नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै
काठमाडौं, १७ श्रावण, २०८० नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या विगत पाँच वर्षमा १० प्रतिशतले घटेको तथ्यांकले देखाएको छ। डिसेम्वर २०२२ मा प्रकाशित नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ (एनडिएचएस) ...
Read moreDetails