आज मिति : २०७९ माघ २२
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

सेती प्रादेशिक अस्पतालमा रहेका कोरोना सन्क्रमित चौथो ब्यक्तिको अवस्था समान्य

HNN Staff by HNN Staff
April 1, 2020
in News
A A
0
Seti provincial hospital

Seti Provincial Hospital

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

धनगढी चैत १८, २०७६

सेती प्रादेशिक अस्पतालमा रहेका कोरोना सन्क्रमित चौथो ब्यक्तिको अवस्था समान्य हुँदै गइरहेको छ। कोरोना सन्क्रमित बिरामी समान्य भएपछि  समय- समयमा फोन तथा एक मिटर नजिकबाट उहाँको अवस्थाको बारेमा निगरानी भइरहेको  अस्पतालका प्रवक्ता एवं इमर्जेन्सी बिभागका प्रमुख  डा.जगदीश जोशीले बताए। प्रवक्ता डा.जोशीका अनुसार चैत १३ गते कोरोना संक्रमणमा पोजेटिभ भेटिएसङ्गै उहाँलाई छुट्टै आसियूमा राखिएको थियो।   एक दुई हप्ता  पछि पुनः अर्को परिक्षणको गरिने बताउनु भयो।

सुरुमा पहिलो पटक सन्क्रमित ब्यक्ति भएकोले उहाँ नजिक जान र खनेकुरा पनि नपाएको बिरामि आफैं हतोत्साहित भएर भनेका थिए ।अहिले अस्पतालमा राम्रोसँग उत्कृष्ट काम भइरहेको छ व्यबस्थापन पनि राम्रो रहेको डा.जोशीले बताए।

सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी लगायत २६ जना आइसोलेसनमा राखिएको थियो। जसमध्ये १ जनामा पोजेटिभ भेटिएको हो। अरु २० जनाको भने नेगेटिभ आएको छ। अब ५ जनाको रिपोर्ट आउन बाकी छ  जसमध्ये ३ जना स्वास्थ्यकर्मी र २ जना सर्वसाधारण रहेका डा.जोशीले जानकारी दिनुभएको छ।

Tags: Seti Provincial Hospital
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

दशाले बाजा बजाइ रहेको छ, कति बज्न दिने तपाइको हातमा छ

Next Post

भरतपुर केन्द्रीय अस्पतालको अध्यक्षमा डा.अधिकारी

Related articles

चिकित्सक संघको निर्वाचनमा बाँके र चितवनको मत गणना हुँदा लोकतान्त्रिक समूहको अग्रता
News

चिकित्सक संघको निर्वाचनमा बाँके र चितवनको मत गणना हुँदा लोकतान्त्रिक समूहको अग्रता

3 hours ago
471
विद्यालयमा बालक्लबको सक्रियता “सक्छौ सफा गरौँ, सक्दैन भन्ने फोहोर नगरौ” भन्ने अभियान
News

विद्यालयमा बालक्लबको सक्रियता “सक्छौ सफा गरौँ, सक्दैन भन्ने फोहोर नगरौ” भन्ने अभियान

12 hours ago
471
जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : मन्त्री गिरी
News

जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : मन्त्री गिरी

1 day ago
471
चिकित्सक संघको निर्वाचन : तेस्रो दिन १०६८ मत खस्यो #nmaelection2079
News

चिकित्सक संघको निर्वाचन : तेस्रो दिन १०६८ मत खस्यो #NmaElection2079

1 day ago
471
डा. त्रिभुवन झाको नेतृत्वमा मुहार फेरिदै चौतारा अस्पताल #chautarahospital
News

डा. त्रिभुवन झाको नेतृत्वमा मुहार फेरिदै चौतारा अस्पताल #ChautaraHospital

1 day ago
471
खरिद प्रक्रियामा अनियमितता नगर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन
News

खरिद प्रक्रियामा अनियमितता नगर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन

2 days ago
471
Next Post
Dr bhojraj adhikari bharatpur hospital

भरतपुर केन्द्रीय अस्पतालको अध्यक्षमा डा.अधिकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

स्वास्थ्य सूचनाहरु 👇

Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Godawari Municipality Kailali Health Offering
Kageshwori Manohara Municipality Office Covid Awareness Message
National Immunization FIPV Nepal
National immunization fipv nepal

सूचनाहरु

Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Sudurpaschim pradesh health promotion center fire awareness message
Parashuram Nagarpalika Suchana
Achham Health Office Vaccination Notice
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In