आज मिति : २०८१ जेष्ठ ६

Tag: Corona Virus #Covid19

Covid 19 Update from Health News Nepal
Get all Covid-19 (Novel Corona Virus) Update from Health News Nepal as they happen. Expert and official response on Covid-19 in Nepal delivered via Health News Nepal.

पौवादुङमा गाउँपालिका वडा नं ४ मा पूर्णखोप सुनिश्चित घोषणा

भोजपुर,०३ वैशाख २०८० भोजपुरको पौवादुङमा गाउँपालिका वडा नं ४ लाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ। पौवादुङमा–४ मा हरेक वर्ष पूर्णखोप दिगोपनाको अवस्था कायमै रहेकोले पूर्णखोप सुनिश्चित वडा घोषणाका कार्यक्रम हरेक ...

Read more

बर्दिया अस्पतालका मेसु डा. पाण्डे प्रवल जनसेवा श्री पदकबाट विभूषित

काठमाडौं, ०२ वैशाख २०८० बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डे प्रवल जनसेवा श्री पदकबाट विभूषित भएका छन्। संविधान दिवसको अवसरमा सरकारले विभूषणको घोषणा गरेको थियो । नयाँ वर्षको पहिलो ...

Read more

सुदूरपश्चिमको बैद्यनाथमा एपीएफ फिल्ड अस्पतालको उद्घाटन

कैलाली, ०२ वैशाख २०८० सुदूरपश्चिमको बैद्यनाथ बाहिनीमा निर्माण भएको सशस्त्रको एपीएफ फिल्ड अस्पताल सञ्चालनमा आएको छ। प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त अस्पताल उद्घाटन गरेका हुन्। एपीएफले सातै प्रदेशमा स्कुल र ...

Read more

बाजुराका एक बालकमा कालाजार भेटियो #KalaAzarDisease

बाजुरा, ०१ वैशाख २०८० बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन्। हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका छ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको बाजुरा जिल्ला अस्पतालले जनाएको छ। तीन महिनादेखि ...

Read more

म्याग्नस फर्माले ल्यायो नेपालमा पहिलो पटक रोफ्लुमिलाष्ट औषधि बजारमा

काठमाडौं, ०१ वैशाख २०८० नेपाली फर्मा कम्पनी म्याग्नस फर्माले सीओपीडी रोगको नयाँ औषधी रोफ्लुमिलाष्टलाई नेपाली बजारमा ल्याएको छ। 'रोफ्लु' ब्रान्ड नामको ५०० एम.सि.जी.मा म्याग्नसले उक्त औषधी नेपाली बजारमै पहिलो पटक ...

Read more

ग्लोबल रिसर्च टोलीद्वारा स्वास्थ्य प्रणालीको नतिजाहरुबारे छलफल

काठमाडौं, ३० चैत्र २०७९ नेपालमा संघीयता लागु भएसंगै स्वास्थ्य प्रणालीमा आएका परिवर्तनबारे छलफल भएको छ। बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बेलायत र नेपालका अनुसन्धानकर्ताहरूले सङ्घीय तथा प्रदेश तहका सांसदहरु, स्थानीय ...

Read more

स्वास्थ्य वैज्ञानिकहरुको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न, सात बुँदे घोषणापत्र जारी

काठमाडौं, ३० चैत्र २०७९ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन बुधबार सम्पन्न भएको छ । विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरुलाई अवार्ड वितरण ...

Read more

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा हमाल निर्बाचित

काठमाडौं, ३० चैत्र २०७९ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा भक्त हमाल निर्बाचित भएका छन् । वस्तुगत तर्फबाट कार्यसमिति सदस्यमा निर्वाचित हमाल केमसानमा राम्रो काम गरेको र नेतृत्वदायी भूमिका खेलेको ...

Read more

स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गर्ने

काठमाडौं, २८ चैत्र २०७९ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा विस्तार गर्ने बताएको छ। सम्मेलनको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै परिषद्का सदस्य सचिव डा. ...

Read more

रामपुर अस्पताल आठ बर्ष पछि निर्माण #RampurHospital

पाल्पा, २८ चैत २०७९ पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ । निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि ...

Read more
Page 41 of 227 1 40 41 42 227

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Salt Trading
Salt trading
Surgery equipment medial solution garga dental

स्वास्थ्य सूचनाहरु 👇

सहयोगी सामाग्रीहरु

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.