Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्यकर्मीको मन…

मानिसले आफ्नो जिवनमा स्वास्थ्य र खुशी रहने चाहाना सबैले राखेको हुन्छ ।

Nam Raj Bhatta by Nam Raj Bhatta
March 26, 2021
in Articles
Reading Time: 1 min read
A A
0
स्वास्थ्यकर्मीको मन…
605
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

मानिसले आफ्नो जिवनमा स्वास्थ्य र खुशी रहने चाहाना सबैले राखेको हुन्छ । स्वास्थ्य र शिक्षा जीवन को अभिन्न आवश्यकता नै मानिन्छन् । त्यसमा पनि अझ सबै भन्दा महत्वपुर्ण त स्वास्थ रहनु नै मानिन्छ । किनभने जब हाम्रो स्वास्थ्य नै बिग्रन्छ हामी भित्र को आत्मबल नै कमजोर हुन्छ, शारीरिक दुर्बलता आउँछ । त्यसैले पनि स्वास्थ्यको धेरै नै महत्व रहेको छ । स्वास्थ्यको कुरा गर्दै गर्दा स्वास्थ्यकर्मीको पनि भुमिका यसमा जोडिन पुग्दछ ।

समाजमा स्वास्थ्यकर्मीलाई हेर्ने र बुझ्ने तरिकामा धेरै नै विविधता पाइन्छ । स्वास्थ्यमा खटिने सबै स्वास्थ्यकर्मी (चिकित्सक, स्वास्थ्य सहायक, नर्सिङ टिम, प्रयोगशालाकर्मीहरु ) तथा सबै जनाले स्वास्थ्य क्षेत्रमा आफ्नो जीवनलाई समर्पित गर्दै गर्दा मनमा अनेक भावनाहरु व्यक्त भएका हुन्छन् । ति भावनाहरु कति सकारात्मक अनि कति नकारात्मक हुने गर्दछन् । आज यस्तै भावना र सुख दुखका कुराहरु तपाईहरु माझ व्यक्त गर्दछु ।

Doctor
Doctor

हामी स्वास्थ्यकर्मीहरु बिरामीको सेवामा समर्पित हुँदै दिन रात नभनी काम गरि रहेका हुन्छौ । यसरी गरिएको मेहनतबाट बिरामी निको हुदाँ हाम्रो खुसी र हर्षको सिमा नै हुदैन । तर कहिले काहीँ मिहेनत गर्दै गर्दा कुनै बिरामी ठिक नहुँदै गर्दा सबै भन्दा बढी पीडा हामिलाई हुने गर्दछ । यो परिस्थिति हामी कहिले सोच्न पनि सकेका हुदैनौं । आम मानिस जस्तै हाम्रो मनमा पनि कहिले हर्ष कहिले पीडा भएको हुन्छ । तर यस्तो परिस्थितिमा पनि मुस्कान सहित बिरामीको सेवामा हामी खटी नै रहेका हुन्छौ । यसमा हामिलाई सबै पीडा मनमा दबाएर बिरामी निको बनाउन पाउँदा सन्सार नै जितेको अनुभव हुने गर्दछ ।

आफ्नो सीप ज्ञान् र बिबेक प्रयोग गर्दै हामीले काम गरेका हुन्छौं । हामीले मेडिकल अभ्यास सुरु गर्दै गर्दा खाएका कसम र बाचाले पनि हामीलाई कहिले बिरामी आफ्नो र पराइ , शत्रु र मित्र भन्न दिदैन, नत हामी आफ्नो जिम्मेवारीबाट पछाडि हट्न नै मिल्छ ।
तर आज भोलि अबिवेकको बन्दी हुँदै बिरामी बाटै स्वास्थ्यकर्मीहरु कुटिएका र आक्रमण भएका समाचार पढदा र देख्न पर्दा अत्याधिक दुखी भएका हुन्छौं, हाम्रो मन धेरै रोएको हुन्छ ।

हाम्रो चाहना ठुला ठुला अवार्ड र पुरस्कार होइन बिरामी र बिरामीको आफन्तबाट पाउने न्यानो माया र बिश्वास नै हो । स्वास्थकर्मी प्रतीको बिश्वासले नै उहाँहरुको हौसला बढाउने काम गर्दछ । यसबाट बिरामी र स्वास्थ्यकर्मी बिचमा राम्रो आत्मियता बिकास गर्दछ । यो आत्मबिश्वासको उपचारमा निकै ठूलो महत्व हुन्छ । त्यसैले हामी स्वास्थ्यकर्मीको बिन्ती भनेको हामीलाई समाजबाट घृणा होइन “माया”, हिंसा होइन “शान्ती” र शंका होइन बिश्वास को “अपेक्षा” रहेको हुन्छ ।

✍️ डा. सन्तोष शर्मा भुषाल 

 

 

Tags: Chitwan heart clinicCorona Virus #Covid19Dr.Santosh Sharma BhusalHealth worker
SummarizeShare253ScanTweet147

Related articles

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue
  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.