• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई एकाउन्न थान पिपिई हस्तान्तरण

N Bhatta by N Bhatta
November 7, 2020
in News
A A
0
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई एकाउन्न थान पिपिई हस्तान्तरण
Share on FacebookShare on TwitterShare on LinkedIn

काठमाडौं, २२ कार्तिक २०७७

कोरोना भाइरसको संक्रमण फैलिन नदिन बिभिन्न कार्यक्रम, साबधानी र उपायहरू अपनाउँदा अपनाउँदै पनि यसले भयाभय रूप लिइसकेको छ। प्रत्यक दिन तीन हजारको हाराहारीमा संक्रमण फैलाइरहेको छ।

यसैबिच कोरोना भाइरसको संक्रमण फैलियोस् भनी कोरोनाको महामारी सुरू देखि नै कम्प्यासन फर ह्युम्यानिटीले फ्रन्ट लाईनमा खटिने डाक्टर, नर्स, सुरक्षा कर्मी, पत्रकार र समाजसेवीलाई ब्यक्तिगत सुरक्षाका साधनले युक्त पर्सनल प्रोटेक्सन इक्युपटमेन्ट पिपिई बितरण गर्दै आएको छ।

यसै अभियानको निरन्तरता दिने क्रममा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डाइरेक्टर डा• चन्द्रमणी अधिकारीलाई एकाउन्न थान पिपिई हस्तान्तरण गरिएको छ।

लायन्स क्लब अफ काठमाडौं कैलास, डालास एभरेस्ट लायन्स क्लब यु यस ए , लायन्स क्लब अफ नेपाल इको फेन्डली र कम्प्यासन फर ह्युम्यानिटीको संयुक्त प्रयासमा प्रदान गरियको उक्त सामाग्रीले उपचारमा खटिने डाक्टर, नर्स र कर्मचारीहरूलाई सहयोग पुग्ने आशा गरियको लायन्स क्लब अफ काठमाडौं कैलासका लायन राजेन्द्र गिरीले जानकारी गराउनु भयो।

त्यसैगरी स्वास्थ सेवामा दिनरात खटिनुभयका स्वास्थ्य कर्मीहरूलाई सहयोग गर्न उत्प्रेरणा प्रदान गरिदिने र सहकार्यमा उतिकै तत्परता देखाउने कम्प्यासन फर ह्युम्यानिटीका अध्यक्ष राधेश्याम मल्ललाई लायन्स क्लब अफ नेपाल इको फेन्डली डिस्ट्रीक 325A2 का लायन बटु लामिछानेले धन्यबाद ब्यक्त गर्नुभयो।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ट्विट मार्फत सहयोगी हातहरुलाई धन्यबाद ज्ञापन गरेको छ।

Tags: # PCR machineCorona Virus #Covid19Gangalal memorial hospitalLions clubPPE
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

औषधी व्यवस्था विभाग र आयुर्वेद औषधि उत्पादक संघ बिच छलफल

Next Post

मोवाइलले हामीलाई कसरी यान्त्रिक र रोगी बनाउँदैछ?

Related articles

Covishield-vaccine
News

फागुन १९ देखि २१ सम्म सासंदहरुलाई कोरोनाको खोप दिन शुरु #Covidvaccine

2 hours ago
403
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल

2 days ago
491
नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry
News

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

2 days ago
476
धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै
News

धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

2 days ago
457
महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound
News

महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound

3 days ago
606
स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan
News

स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

4 days ago
485
Next Post
Dr Hemraj Koirala

मोवाइलले हामीलाई कसरी यान्त्रिक र रोगी बनाउँदैछ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

Surakshya Poudel, Program Coordinator, Health Service Department

Adapting First Aid Practices in Pandemic

5 months ago
401

10 Fat-Burning Moves That Will Help You Lose Weight

8 months ago
400
Dr Sunil Dhungel

लकडाउनको समयमा निशुल्क स्वास्थ्य परामर्श सेवा दिदै डा.सुशिल ढुङ्गेल

11 months ago
400

Don't Miss

स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

February 27, 2021
485
काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

February 27, 2021
418
Ministry of Health and Population Nepal

स्वास्थ्यका कार्यक्रम महत्वाकांक्षी, कार्यान्वयन सुस्त #HealthProgram

February 27, 2021
421
Dr Bhojraj Adhikari, Consultant Physician

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

February 25, 2021
477
हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

February 25, 2021
470
स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई‌ डाक्टरको खुला‌ पत्र‌, An open letter to MoHP Spokesperson

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई डाक्टरको खुला पत्र

February 23, 2021
496
Covid era and migration in Nepal, कोरोनाको समयमा युवा विदेश जाँदै

कोरोनाको समयमा युवा विदेश जाँदै #Coronavirus

February 23, 2021
411
Nepal Chamber

खोपका लागि उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकता दिन चेम्बरको आग्रह #NepalChamber

February 23, 2021
408
सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

February 22, 2021
419
Bir Hospital

वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital

February 22, 2021
466
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (37)
  • Disease (81)
  • English (26)
  • Fitness (23)
  • Health (137)
  • Lifestyle (48)
  • News (925)
  • Nutrition (30)
  • Research & Study (36)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In