आज: २०८२ फाल्गुन २६
गेटा अस्पतालमा पहिलो पटक शल्यक्रिया शुरु

गेटा अस्पतालमा पहिलो पटक शल्यक्रिया शुरु

कैलाली, ५ कात्तिक २०८१ कैलालीस्थित गेटा अस्पतालमा पहिलो पटक शल्यक्रिया गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा रहेको शल्यकक्षमा शल्यचिकित्सक डा....

स्वास्थ्य कार्यालय बैतडी सुदूरका पहाडी जिल्लामै उत्कृष्ट

स्वास्थ्य कार्यालय बैतडी सुदूरका पहाडी जिल्लामै उत्कृष्ट

बैतडी, ५ कात्तिक २०८१ सुदूरपश्चिमका पहाडी जिल्लाहरुमध्ये स्वास्थ्य कार्यालय बैतडी उत्कृष्ट हुन सफल भएको छ । कैलालीको धनगढीमा स्वास्थ्य निर्देशनालय...

र​क्षा क्यान्स​र केय​र सोसाईटीद्वारा स​चेत​ना र्यालिमा स​ह​भागीलाई नि:शुल्क मेमोग्राम

र​क्षा क्यान्स​र केय​र सोसाईटीद्वारा स​चेत​ना र्यालिमा स​ह​भागीलाई नि:शुल्क मेमोग्राम

काठमाडौं, ५ कात्तिक २०८१ शनिबार र​क्षा क्यान्स​र केय​र सोसाईटीले स्त​न क्यान्स​र स​म्ब​न्धि सचेत​ना र्याली कार्यक्रम ग​रेको छ। सो र्यालि बिहान...

महाकाली प्रादेशिक अस्पतालको सेवा सुदूरपश्चिममै उत्कृष्ट

महाकाली प्रादेशिक अस्पतालको सेवा सुदूरपश्चिममै उत्कृष्ट

कञ्चनपुर, ४ कात्तिक २०८१ कञ्चनपुरको महेन्द्रनगरस्थित रहेको महाकाली प्रादेशिक अस्पताल सेवा सुविधा दिनेमा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट अस्पताल बन्न सफल भएको...

यूके जानेको मेडिकल जाँच नर्भिक हस्पिटलमा हुने

नेपालमै पहिलो पटक नर्भिक अस्पतालमा ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार

काठमाडौं, ४ कात्तिक २०८१ नेपालमै पहिलो पटक नर्भिक अस्पतालमा  ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको छ । नर्भिक अस्पतालका...

गोकर्णेश्वर नगरपालिकामा १५ शैयाको भवन उद्घाटन

गोकर्णेश्वर नगरपालिकामा १५ शैयाको भवन उद्घाटन

काठमाडौं, ३ कात्तिक २०८१ गोकर्णेश्वर नगरपालिकाले आफ्नो नयाँ आधुनिक भवनवाट नागरिकको उपचार गर्न शुरु गरेको छ। बिहीबार नगरप्रमुख दिपक रिसालले...

Hetauda hospital

हेटौंडा अस्पतालमा अबदेखि अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था

मकवानपुर, १ कात्तिक २०८१ मकवानपुरको हेटौंडास्थित मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा उपचारका लागि जाने बिरामीले अनलाइन टिकट लिन...

राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साताबाट शुरु हुने

बालबालिकालाई भिटामिन ´ए` क्याप्सुल यही कात्तिक २ र ३ गते खुवाइने

काठमाडौं, १ कात्तिक २०८१ सरकारले देशभरिका बालबालिकालाई कात्तिक २ र ३ गते भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको...

विश्व दृष्टि दिवसमा नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परिक्षण गर्ने

इटहरीमा एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीको निःशुल्क आँखा परीक्षण

सुनसरी, ३० असोज २०८१ इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीलाई निःशुल्क परीक्षण गरेको छ...

Dengue awareness message Kageshwori Manohara Municipality

देशभर डेंगु तीव्र रुपमा फैलिदैँ, १९ हजार जना भन्दा बढी संक्रमित

काठमाडौं, ३० असोज २०८१ ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिदै गएको छ। डेङ्गु सङ्क्रमितको...

Page 81 of 346 1 80 81 82 346

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×