Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ श्रावण २१
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

सुदुरपश्चिममै पहिलो पटक सेती अस्पतालमा मुख नखोल्ने समस्याको शल्यक्रिया #SetiHospital

Nam Raj Bhatta by Nam Raj Bhatta
January 3, 2023
in News
A A
0
सेती प्रादेशिकको कोभिड वार्डमा जोखिम मोलेरै स्याहार गर्दै बिरामीका कुरुवा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

धनगढी, १९ पुस २०७९

सुदूरपश्चिममै पहिलो पटक सेती प्रादेशिक अस्पतालमा मुख नखुल्ने समस्याको शल्यक्रिया गरिएको छ।

मुखको हड्डीमा चोट लागेर करिब २२ वर्षदेखि राम्रोसँग मुख खोल्न नसक्ने कमल बोहोराको शल्यक्रिया गरी मुख खोलिएको छ। ६/७ वर्षकै उमेरदेखि यो समस्या रहेका कमललाई उपचारका लागि परिवारका सदस्यले देशका विभिन्न ठाउँमा पुर्‍याए पनि उपचार भएको थिएन।

देशको कैयौं ठाउँमा पालो नै नआउने त कति ठाउँमा महंगीका कारण कमलको उपचार हुन सकेको थिएन। उनी उपचारकै लागि केही समयअघि सेती प्रादेशिक अस्पतालमा पुगेका थिए। दाँत तथा मुख विभागमा आउँदा उनको मुख मुस्किलले २ मिलिमिटर जति मात्रै खुलिरहेको थियो।

उनको एक्सरे, सिटी स्क्यान लगायतका जाँच गर्दा सानैमा उनको मुख खुल्ने बन्द हुने जोर्नी अर्थात टेम्पोरो मेन्डिबुलर जोइन्टमा चोट लाखेका कारण समस्या भएर उक्त जोर्नी फ्युज भएर उनको मुख नखुल्ने भएको पाइयो।

ओरल एण्ड म्याग्जिलोफेसियल सर्जन डा. दीपक ठकुराठीले यो उपचारको नेतृत्व गरेका थिए। यस्तो अवस्थाका बिरामीलाई मुखबाट फोक्सोसम्म पाइप राखेर बेहोस पारिने र त्यसपछि मात्र उपचार हुने डा. ठकुराठीले बताए।

तर कमलको केशमा बेहोस गराउन सम्भव थिएन। जसका कारण नाकबाट फोक्सोसम्म पाइप पुर्‍याएर कमललाई बेहोस गरियो। डा ठकुराठीको नेतृत्वमा करिब ६ घण्टा लगाएर शल्यक्रिया गरियो। टोलीमा एनेस्थेसियाका विशेषज्ञ डा. नितेश काफ्ले र डा. कपिल गौतम, नाक, कान तथा घाँटीका विशेषज्ञ डा. दीपक कार्की र डेन्टल सर्जन डा. अमृत जैशी थिए।

उक्त शल्यक्रियापछि एक हप्ता वार्डमा राखिएको थियो। अहिले कम सामान्य भएर घर फर्किसकेको डा. ठकुराठीले जानकारी दिए। अस्पताल आउँदा मुस्किलले २ मिलिमिटर मात्र खुल्ने उनको मुख अहिले २५–३० मिलिमिटर खुल्ने भएको उनले बताए।

Tags: #government of NepalCorona Virus #Covid19Seti Provincial Hospital
Nisarga hospital Dhangadhi
Previous Post

जनस्वस्थ र सामाजिक सन्जाल #HealthCommunication

Next Post

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको प्रथम डेण्टल एक्स्पो पुष २२ बाट शुरू हुँदै #DentalExpo2023

Related articles

लायन्स क्लव अफ काठमाडौंद्वारा डा. अधिकारी सहित १८ जना सम्मानित
News

लायन्स क्लव अफ काठमाडौंद्वारा डा. अधिकारी सहित १८ जना सम्मानित

14 hours ago
778
लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति तथा स्त्रीरोग सेवा थप प्रभावकारी बन्दै
News

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति तथा स्त्रीरोग सेवा थप प्रभावकारी बन्दै

15 hours ago
863
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा
News

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा

16 hours ago
856
चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण
News

विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा नयाँ रेकर्ड, ९१.८२ प्रतिशत पास

2 days ago
787
एपोनको अध्यक्षमा विप्लव अधिकारी र महासचिवमा सन्तोष बराल निर्वाचित
News

एपोनको अध्यक्षमा विप्लव अधिकारी र महासचिवमा सन्तोष बराल निर्वाचित

2 days ago
792
नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी निर्विरोध चयन
News

नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी निर्विरोध चयन

2 days ago
794
Next Post
नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको प्रथम डेण्टल एक्स्पो पुष २२ बाट शुरू हुँदै #DentalExpo2023

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको प्रथम डेण्टल एक्स्पो पुष २२ बाट शुरू हुँदै #DentalExpo2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,182)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In