दार्चुला जिल्ला अस्पतालमा पहिलो पटक हाडजोर्नी विशेषज्ञ डाक्टर
दार्चुला, २७ मंसिर २०८० जिल्ला अस्पताल दार्चुलामा पहिलो पटक हाडजोर्नी विशेषज्ञ डाक्टर पुगेको छ । अस्पतालले डा. प्रह्लाद थापालाई पहिलो हाडजोर्नी विशेषज्ञका रूपमा पाएको हो । प्रदेश सरकारको अनुदानमा जिल्ला ...
Read moreDetails