• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

प्रयोगशालाकर्मीहरुको लागि आधारभुत खकार नमुना परीक्षण सम्बन्धि तालिम

N Bhatta by N Bhatta
November 22, 2020
in News
A A
1
प्रयोगशालाकर्मीहरुको लागि आधारभुत खकार नमुना परीक्षण सम्बन्धि तालिम
Share on FacebookShare on TwitterShare on LinkedIn

महेन्द्रनगर , ७ मंसिर २०७७

सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटी को आयोजनामा प्रयोगशालाकर्मी हरुको लागि ६ दिने क्षयरोग निदान सम्बन्धि तालिम संचालन गरिएको छ ।

स्वास्थ्य कार्यालय कंचनपुरको औलो माइक्रोस्कोपिक तालिम केन्द्रमा संचालन हुने उक्त तालिममा सुदूरपश्चिम प्रदेशका ९ जिल्ला बाट १३ जना सहभागी रहेका छन् । संघीयता पछी गठन भएका पालिकहरुले पालिका अन्तर्गत बिभिन्न स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा दिने गरि प्रयोगशाला कर्मीहरु नियुक्ति गरि क्षयरोग , औलो, कुष्ठरोग लगायत अन्य नियमित प्रयोगशालाको जांच सुबिधा दिदै आइरहेका छन् । त्यसै गरि समायोजनको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरुमा समेत नयाँ प्रयोगशालाकर्मिहरुले सेवा दिने काम गरिरहेका छन् । सेवा दिने क्रममा गुणस्तरीय कायम गर्नको लागि तालिमको आवश्यकता पर्ने गर्दछ ।

क्षयरोग निदानमा गुणस्तरीयता कायम गर्न , निदानमा आवश्यक पर्ने Reagent तयार गर्न र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले तोकेको मापदण्ड बमोजिम LQAS पद्दती अनुसार क्रस चेक गर्न सक्ने किसिमको क्षमता बिकास गर्ने गरि तालिम को आयोजना गरिएको कुरा स्वास्थ्य निर्देशनालय राजपुर डोटीमा कार्यरत ल्याब असिस्टेन्ट श्री हिक्मत बडालले बताउनु भएको छ ।

नेपाल सरकारले सन् २०३० सम्ममा END TB STRATEGY लिएको र सो लक्ष्य पुरा गर्न संकास्पद क्षयारोगीहरुको खकारको नमुना जांच गरि रोग पत्ता लगाउनु आनिवार्य हुने गर्दछ । खकारमा रहेको क्षयरोगको ब्याक्टेरिया पहिचान गर्न सक्ने गरि प्रशिक्षण गरिने कुरा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक श्री राम प्रसाद ओझाले बताउनु भएको छ ।

कुल ६ दिन सम्म संचालन हुने तालिममा पहिलो ३ दिन Theory र पछिल्लो ३ दिन प्रयोगात्मक अभ्यास गर्ने गरि तालिम को आयोजना गरिएको छ । तालिममा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका क्षय कुष्ठ निरीक्षक श्री मनोज प्रसाद ओझा, र ल्याब टेक्नेसियन निरीक्षक श्री कृष्ण गौतम ,प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका ल्याब टेक्नेसियन श्री हर्क बहादुर कुँवर , स्वास्थ्य कार्यालय कंचनपुरका ल्याब टेक्नेसियन निरीक्षक श्री नरेन्द्र रावल , श्री रघुबीर दत्त भट्ट , ल्याब असिस्टेन्ट श्री सुरेश चन्द्र लेखकले प्रशिक्षण दिने काम गरि रहेका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा स्वास्थ्य निर्देशनालय राजपुर डोटी का स्वास्थ्य निर्देशक डा. गुण राज अवस्थी ज्यु ले तालिमका सबै सहभागीहरुलाई तालिममा सिकाएका बिषय बस्तुहरु पूर्ण रुपमा बुझेर जान हुन् र कार्यक्षेत्रमा फर्की सके पछी क्षयरोग नियन्त्रणका लागि सबैले आ आफ्नो स्थान बाट प्रयास गरे मात्र सन् २०३० सम्मको लक्ष्य हासिल हुने कुरा बताउनु भएको छ र सो लक्ष्य पछ्याउनको लागि सबैले समयको महत्व बुझ्नु पर्ने र समयमै निर्धारण गरेको काम र प्राप्त जिम्मेवारी पुरा गर्ने पर्ने कुरामा समेत जोड दिनु भएको छ ।

Tags: Corona Virus #Covid19Health SymptomsNepal laboratoryTraining
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

एक स्वास्थ्यकर्मीले भोगेको कोभिड #Covid19

Next Post

इनोभेटिभ फाउण्डेशन फर हेल्थ एण्ड रिसर्चको अध्यक्षमा डा.शाही नियुक्त

Related articles

Covishield-vaccine
News

फागुन १९ देखि २१ सम्म सासंदहरुलाई कोरोनाको खोप दिन शुरु #Covidvaccine

3 hours ago
403
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल

2 days ago
491
नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry
News

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

2 days ago
476
धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै
News

धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

2 days ago
457
महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound
News

महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound

3 days ago
606
स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan
News

स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

4 days ago
485
Next Post
इनोभेटिभ फाउण्डेशन फर हेल्थ एण्ड रिसर्चको अध्यक्षमा डा.शाही नियुक्त

इनोभेटिभ फाउण्डेशन फर हेल्थ एण्ड रिसर्चको अध्यक्षमा डा.शाही नियुक्त

Comments 1

  1. Pingback: बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना भारतमा‌ पनि आइपुग्यो #Covid-19 • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

सुदुरपश्चिममा थप ३६ सहित कुल संक्रमितको संख्या ५ हजार ७ सय नाघ्यो

नेपालमा भाद्र १९ गते अहिलेसम्मकै सर्वाधिक १३५९ जनामा कोरोनाको पुष्टि

6 months ago
400
सेती अस्पतालमा जनशक्तिको अभाव #Covid19

सेती अस्पतालमा जनशक्तिको अभाव #Covid19

5 months ago
400
काठमाण्डौंमा ३१ जना सहित थप २४६ जनामा कोरोनाको पुष्टि #Covid19

काठमाडौँ उपत्यकामा ११९ जना सहित देशभरि ५९४ जनामा कोरोनाको पुष्टि #Covid19

7 months ago
400

Don't Miss

स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

February 27, 2021
485
काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

February 27, 2021
418
Ministry of Health and Population Nepal

स्वास्थ्यका कार्यक्रम महत्वाकांक्षी, कार्यान्वयन सुस्त #HealthProgram

February 27, 2021
421
Dr Bhojraj Adhikari, Consultant Physician

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

February 25, 2021
477
हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

February 25, 2021
470
स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई‌ डाक्टरको खुला‌ पत्र‌, An open letter to MoHP Spokesperson

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई डाक्टरको खुला पत्र

February 23, 2021
496
Covid era and migration in Nepal, कोरोनाको समयमा युवा विदेश जाँदै

कोरोनाको समयमा युवा विदेश जाँदै #Coronavirus

February 23, 2021
411
Nepal Chamber

खोपका लागि उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकता दिन चेम्बरको आग्रह #NepalChamber

February 23, 2021
408
सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

February 22, 2021
419
Bir Hospital

वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital

February 22, 2021
466
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (37)
  • Disease (81)
  • English (26)
  • Fitness (23)
  • Health (137)
  • Lifestyle (48)
  • News (925)
  • Nutrition (30)
  • Research & Study (36)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In