मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरको कार्यकारी निर्देशकमा प्राडा. गजुरेल
काठमाडौं, १० वैशाख २०८० त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्यकारी निर्देशकमा प्राडा. रत्नमणि गजुरेल नियुक्त भएका छन्। त्रिविका उपकुलपति प्राडा. धर्मकान्त बाँस्कोटाले आइतबार प्राडा. ...
Read moreDetails