आज मिति : २०८२ आश्विन ५

News

Get news and information updates on health and medical sector in Nepal.

महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुख पदका लागि आवेदन माग

काठमाडौं, ७ माघ २०८१ त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन् संस्थान (आईओएम) ले महाराजगञ्ज चिकित्सा क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदका लागि...

Read moreDetails
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्षमा प्रा.डा. रामनरेश पण्डित नियुक्त

धनुषा, ६ माघ २०८१ जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा. डा. रामनरेश पण्डितलाई...

Read moreDetails
सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्सको सीईओमा डा. कनौडिया नियुक्त

बाँके, ६ माघ २०८१ नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रा.लि.को प्रमुख कार्यकारी अधिकृतमा डा. नितेश कुमार कनौडिया नियुक्त भएका...

Read moreDetails
नेपाल आहारपुरक सौन्दर्यवर्दधक संघको बागमती प्रदेश शाखा विस्तार, अध्यक्षमा पौडेल

काठमाडौं, ६ माघ २०८१ नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसिए) ले वागमती प्रदेश शाखा बिस्तार गरेको छ । विनोद पौडेलको अध्यक्षतामा...

Read moreDetails
पहिलो पटक मेडिकल काउन्सिलद्वारा एनआरएन डा. भुपेश खड्काललाई लाइसेन्स दिने निर्णय 

काठमाडौं, ६ माघ २०८१ नेपालमा पहिलो पटक नेपाल मेडिकल काउन्सिलद्वारा एनआरएन चिकित्सकलाई लाइसेन्स दिइने निर्णय भएको छ। आवेदन दिइसकेका गौर...

Read moreDetails
लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति शल्यक्रियाका तीन कक्ष थपिए

रुपन्देही, ५ माघ २०८१ बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप गरिएको छ। प्रसूति सेवालाई बिस्तार गर्दै...

Read moreDetails
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पहिलो पटक ४३ जना विद्यार्थी दीक्षित

कास्की, ४ माघ २०८१ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक स्नातकोत्तर तह पूरा गराउँदै ४३ जना विद्यार्थीलाई दीक्षित गरेको छ...

Read moreDetails
नबिल बैंक द्वारा राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण 

सुर्खेत, ३ माघ २०८१ नबिल बैङ्क लिमिटेडले कर्णाली प्रदेशका राउटे समुदायमा एक दिने निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नबिल...

Read moreDetails
नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र र इजी हेल्थ केयरबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, ३ माघ २०८१ नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेड (NCHRC) र इजी हेल्थ केयरबीच स्वास्थ्य सेवा क्षेत्रमा नयाँ...

Read moreDetails
डा. राजेन्द्र कोजुको ‘मुटुको कथा’ शीर्षकको कृति सार्वजनिक

काठमाडौं, २ माघ २०८१ धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको ‘मुटुको कथा’ शीर्षकको कृति सार्वजनिक भएको छ ।...

Read moreDetails
Page 44 of 325 1 43 44 45 325

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.