Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

मनोपरामर्श लिऔँ, मनोबल बढाऔं, कोरोना जितिन्छ

Nam Raj Bhatta by Nam Raj Bhatta
२०७८ जेष्ठ १३, बिहीबार १३:५५
in Articles
Reading Time: 1 min read
A A
3
Psychology during covid Dr Giriraj

Psychology during covid Dr Giriraj

648
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. गिरीराज भन्ताना

मनोबल अन्तर आत्माबाट उत्पन्न भई हाम्रो सम्पूर्ण अंगलाई चुस्त दुरुस्तका साथ अविचलित निरन्तर चलायामान गराउने एक उर्जा हो। शक्ति हो। दिव्य ज्ञान हो। यसले हामीलाई शारीरिक तथा मानसिक रुपमा तयार रहन सधै मद्दत गर्छ। यसले आपत बिपदको बेला ठोस परिणाम दिन्छ र साथ पनि।

मनोबल जस्तोसुकै कठिन अवस्थामा पनि काम लाग्ने,दिने हुदा आजको दिनमा पनि यसको महत्त्व उच्च छ आवश्यक पनि। विशेषगरी अझ यो युद्धमैदानमा, खेलमैदानमा, ठूलो आपतबिपद र रोगविरुद्धको मोर्चामा यसको महत्त्वका साथै आवश्यक हुन्छ।

आजको दिनमा विश्वव्यापी कोरोना रोगले हाम्रो गाउँ समाज परिवार तहसनहस बनाईरहेको अवस्थामा र यो रोगको कुनै वैज्ञानिक औषधि उपलब्ध नभएको अवस्थामा कोरोना बिरुद्ध बिजय प्राप्त गर्न एकमात्र उपचार आत्माबल हो भन्दै गर्दा यसको महत्वको चर्चा जरुरी छ।

मनोपरामर्श किन चाहिन्छ?

कुनै व्यक्ति वा समाज भय,डर त्रास,वा निरासामा बाँचिरहेको समाज वा व्यक्तिलाई मुक्त गरी सरल दैनिकी जिबनमा फर्काउँदै शारीरिक तथा मानसिक रूपमा तयार पार्ने कामलाई मनोपरामर्श भनिन्छ। मनोपरामर्शको आवश्यकता सबैलाई पर्न सक्दछ चाहे त्यो गृहिणी होस चाहे त्यो खेलाडी, व्यापारी, सिपाही, धनी गरीब, रोगी अशक्त होस। अहिलेको समाजलाई भयरहित बनाउन तमाम बिधि मध्य मनोपरामर्श पनि एक पर्दछ। डर त्रास र मनोबल गिर्ने काम धेरै किसिमबाट उत्पन्न हुन्छन् । त्यसैले शारीरिक व्यायाम, आध्यात्मिक आदि कुराहरू तन-मनलाई भुलाउने सहाय माध्यम मात्र हुन् त्यसैले सोचमा नै परिवर्तन जरुरी छ। आज म कोभिडबाट उत्पन्न भएको डर त्रास अनभिज्ञताको बारेमा किन मनोपरामर्श लिने भन्न चाहन्छु । कोरोना सम्बन्धि हामीलाई चाहिने भन्दा बढी ज्ञान भएर कि सहि सुचना ज्ञानको कमि भएर उत्पन्न भएको त्रास हो । त्यस डर त्रास हटाउन आवश्यक ज्ञानको जरुरत हुन्छ राख्नुपर्छ ।

उदाहरण एक
हामीलाई सामाजिक संजालबाट आवश्यक कुराहरू जस्तै उच्च मनोबल राख्नुपर्छ । हामीलाई के पनि थाहा छ भने के खाने के नखाने,व्यायाम गर्ने कसरी गर्ने थाहा छ । तर, हामी त्यसो गर्दैनौ । सोच्नुस, तपाईं हामीलाई मनोपरामर्शको आवश्यक छ। उर्जा भर्ने मान्छेको आवश्यक छ। त्यसैले परामर्शले के गर्ने कसो गर्ने सिकाउने साथसाथै त्यस कामको लागि प्रेरित उर्जा भर्ने काम पनि गर्छ।

उदाहरण दुई
फुटबलमा जित्न गोल चाहिन्छ चाहे त्यो राम्रो खेलोस या नराम्रो,त्यस्तै तपाई कोरोना लाई जित्न चाहानुहुन्छ भने मनोबलका साथसाथै पहिलो दिनबाटनै खानु व्यायाम गर्नुको विकल्प छैन चाहे तपाईको मुख मिठो होस या नहोस् ।यस्तै यस्तै उत्प्रेणाका स्रोत हुन मनोपरामर्श परामर्श सर सल्लाह।

अन्त्यमा, तिमीलाई घरपरिवारको माया लाग्छ कि लाग्दैन, तिमिलाई बाच्न मन छ कि छैन भनेर प्रश्न गर्दा मलाई घरपरिवारको माया लाग्छ बाच्न मन छ तर रोगले च्यापेर हो नसकेर हो के गर्ने कसो गर्ने मलाई बचाउ हार खादै छु भन्ने बिरामी अशक्तलाई हो मनोपरामर्श सल्लाह सुझाव।

तर कसैलाई यही माथिको प्रश्न गर्दा मलाई बाच्न मन छैन,डर मात्र लाग्छ, माया मोह केही छैन, मलाई अर्ती उपदेश नदेउ भन्छ, निराश हुन्छ भने तपाई सोच्नुहोस उसलाई मनोपरामर्श होइन मनोचिकित्साको जरुरत छ।

[डा. भन्ताना ब्यूटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रिक चितवनका अध्यक्ष पनि हुनुहुन्छ। ]

Tags: Beautiful Mind Of psychiatry ChitwanCorona Virus #Covid19Dr. Giriraj Bhantana
SummarizeShare297ScanTweet146

Related articles

निर्वाचनको चहलपहलमा एउटा गम्भीर प्रश्न: हाम्रो स्वास्थ्यको बारेमा कसले सोच्छ?

निर्वाचनको चहलपहलमा एउटा गम्भीर प्रश्न: हाम्रो स्वास्थ्यको बारेमा कसले सोच्छ?

by Nam Raj Bhatta
२०७८ जेष्ठ १३, बिहीबार १३:५५
0

काठमाडौं, २२ माघ २०८२ हिजो-आज देशभर निर्वाचन अभियानको रौनक छ। नेताहरू माइकमा उभिएर आश्वासन बाँडिरहेका छन्, समर्थकहरू नारा लगाइरहेका छन्। तर यी सबैको भीडमा एउटा गम्भीर प्रश्न मेरो...

“बिमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ?”

“बिमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ?”

by Nam Raj Bhatta
२०७८ जेष्ठ १३, बिहीबार १३:५५
0

अस्पताल OPD बाट देखिएको एउटा यथार्थ कथा ✍️ लेखक: डा. सन्दिप के.सी.मेडिकल अफिसर,धौलागिरी प्रादेशिक अस्पताल ……कथा सुरु हुन्छ OPD को ढोकाबाट…~~बिहानको OPD। बिरामीको लामो लाइन।~एकजना सेवाग्राही मुस्कानसाथ भित्र...

Antibiotics-care-children-dr-sandeep-kc

बालबालिकामा एन्टिबायोटिकको अनियन्त्रित प्रयोग: एक बाल चिकित्सकको चेतावनी

by HNN Staff
२०७८ जेष्ठ १३, बिहीबार १३:५५
0

✍️ डा. सन्दिप के.सी. बालरोग विभाग, धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ नमस्कार। म डा. सन्दिप के.सी. धौलागिरी प्रादेशिक अस्पताल बागलुङको बालरोग विभागमा विगत २ वर्षदेखि मेडिकल अधिकृतको रूपमा सेवा...

NHPC Act 2053 Amendment Suraj Sah

नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ संशोधन तथा परिमार्जन सम्बन्धी वकालत दस्तावेज

by HNN Staff
२०७८ जेष्ठ १३, बिहीबार १३:५५
0

✍️सुरज साह रेडियोग्राफी टेक्नोलोजिस्ट (७ औं तह) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल सरकार M.Sc. Medical Imaging Technology (Final Year), NAMS, वीर अस्पताल महासचिव, नेपाल भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोग्राफर...

Comments 3

  1. Pingback: कोरोनाबाट ज्यान गुमाएका छोराछोरीलाई छात्रवृत्ति दिने घोषणा • Health News Nepal
  2. Pingback: सुसान्त मुरर्का द्वारा (Black Phangus)कालो ढुंसीको लागि ५० भाइल इन्जेक्सन सहयोग • Health News Nepal
  3. Pingback: मनाङ बन्यो १८ वर्ष माथि सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला #Manang • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

Popular Story

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    585 shares
    Share 234 Tweet 146
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

    585 shares
    Share 234 Tweet 146
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    585 shares
    Share 234 Tweet 146
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    585 shares
    Share 234 Tweet 146
  • ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

    585 shares
    Share 234 Tweet 146
Beni Myagdi Pradesh Hospital
Beni Myagdi Pradesh Hospital
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Bhageshwor Gaun palika awareness
Bhageshwor Gaun palika awareness
Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.