Baitadi swasthya karyalaya awareness
Health Office Lalitpur Immunization for year 5 and below
Ghorahi sub metro tb awareness message
आज मिति : २०८० जेष्ठ १८
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

सन्दर्भ विश्व हिमोफिलिया दिवस #WorldHemophiliaDay2023

Nam Raj Bhatta by Nam Raj Bhatta
April 17, 2023
in News
A A
0
सन्दर्भ विश्व हिमोफिलिया दिवस #worldhemophiliaday2023
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ मुकुन्द मणि घिमिरे

Access for all : Prevention of bleeds as the global standard of care (उपचारमा सबैको पहुँच ः रक्तश्रावको रोकथाम उपचारको विश्वव्यापी मापदण्ड) नाराका साथ विश्व हिमोफिलिया दिवस नेपालमा पनि मनाइरहेको र विश्व हिमोफिलिया दिवसको पूर्व सन्ध्यामा विश्व हिमोफिलिया महासंघ(क्यानाडा) को वरिष्ठ उपाध्यक्ष (मेडिकल) Glenn Pierce, मानविय सहायता(Humanitarian Aid_)का निर्देशक Assad Haffar, सेन्ट जुड अस्पताल(अमेरीका)का डाक्टरहरुको भ्रमण र विभिन्न कार्यक्रमहरुमा साथसाथै सहभागिताले नेपाल हिमोफिलिया सोसाइटी नेतृत्व, लगायत सिंगो हिमोफिलियायुक्त व्यक्ति र सरोकारवाला निकायहरुलाई थप उर्जा मिलेको छ, जोश जागर मिलेको छ ।

वर्षौ देखि रोकिएका र इतिहास रच्ने कार्य गर्नलाई विश्व हिमोफिलिया दिवसको अवसरमा हौसला मिलेको छ । यति भइरहदा सेव वान लाइफको कार्यक्रम मेनेजर क्रिस वम्वायडर (Chris Bombardier) लगायत अन्य सरोकारवाला व्यक्तिहरुको ठूलो सहभागिता र विभिन्न कार्यक्रमहरुको तयारीले अझै ठूलो प्रेरणा र हौसला मिलेको छ । वर्ष २०७९ मंसिरमा विश्व हिमोफिलिया महासंघका अध्यक्ष (Cesar Garrido) लगायत अन्य प्रतिनिधि (पदाधिकारी) हरुको आगमनले इतिहास रच्ने कार्य भई पूराका पूरा आत्मवल बढिरहेको र गर्न सकिन्छ भन्ने आट र अठोटका साथ अगाडी बढिरहेको समयमा थप महत्वपूर्ण दाताहरुको आगमन एवं सहभागिताले यस वर्षको विश्व हिमोफिलिया दिवस नेपालका लागि धेरै उपलब्धिमूलक र उल्लासमय भएको छ ।

World hemophilia day 2023

Truederma 1

सेव वान लाइफ अमेरिकाका कार्यकारी निर्देशक (सगरमाथा आरोही) क्रिस बम्वायडर र उनको १० जनाको टोलीले विश्व हिमोफिलिया दिवसको अवसर पारी मर्दस कमिटीले वीर अस्पतालमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागिता एवं विश्व हिमोफिलिया दिवसको दिन हुन गईरहेको –यालीमा सहभागिता जनाउन लागेकोले पनि दिवस खास वन्न गइरहेको छ । अलि खल्लो भएको विषय चाही विश्व हिमोफिलिया दिवसको अघिल्लो दिन विश्व हिमोफिलिया महासंघका महत्वपूर्ण व्यक्तिहरु फर्किनु भयो तर उँहाहरुको समय नमिलेको हुँदा राम्रो सन्देश र शुभकामना सहित विदा हुनु भयो । साथै सगरमाथा आरोही हिमोफिलियायुक्त व्यक्ति क्रिस बम्वायडर(Chris Bombardier) को सगरमाथा सफल आरोहणको डकुमेन्ट्री फिल्म पनि विश्व हिमोफिलिया दिवसको दिन सेव वान लाइफ अमेरिकाका प्रतिनिधिहरु एवं सरोकारवाला व्यक्तिहरु, सरकारी निकायका प्रतिनिधिहरु, सरोकारवाला व्यक्ति तथा निकायहरु(नेपालको), हिमोफिलियायुक्त व्यक्तिहरु, संचारकर्मीहरु, चिकित्सक लगायतको उपस्थितिमा प्रर्दशन गर्न लागिएको र नेपालको सबै भन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंकको सहयोगमा वनेको डकुमेन्ट्री पनि विश्व हिमोफिलिया दिवसको दिन नै सार्वजनिक हुन लागेको हँुदा पनि यस वर्षको विश्व हिमोफिलिया दिवस नेपालको इतिहासमा अविस्मरणिय रहने छ ।

नेपालमा हाल पहिचान भई हिमोफिलिया सोसाइटी नेपालमा आवद्ध भई उपचार सेवा लिइरहेका ८१४ जना हिमोफिलियायुक्त व्यक्तिहरुको थप उपचारमा पहलको लागि कार्य गर्नुपर्ने छ । साथै राष्ट्रिय जनगणना २०७८ मा पहिलो पटक हिमोफिलियाको गणना भएको र सो गणनाले नेपालमा ४,९३७ जना (महिला र पुरुष) हिमोफिलियायुक्त व्यक्तिहरु रहेको तथ्याङ्क सार्वजनिक भएकोले पनि अझै काम गर्न चुनौति एवं हौसला मिलेको छ । आगामी दिनहरुमा राज्यको तर्फ बाट उपचार एवं औषधी खरिदमा थप बजेट विनियोजन गर्न, साथै तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ४,९३७ मध्ये बाँकी झण्डै ४,१०० को खोजी कार्य गरी उपचारको मुलधारमा ल्याउनु पर्ने कार्यको लागि पनि राज्यको तर्फबाट सहयोग हुनेमा विस्वस्त छाैँ ।

हाल सम्म भएका कार्यहरुको लागि सहयोग पुर्याउनु हुने बिभिन्न तहका सरकार, सरकारी निकायहरु तथा राज्यको चौथो अंग संचार माध्यमको महत्वपूर्ण भूमिका रहिरहेकोमा धन्यवाद ज्ञापन गर्दै आगामि दिनहरुको लागि पनि सरकारी सरोकारवाला निकायहरु, संचारजगत लगायत अन्य सहयोगि दताहरुको सहयोगको अपेक्षा गर्दै विश्व हिमोफिलिया दिवसको सवैमा शुभकामना ।

[ लेखक: घिमिरे नेपाल हिमोफिलिया सोसाइटीका अध्यक्ष हुन ] 

Tags: #government of NepalCorona Virus #Covid19World Hemophilia Day 2023
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

हिमोफिलिया रोगीको जिम्मा सरकारले लिनुपर्छ डा. सिंह

Next Post

राष्ट्रपति पौडेलको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण

Related articles

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत

1 hour ago
775
एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध
News

एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध

2 hours ago
775
औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल
News

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

12 hours ago
775
राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल
News

राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल

13 hours ago
775
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त
News

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त

16 hours ago
775
बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु
News

बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु

1 day ago
775
Next Post
राष्ट्रपति पौडेलको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण

राष्ट्रपति पौडेलको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Chitwan health office immunization awareness message
Dhading health office immunization awareness message
Baglung Health Office TB Awareness
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...