Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

काजु खाँदा यस्तो फाइदा हुन्छ ? (हेर्नुहोस् विस्तृतमा)

Nam Raj Bhatta by Nam Raj Bhatta
२०७७ मंसिर ७, आईतवार १८:२९
in Nutrition
Reading Time: 1 min read
A A
3
काजु खाँदा यस्तो फाइदा हुन्छ ? (हेर्नुहोस् विस्तृतमा)
715
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ७ मंसिर २०७७

ड्राइ फ्रुटको राजा मानिने काजु खर्चको हिसाबले महँगो ड्राइ फ्रुट हो । यसलाई हरकोहिले किनेर खान सक्दैनन्, किनकि याे महँगो छ । दैनिक २/३ वटा काजुको सेवन गर्दा पनि यसले स्वास्थ्यमा निकै लाभदायक पुर्याउँछ ।

काजुका फाइदा भने अनगिन्ती छन् । काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियम लगायतका पोषक तत्व पाइन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ ।

यस अलावा यसमा बिभिन्न भिटामीन, क्याल्सियम लगायतका तत्व समेत पाइन्छ । जसले शरीरमा अनेकौं प्रकारको लाभ पुर्याउँछ ।

काजु खानुकाे फाइदा:

यु’री’क ए’सि’डमा काजुको सेवन गर्न मिल्दछ, यसले युरिक ए’सिड फ’र्मेस’न हुँदैन ।नियमित काजु खाँदा र’क्तचा’प नियन्त्रित अवस्थामा रहन्छ ।नियमित बिहान काजु खाँदा को’ले’स्टे’रोलको मात्रा नियन्त्रित हुन्छ ।काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ त्यसैले काजु खादाँ अनुहार चम्किलो हुन्छ ।

काजुको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।काजुको नियमित सेवनले ह’ड्डी तथा दाँत बलि’यो बनाउँछ ।बिना परिश्रम थ’का’न महसुस भएमा काजुको सेवनले शरीरमा ऊर्जा प्राप्त हुन्छ ।काजुमा भिटामिन बी प्रचुर मात्रामा पाइन्छ यसले दिमाग तेजिलो बनाउँछ ।

Tags: Corona Virus #Covid19Fast foodPublic Health
SummarizeShare364ScanTweet146

Related articles

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने

by Nam Raj Bhatta
२०७७ मंसिर ७, आईतवार १८:२९
0

काठमाडौं, २७ कात्तिक २०८२ विश्व मधुमेह दिवसको अवसरमा नेपाल डायटीसियन एशोसिएसनले विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने भएको छ। शुक्रबार दिवसको अवसरमा एशोसिएसनले ललितपुरको पाटन दरबार स्क्वायर महारानी पोखरीमा सचेतनामूलक...

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved

by Nam Raj Bhatta
२०७७ मंसिर ७, आईतवार १८:२९
0

✍️ डा. बिजय किशोर पंडित  जाडोयाममा आयुर्वेदले स्वास्थ्य रक्षाका लागि विभिन्न औषधि र उपचार विधिहरू बताइएको छ। यद्यपि, कुनै एक औषधिले सबै प्रकारका समस्याबाट बच्न सक्छ भन्न सकिन्न।...

तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने

तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने

by Nam Raj Bhatta
२०७७ मंसिर ७, आईतवार १८:२९
0

काठमाडौं, १५ जेठ २०८१ अर्थमन्त्री बर्षमान पुनले आलु, प्याज र स्याउ लगायतका तरकारी एवम फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज हुने भएको छ। मंगलबार अर्थमन्त्री पुनले आगामी आर्थिक...

दसैँमा सागसब्जी कम, माछा बढी खपत

दसैँमा सागसब्जी कम, माछा बढी खपत

by Nam Raj Bhatta
२०७७ मंसिर ७, आईतवार १८:२९
0

काठमाडौँ, ९ कार्तिक २०८० दसैँमा सागसब्जीको खपत ह्वात्तै घटेको छ भने माछाको खपत बढेको पाइएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो पटक तरकारी, फलफूल, मसला लगायतका वस्तुको खपत घटेको...

Comments 3

  1. Pingback: धुम्रपान जतिक्कै हानिकारक चिनी • Health News Nepal
  2. Pingback: ५ वर्ष मुनिका बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन 'ए' क्याप्सुल खूवाइने • Health News Nepal
  3. Pingback: मेथीको साग कस्ता व्यक्तिले खानु हुँदैन ? – HoKhabar – Nepali News

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

Popular Story

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    585 shares
    Share 234 Tweet 146
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

    585 shares
    Share 234 Tweet 146
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    585 shares
    Share 234 Tweet 146
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    585 shares
    Share 234 Tweet 146
  • ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

    585 shares
    Share 234 Tweet 146
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Beni Myagdi Pradesh Hospital
Beni Myagdi Pradesh Hospital
Bhageshwor Gaun palika awareness
Bhageshwor Gaun palika awareness
Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.