सेती प्रादेशिक अस्पतालको निमित्त मेसुमा डा. शेर बहादुर कमर नियुक्त
धनगढी, २ असोज २०८० सेती प्रादेशिक अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. शेरबहादुर कमरलाई नियुक्त गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले डा. कमरलाई निमित्त मेसुको जिम्मेवारी दिएको हो । वरिष्ठ ...
Read moreDetails