डा. गौतमको अध्यक्षतामा रेजिडेन्ट एसोसिएसन अफ न्याम्सको नयाँ कार्यसमिति
काठमाडौं, १७ भाद्र २०८० डा. कपिल गौतमको अध्यक्षतामा रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (रान) २०२३ को नयाँ कार्यसमिति चयन भएको छ। यस्तै उपाध्यक्षमा डा. निश्चल बाबु न्यौपाने, सचिवमा डा. अमृत पन्थी ...
Read moreDetails