• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना भारतमा‌ पनि आइपुग्यो #Covid-19

बेलायतबाट भारत आएका ६ जनामा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

N Bhatta by N Bhatta
December 29, 2020
in News
A A
1
COVID19 PCR Test Kit

COVID19 PCR Test Kit

Share on FacebookShare on TwitterShare on LinkedIn

काठमाडौं, १४ पुष २०७७

बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना भारतमा पनि आइपुगेको छ।

बेलायतबाट भारत आएका ६ जनामा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरुमध्ये ३ जनाको बेंग्लोरको प्रयोगशालामा २ जनाको हैदराबादको प्रयोगशालामा र एक जनाको पूणेको प्रयोगशालमा परीक्षण गरिएको थियो । यसरी छुट्टाछुट्टै प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा नयाँ प्रकारको भाइरस भेटिएको जनाइएको छ ।

२५ नोभेम्बरदेखि २३ डिसेम्बर सम्म बेलायतबाट ३३ हजार जना भारत भित्रिएको र उनीहरुमध्ये ११४ जनामा कोेरोना पोजेटिभ पाइएको मन्त्रालयका अधिकारीहरुले विभिन्न सञ्चारमाध्यमलाई जनाएका छन्। उनीहरुमध्ये ६ जनामा भने नयाँ प्रकारको भाइरस फेला परेको हो । उनीहरुको विभिन्न ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो । उनीहरुलाई अहिले संस्थागत आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फैलिएपछि भारत सरकारले २३ डिसेम्बरदेखि बेलायतबाट आउने सबै उडान बन्द गरेको छ ।

Tags: # PCR machine#government of Nepal#Health and population ministryCorona Virus #Covid19New strain
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

इसेन्सियल क्रिटिकल केयर सम्बन्धि दुई दिने तालिम सम्पन्न #CriticalTraining

Next Post

स्वास्थ्य क्षेत्रमा Clinical Trainer तयार गर्दै सुदूरपश्चिम प्रदेश #Farwestern

Related articles

बाँकेमा भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले लगाए पहिलो खोप #Bherihospital
News

बाँकेमा भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले लगाए पहिलो खोप #Bherihospital

30 mins ago
400
म्याग्दीमा‌ पहिलो खोप बेनी अस्पतालका प्रमुख डा.जितेन्द्र कँडेलबाट शुभारम्भ #Myagdi
News

म्याग्दीमा‌ पहिलो खोप बेनी अस्पतालका प्रमुख डा.जितेन्द्र कँडेलबाट शुभारम्भ #Myagdi

1 hour ago
412
स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा. गुणराज अवस्थी
News

सुदुरपश्चिम प्रदेशमा ‌कोरोना बिरुद्धको पहिलो खोप स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थीबाट #Covidvaccine

1 day ago
1.1k
नेता भिम रावलका सुरक्षागार्ड सहित ४ जना सन्क्रमित टेकु अस्पतालबाट  डिस्चार्ज  #Covid
News

काठमाडौं उपत्यकाका‌ यी ११ वटा अस्पतालबाट खोप लगाइने #kathmanduCity

1 day ago
526
अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर  #vaccine
News

अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर  #vaccine

2 days ago
442
बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal
News

बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal

3 days ago
624
Next Post
स्वास्थ्य क्षेत्रमा Clinical Trainer तयार गर्दै सुदूरपश्चिम प्रदेश #Farwestern

स्वास्थ्य क्षेत्रमा Clinical Trainer तयार गर्दै सुदूरपश्चिम प्रदेश #Farwestern

Comments 1

  1. Pingback: भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19 • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

उदयपुरमा ८ जनामा कोरोनाको आसकां, थप परिक्षण गर्न बिपि धरानमा#Covid19

सप्तरीमा १ जना युवकमा कोरोनाको पुष्टि , सन्क्रमितको संख्या १२१ पुग्यो #Covid19

9 months ago
400
Slim figure female body

कसरी बनाउन सकिन्छ कम्मर पातलो र सुन्दर शरीर कस्ता कस्ता उपायहरु अपनाउन सकिएला??

11 months ago
402
दार्चुला नाकामा भएका नेपाली एक महिनापछि आज भित्रिदै #Covid19

दार्चुला नाकामा भएका नेपाली एक महिनापछि आज भित्रिदै #Covid19

9 months ago
400

Don't Miss

बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal

बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal

January 24, 2021
624
Covishield-vaccine

सुदुरपश्चिम प्रदेशमा‌ कोरोना बिरुद्धको खोपको लागि १० वटा केन्द्र तोकियो #Farwestern

January 27, 2021
585
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits

January 23, 2021
534
एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation

एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation

January 23, 2021
492
नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

January 23, 2021
454
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

January 22, 2021
547
कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

January 22, 2021
425
Covishield-vaccine

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

January 21, 2021
1k
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

January 21, 2021
461
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

January 19, 2021
534
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (879)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In