पनि छौँ । दिनदिनै १% मात्र सम्भावनाको लागी पनि लड्नुको महत्व बुझ्दै छौँ ।
पूर्वाधार (Infrastructure) र जनशक्ति (manpower) कम भएको हाम्रो स्वास्थ्य सेवा संरचनामा काम गरिरहेका हामीले face गर्न नचाहेको र सहज उत्तर पनि दिन नसकिने एउटा प्रश्न छ-

कसले उपचार पाउने र कसले उपचार नपाउने भन्ने निर्णय कसले, कसरी लिने ?Ventilator मा कसलाई राख्ने ?
– जो पहिले आउँछ उसलाई दिने कि जसको बाँच्ने सम्भावना बढी छ उसलाई दिने?

अस्पतालमा बेड, ventilator खाली भइन्जेल त भर्ना लिउँला, उपचार गरौंला। जब त्यो सकिन्छ ,
तब के गर्ने? Medical city भनेर सम्बोधन गरिने चितवनमा गनेर ५-६ वटा बाहेक अरु अस्पतालमा ICU हाल सन्चालन मा छैनन्; Ventilator को अभाव पनि उत्तिकै छ।सुरक्षीत रहौं, सामाजिक दुरी कायम गरौं भन्ने समय घर्किसकेको भान हुन थालिसकेको छ ।

पैसाको कुरा छोडौं, अहिले कुनै अस्पताल , कुनै बेड पाइएको छ भने कृपया त्यसमा नै उपचार गराऔं, यो अस्पताल मन परेन, फलानो ठाँउमा उपचार ठिक लागेन भनेर बिरामी एम्बुलेन्समा बोकेर अस्पताल चाहर्ने बेला होइन यो। सबै अस्पतालमा सबै स्वास्थ्यकर्मी overworked, overtired र overwhelmed छन् , सबै ठाँउमा उपचारको एकै पद्धति ,एकै प्रक्रिया हो।

यती सबैको बाबजुद हामी काममा खटिएका छौं , कृपया आफ्नो स्वास्थ्यकर्मीको कुरा सुनिदिनु होला।

Tags: # PCR machinebharatpurCorona Virus #Covid19Dr.sandeep pandeyIcuMedical cityPuspanjali hospitalVentilator
SummarizeShare325ScanTweet146

Related articles

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

by Nam Raj Bhatta
February 23, 2026
0

✍️ डा. सन्दिप के.सी. नेपालको समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै पनि "लाज", "कमजोरी" वा "पागलपन" सँग जोडेर हेर्ने गलत धारणा गहिरो रूपमा बसिरहेको छ। धेरै मानिसहरू डिप्रेसन, चिन्ता...

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

by Nam Raj Bhatta
February 22, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर १ .NCD भनेको के हो? नेपालमा कस्ता NCD धेरै छन्? NCD भनेको नसर्ने रोग हो – एक व्यक्तिबाट अर्कोमा सर्दैन, तर भएपछि...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    628 shares
    Share 251 Tweet 157
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    621 shares
    Share 248 Tweet 155
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    660 shares
    Share 295 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    605 shares
    Share 242 Tweet 151

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • महानगरका हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गरिने : तालिम प्रदान गर्न नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता
  • विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै
  • पशु स्वास्थ्य, प्रविधि र अनुसन्धानको संगम: राष्ट्रिय भेटेरिनरी सम्मेलन (VetCon 2026) नेपालमा हुँदै
  • जुम्लाका एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिइने
  • अस्पतालजन्य हानीकारक फोहर व्यवस्थापन प्लान्ट सञ्चालन गर्न महानगरपालिका र प्रसुति तथा स्त्री रोग अस्पताल बिच सम्झौता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.